स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

बिशेष अधिबेशन बोलाए सरकार झनै बलियो हुन्छ: सञ्चारमन्त्री

अनमिनलाई हामीले महत्वपूर्ण जिम्मेवारी दिएका थियौ, तर उसले जिम्मेवारी निर्बाह गर्न सकेन

प्रियास्मती ढकाल बाँके ४ चैत्र

सुचना तथा संचारमन्त्री शंकर पोख्रेलेले माओबादीले बिशेष अधिबेशन बोलाए बर्तमान सरकार झनै बलियो हुने दाबी गर्नु भएको छ । प्रेस चौतारी बाँकेले आज नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संचारमन्त्री पोख्रेलले भर्खरै मात्र २२ दलको बैठकले बर्तमान सरकारले नै शान्ति प्रक्रियालाई तार्किक निर्स्कषमा पुर्याउने तथा नयाँ संबिधान जारी गर्ने बताएको हुदाँ सरकार बलियो हुने प्रमाण भएको जिकिर गर्नु

बाकी »
अन्तर कलेज:
अन्तर कलेज:     एस इन्सटिच्यूटले प्रज्ञा भवनमा अन्तर कलेज बिभिन्न प्रतियोगिताहरू आयोजना गरेको, सास्कृतिक कार्यक्रम पेश गर्दै कलेजका बिध्यार्थीहरू। तस्विरःइभिता बज्राचार्य
घोडे जात्राः
घोडे जात्राः     काठमाण्डौको टुँडिखेलमा हरेक बर्ष भव्यताका साथ घोडे जात्रा मनाईने गर्दछ, यस बर्ष पनि घोडे जात्रा मनाउन तयारीमा रहेको टुँडिखेल। तस्विरःइभिता बज्राचार्य
सिटी सेन्टरः
सिटी सेन्टरः     कमल पोखरी स्थित सिटी सेन्टरमा बिभिन्न प्रकारका खानेकूराहरुका लागि राखिएको फुड कोर्टमा रहेको आइसक्रिम पसल। तस्विरःइभिता बज्राचार्य
सांगितिक कार्यक्रमः
सांगितिक कार्यक्रमः     शनिबार बसन्तपुरमा जीरो रक्स नामको सांगितिक कार्यक्रमको आयोजना गरेको थियो, उक्त कार्यक्रम हेर्नका लागि बिशाल जनसमुहको उपस्थिती रहेको थियो। तस्विरः अपुर्व ब.आ.
सुनाखरिः
सुनाखरिः     बिदेशमा अर्किडको नामले चिनिने सुनाखरी फुलका धेरै प्रजातीहरु नेपालमा पाईन्छ। हालै काठमाण्डौमा बिक्रीका लागि राखिएका अर्किडहरु। तस्विरः इभिता बज्राचार्य
मेरो मोबाईलः
मेरो मोबाईलः     मेरो मोबाईल परिवर्तन हुदैछ भनेर बिज्ञापनका लागि राखिएको होर्डिगं बोर्ड तथा साच्चिकै होर्डिगं बोर्डमा रगं लगाईरहेका रगंकर्मी। तस्विरः इभिता बज्राचार्य
 

राजनीति

  • राष्ट्रिय सरकार गठनका लागि अन्तिमपटक पहल गरिने

    काठमाडौं, ४ चैत (दैनिकी)

    एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफ्नो पार्टीले अन्तिमपटक पहल गर्ने बताउनुभएको छ ।राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै माओवादी संसदीय दलका मुख्य सचेतकसमेत रहनुभएका बोगटीले सहमतिको सरकार गठन हुननसकेमा संसदको विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्तावमार्फ वर्तमान सरकारलाई हटाउन सकिने दाबी गर्नुभयो । बाकी »
  • मेचिकाली यात्रा,लहानमा मोटरसाइकल रयाली

    रोहित कुमार मण्डल लहान, ४ चैत्र

    नेपाल विधार्थी संगठन सिरहाले आज बुधवार राम्रो नयाँ सविधान, हाम्रो अभियान अर्न्तर्गत मेचिकाली यात्रा नेपाल बिधार्थी संगठनले राम्रो नयाँ संविधान, हाम्रो अभियान , अर्न्तर्गत बुधवार लहानमा मोटरसाइकल रयाली निकालेको छ । लहानको सहिद चौकबाट सुरु भएको सो रयाली लहानको विभिन्न भागमा पर्रि्रमा गरि सहिद चौकमा पुगि कोण सभामा परिणत भएका थिए । कोण सभामा जेएस मुररका बहुमुखी क्याम्पस लहानका स्ववीयु सभापति अशोक बाकी »
  • काङ्ग्रेस सभापति कोइराला ´डिस्चार्ज´

    काठमाडौँ,४ चैत (दैनिकी)

    नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा सुधार आएपछि बुधबार 'डिस्चार्ज' गरिएको छ । डिस्चार्ज भएपछि उहाँ सोजै छोरी सुजाता कोइराला निवास मण्डीखाटार जानुभएको छ । सहिद गङ्गालाल हृदय केन्दमा उपचार गराइरहनुभएको उहाँको स्वास्थ्यमा सुधार आएपछि छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा र्फकनुभएको छ । हाल छोरी सुजाताको निवासमा बस्दै आउनु भएका सभापति कोइरालाको शरीरमा रगतको मात्रा कम भएपछि बाकी »

