-
मुठभेडमा प्रहरीको गोली लागी मधेश मुक्ति टाइर्गसका पर्सा इन्चार्जको मृत्यु
वीरगन्ज,१४ भदौ (दैनिकी)
प्रहरीको कारवाहीबाट मधेश मुक्ति टाइर्गसका पर्सा इन्चार्जको मृत्यु भएको छ । मृत्यु हुनेमा मधेश मुक्ति टाइगर राजन समूहका पर्सा इन्चार्ज अर्जुन पण्डीत भनिने सिंहासन पटेल रहेको प्रहरीले जनाएको छ । उनको दोहोरो मुठभेडमा प्रहरीको गोली लागी गए राती मृत्यु भएको हो । पटेल बम बनाउने कार्यमा संलग्न रहेको प्रहरी दावी छ।
बाँकी» -
माले र माले समाजवादीका कार्यकर्ता विच झडप
मंगलसैन, भाद्र १३ गते
अछाम जिल्लामा नेकपा माले र नेकपा माले समाजवादीका कार्यकर्ता विच शनिबार राती झडप भएको छ । जिल्लाको कुन्तिवण्डाली गाविसको मिस्तुरु गाँउमा सो झडप भएको हो । सो गाँउ नेकपा माले समाजवादीका अध्यक्ष जगत बहादुर बोगटीको गृह गाँउ पर्दछ ।
संगठन विस्तारको विषयलाई लिएर दुर्इ पक्षविच झडप भएको हो । झडपका क्रममा दुवै तर्फका घाइते भएका छन् । नेकपा मालेले आफ्ना कार्यकर्तालाई काले समाजबादीमा नराख्न र माले समाजवादीले
बाँकी» -
माओवादी सांस्कृतिक र धार्मिक राजतन्त्रको बिपक्षमा
कुनै पनि प्रकारको राजतन्त्र स्विकार नहुने
काठमाडौ, १३ भाद्र (दैनिकी)
माओवादी केन्द्रीय समितिको आइतबार बसेकोले माओवादी कुनै पनि प्रकारको राजतन्त्रको पक्षमा नरहेको प्रष्ट पार्दै प्रधानमन्त्री माधवकुमार नेपालव्दारा भर्खरै माओवादीले सांस्कृतिक र धार्मिक राजतन्त्रको पक्षमा रहेको भन्ने भनाइको खन्डन गरेको छ। माओवादीले देशबाट राजतन्त्र पूर्णतया समाप्त भर्इसकेको तथा यस बारेमा माओवादीले कुनै नँया निर्णय नगर्ने प्रष्ट गरेको छ।
शनिबार काठमाडौमा आयोजित एक कार्यक्रम मार्फत
बाँकी» -
हतियार सहित दुर्इजना पक्राउ
केशव सावद कञ्चनपुर, भदौ १२ गते
कञ्चनपुरमा जिल्लामा लुटपाट र चोरीका घटनाहरु बढीरहेका बेला एकिकृत नेकपा माओवादीको युवादस्ता वाईसिएलले कृष्णपुर गाविस वडानम्बर २ बाणी गाँउमा दुर्इ जनालाई हतियार सहित पक्रउ गरेको छ । वाईसिएलले शुक्रवार राती ११ वजे स्थानिय ७० बषिर्य लाल बहादुर सुनार र ४० बषिर्य सिर्जन भण्डारीलाई पक्राउ गरेको हो ।
बाँकी» -
भट्टर्राईद्धारा स्याङ्जा नेविसंघ पूनरगठन
प्रकाश डोटेल स्याङ्जा, १२, भदौं
संगठनलाई चुस्त, दुरुस्त, सुसंगठित र शसक्त बनाउने बताउंदै नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टर्राईले नेपाल विद्यार्थी संघ स्याङ्जाको पूनरगठन गरेका छन् ।
नेपालको ६३ वर्षलामो लोकतान्त्रिक आन्दोलनको अगुवा संगठन नेपाल विद्यार्थी संघका काम कारबाही अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाउर्ंर्दै सभापति भट्टर्राईले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघको जिल्ला समितिलाई पूनरगठन गरेक
बाँकी» -
धार्मिक सहिष्णुता भएमात्र मुलुकमा शान्ति स्थापना सहज हुने:राष्ट्रपति
काठमाडौं, २ जेठ (दैनिकी)
राष्ट्रपति डा. रामवरण यादवले सबैमा धार्मिक सहिष्णुता भएमात्र मुलुकमा शान्ति स्थापना सहज हुने बताउनुभएको छ । शुक्रबार वीरगन्जमा जैन समुदायको मन्दिर चेरापन्थी भवन उद्घाटन गर्न जानुभएका यादवले उक्त कुरा बताउनुभएको हो । राष्ट्रपति यादवले मुलुकमा शान्ति स्थापनाका लागि धर्म, शान्ति, सद्भाव र प्रेम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रा्ष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै वीरगन्जको सुरक्षा व्यवस्था निकै
बाँकी» -
गुटबन्दीलाई हटाउन महामन्त्रीको पदमा उम्मेदवारी घोषणा: कोइराला
काठमाडौ,११ भाद्र (दैनिकी)
कामचलाउ सरकारको परराष्ट्रमन्त्री सुजाता कोइरालाले पार्टीभित्रको गुटबन्दीलाई हटाउन भन्दै आगामि महाधिवेशनमा महामन्त्रीको पदमा आफूले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । शुक्रबार राजधानीमा महिला सभासदसँगको भेटमा उहाँले उक्त घोषणा गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो उम्मेदबारीले पार्टीभित्रको गुटवन्दी हट्ने हुनाले त्यसकारण आफुले उम्मेदबारी घोषणा गरेको बताउनुभयो । तीजको अवसर पारेर महिला सभासदहरुलाई
बाँकी» -
माओवादी नेतृत्व र प्रधानमन्त्रीबीच छलफल
अनमिनको म्याद थप र जेएमसीसीमा सेनाको अनुपस्थिति लगायतका विषयमा छलफल
काठमाडौँ, ११ भदौ (दैनिकी)
अनमिनको म्याद थप र जेएमसीसीमा सेनाको अनुपस्थिति लगायतका विषयमा माओवादी नेतृत्व र प्रधानमन्त्री माधवकुमार नेपालबीच छलफल भएको छ । छलफल प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको थियो । भेटका क्रममा माओवादीले प्रधानमन्त्रीसहित बरिष्ठ मन्त्रीहरुलाई भेटी अनमिनलाई तत्काल फिर्ता पठाए मुलुक दुर्घट्नातर्फ जाने बताउनुभयो । उक्त छलफलमा प्रधानमन्त्री, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका माओवादीका शीर्ष नेताहर
बाँकी» -
कांग्रेसमा युवा नेतृत्व आवश्यकः सावद
प्रदिप पन्त बागलुङ १० भदौ
नेपाली कांग्रेसको १२ औं केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका युवा नेता एनपी सावदले आज बागलुङमा कांग्रेस कार्यकर्ताहरुसँग भेटघाट गर्नु भएको छ । चुनावी प्रचार अभियानका शिलसिलामा बागलुङ आउनुभएका युवा नेता सावतले ३ पटकको क्रान्ति, ३ पटक स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने अवसर पाइसकेको नेपाली कांग्रेसलाई सवल र सक्षम तरिकाले सञ्चालन गर्नका लागि युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभयो।
बाँकी» -
बिहीबार बस्ने भनिएको जेएमसीसीको बैठक स्थगित
नेपाली सेनाले हालै खोलेको भर्नाको विषयसमेत एजेण्डाका रुपमा राखिएपछि सेनाले बैठकमा भाग नलिने जनाएको हो
काठमाडौं १० भाद्र (दैनिकी)
बिहीबार बस्ने भनिएको संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) को बैठक स्थगित भएको छ । नेपाली सेनाले बैठकमा सहभागि नहुने जनाएपछि बैठक स्थगित गरिएको हो । राष्ट्रसंघीय मिसन अनमिनको अध्यक्षतामा रहेको अनुगमन, रिपोर्टिङ र समन्वयका लागि गठित संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) को बैठक आज बस्ने भनिएको थियो । सैन्य भर्नाको विषय सरकारको क्षेत्राधिकारको विषय भएको भन्दै जेएमसीसीमा नेपाली सेनाले हालै खोलेको
बाँकी»
राजनीति - थप सामग्री
- नेपालको शान्ति प्रक्रिया अवरुद्ध भएपनि असफल नभएको: ल्यानग्रेन
- फोरम सभासद राईको घरमा बम विष्फोट
- तराइ मुक्ति मोर्चाद्वारा मालपोत कार्यालयमा बम बिस्फोट
- बन्दका गरको कारण पुर्वका ९ जिल्लाको जनजिवन प्रभावित
- सातौ पटक पनि प्रधानमन्त्री चुन्न सकेन
- ५० करोड रुपैयाँ मागेको टेप प्रकरण छानबिन गर्न नागरिक समाजको माग
- अज्ञात समुहको गोली प्रहारबाट माओबादी कार्यकर्ताको मृत्यु
- देउखुरीमा मातृका समुहको चन्दाँ आतंक
- सातौ पटक प्रधानमन्त्री चुन्ने खेल आज पनि
- मतदाता नामावली संकलन कार्य सुरु गर्ने