समाज

  • अस्पतालको लापरबाहिका कारण बिरामि अलपत्र

    रमेश बम सुर्खेत ४ चैत्र

    सुर्खेतको पश्चिम लगाम गाबिस बाट पाठेघरको शल्यक्रिया गर्नका लागि बिरेन्द्रनगर आएका ८ जना बिरामिहरु १० दिन देखि अलपत्र परेका छन । नेपाल सरकारको निशुल्क शल्यक्रिया कार्यक्रम अनुसार मध्यपश्चिम क्षेत्रिय अस्पतालका प्रमुख डा मिथिला शर्माको अध्यक्षतामा बसेको बैठकले गाउमा गई पाठेघरका बिरामिलाई मध्यपश्चिम क्षेत्रिय अस्पताल ल्याउने निर्णय गरेको थियो । बाकी »
  • प्रजिअको अनुपस्थितिमा जिल्लामा ठूलो समस्या

    यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ४ चैत

    भ्रमणटोलीसँगै निस्केका प्रमुख जिल्ला अधिकारीको अभावमा जिल्लामा निकै ठूलो समस्या देखिएको छ । सदरमुकाम नजिकै चिलाङ्दीमा रहेको भुपु सैनिक क्याम्पमा भारतीय भुतपुर्व सैनिकका लागि एक हप्ते पेन्सन बितरण शिविर सुरु भएकै बखत प्रजिअ रेग्मी भ्रमणमा निस्कदा आफूहले पैसा बुझ्न नपाएको धेरैको गुनासो छ । नाता प्रमाणित, पेन्सन पट्टा परिमार्जन, नामथर सच्याउने र अन्य सिफारिसका लागि भारतीय दुतावासले प्रजिअकै बाकी »
  • यात्रुबाहक बस दुर्घटना एकको मृत्यु, २५ र्घाईते

    कपिल भट्ट/कैलाली,४ चैत्र

    कैलालीको बलिया ८ लम्कीमा आज दिँउसो यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २५ जना र्घाईते भएका छन । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार नेपालगञ्जबाट टीकापुरतर्फआइरहेको भे १ ख ७६० नम्बरको बस दुर्घटनाहुँदा बसका सहचालक सुर्खेत जुर्बुटा १ का मनोज लामाको मृत्यु भएको हो । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । बाकी »

अर्थ

  • बेलायतद्वारा पचपन्न करोड सहयोग

    काठमाडौं, ४ चैत (दैनिकी)

    बेलायत सरकारले नेपालको शान्तिप्रक्रियामा सहयोग पुर्‍याउन रु. ५५ करोड प्रदान गर्ने घोषणा गरेको छ । नेपाल शान्ति कोषमा जम्मा हुने उक्त रकम माओवादी लडाकुको पुनः स्थापना, नयाँ संविधान जारी भएपछि हुने निर्वाचनको तयारी, नयाँ स्थापना हुने दूइवटा न्यायीक आयोग, द्वन्द्वकालमा विस्थापित भएकाहरूको सहयोगका साथै त्यसबेला क्षति भएका सरकारी कार्यालय, विद्यालय भवन, स्वास्थ्य तथा प्रहरी चौकीको पुनः निर्माणमा खर्च ग बाकी »
  • स्थानीयवासीको प्रयासमा जलविद्युत् गृह निर्माण

    नुवाकोट, ४ चैत (दैनिकी)

    महाकाली गाउँ विकास समितिका बासिन्दाले आफ्नै प्रयासमा लघु जलविद्युत् गृह निर्माण गरेका छन् । स्थानीयवासीले पेल्टि्रक सेटमार्फ खोलाको पानीलाई सदुपयोग गरी लघु जलविद्युत् गृह निर्माण गरेका हुन् । स्थानीयवासीले समिति गठन गरी उत्पादित विजुली एक घरधुरीले चारवटा चिम बाल्दा मासिक पचास रुपैयाँ महशुल लिने गरेको स्थानीय शिक्षक श्यामकुमार खड्काले बताउनुभयो । रासस बाकी »
  • तस्करीको कारण लाखौ रकमको राजस्व चुहावट

    रोहित कुमार मण्डल लहान, ४ चैत्र

    जडिबुटी तस्करीको कारण लाखौ रकमको राजस्व चुहावट उदयपुर हुदै सिरहाबाट भारत भर्फनिकासी हुने जडिबुटिजन्य कच्चा पदार्थको तस्करीका कारण नेपालले लाखौ रकमको नोक्सानी बेहोरि रहनु परेको छ । सिरहा र उदयपुरको चुरे श्रंखलाको जंगलमा पाइने भोर्लाको पात, तेजपात्ता,कुरिलोर्,र्सपगन्धा,हर्र्रोबर्र्रो,शिकाकाई लगायतको जडिबुटिजन्य कच्चा पदार्थ दैनिक रुपमा सिरहाको लहानमा संकलन भई सिरहाको विभिन्न नाकाबाट भारत तर्फनिकासी बाकी »

कला

  • ऐशको मोहक अन्दाज

    काठमाडौं, ५ चैत्र (दैनिकी)

    ऐश्वर्या रायले आजकल कुनै पनि सामाजिक कार्यक्रममा जान छोडेकी थिईन। तर उनले हालै एक तमिल चलचित्र 'रेटटाईचूज़ी' को संगित बिसर्जन समारोहमा पुगेर सबैलाई आश्चर्यचकित तुल्याएकी छिन्। उनले त्यहाँ पुगेर धाराप्रवाही रुपमा तमिल भाषा समेत बोलेकी थिईन। यसबाट त्यँहा उपस्थित सबैजना मनेत्रमुग्ध भएका थिए। यस चलचित्र बनाउने शंकर, उनको आगामी चलचित्रका निर्देशक पनि हुनाले उनी यस समारोहमा आएकी थिईन। बाकी »
  • धेरै जसो पुरुषहरू सेक्सी कोलको चुम्मन चाहन्छन

    काठमाडौं, ५ चैत्र (दैनिकी)

    शेरिल कोल एक यस्तो सेलिब्रिटी भएकी छिन जसलाइ धेरै जसो पुरुषहरू चुम्मन लिन चाहन्छन। हालै बिश्वकै सबभन्दा व्यस्ततम हवाई अड्डे हीथ्रोको टर्मिनल ५ मा गरिएको एक सर्वेक्षणमा यस कुराको खुलासा भएको छ।
    यस सर्वेक्षणमा उनी अमेरिका की एंजेलीना जोली तथा मेगन फक्स भन्दा एक तिहाई मतले अगाडी रहेकी थिईन। ३० जून १९८३ मा नन्मिएकी कोल एक गायिका हुन। बाकी »
  • कटरिना तथा रणबीर फेरी संगै

    काठमाडौँ, ५ चैत(दैनिकी)

    कटरिना तथा रणबीरले फेरी एक पटक चलचित्रमा संगै अभिनय गर्दैछन्। मर्डर तथा मेट्रो जस्तो बोल्ड चलचित्र बनाईसकेका अनुरागले आफ्नो आगामी चलचित्रमा रणबीर तथा कटरिनालाई लिन लागेका हुन। यस चलचित्रमा पनि अनुरागले आफ्नो बोल्ड चलचित्र मर्डर भन्दा पनि गरमा गरम दृष्य राख्ने खबरले गर्दा हाल यस चलचित्रको बारेमा अहिले देखी नै निकै चर्चा चल्न थालीसकेको छ। बाकी »

खेलकुद

  • मुम्बइ इन्डियन्सले दिल्ली डेयर डेभिल्सलाई हरायो

    काठमाडौँ, ५ चैत(दैनिकी)

    आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मुम्बइ इन्डियन्सले दिल्ली डेयर डेभिल्सलाई ९८ रनले पराजित गरेको छ।
    दिल्लीको फिरोज शाह कोटालामा भएको यस खेलमा टस हारेर पहिला ब्याटिङ्ग गरेको मुम्बइ इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । मुम्बइ इन्डियन्सका लागि तेन्दुलकरले ३२ बलमा ११ चौकाको मद्दतले ६३ रन, तिवारीले ३७ बलमा ३ छक्का र ४ चौकाको मद्दतले ६१ रन बाकी »
  • नेपाल प्रहरी बिजयि, मच्छिद्र क्लब तथा मनागं मर्स्याग्दी बरावरीमा

    शहिद स्मारक ए डिभिजन लिग फुटवल

    काठमाडौँ, ४ चैत (दैनिकी)

    राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत बुधबार मच्छिद्र क्लब तथा मनागं मर्स्याग्दी क्लब बीच भएको खेल १-१ ले बरावरीमा टुंगिएको थियो। मनागं मर्स्याग्दी क्लबको तर्फबाट खेलको २२ औँ मिनेटमा बिक्रम लिम्बूले गोल गरेका थिए। खेलको ४७ औँ मिनेटमा कर्ण लिम्बूले मच्छिद्र क्लबका तर्फबाट गोल गरेर खेल बरावरीमा पुर्याएको थियो। बाकी »
  • चेल्सी च्याम्पियन्स लीगबाट बाहिरियो

    काठमाडौं, ४ चैत्र (दैनिकी)

    जोसे मोरिन्होको ईन्टर मिलानले चेल्सीको च्याम्पियन्स लीग जित्ने सपनामा बिराम लगाईदिएको छ। पहिलो चरणमा २-१ ले पछी परेको चेल्सीको दोस्रो चरणको खेल घरेलु मैदानमा हुने भएकोले चेल्सीलाई ठुलो आशा थियो। तर मंगलबार राती भएको यस खेलमा ईन्टर मिलानले चेल्सीको घरेलु मैदान स्टामफोर्डमा १-० को नतिजा निस्बेपछी चेल्सी च्याम्पियन्सबाट बाहिरिएको छ। बाकी »

थप समाचार

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu