स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

राजनीति

आरएसएस

  • प्रहरीद्वारा निर्दोष मारिएको दाबि, घटनाको न्यायिक छानबिनको माग

    अजयकुमार साह जनकपुर २२ असार

    धनुषाको मखनाहामा आइतवार प्रहरी कारवाहीमा मारिएका भनिएका मदन यादव निर्दोष रहेको र नेकपा एमालेको कार्यकर्ता रहेको दाबि एमालेले गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले हतियार सहित पक्राउ परेका यादव प्रहरीको भ्यानबाट भाग्न खोज्दा गरिएको कारवाहीमा मारिएको बताइ सकेकोछ । एमाले यस घटनाको छानबिन गरी दोषि माथि कारवाहीको माग गरेको छ। एमाले केन्द्रिय सदस्य रघुविर महासेठले प्रहरीले निर्दोषलाई नियन्त्रणमा लिई
    बाँकी»

  • कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार: कोइराला

    माओवादीको समर्थन बिना सरकार बनेको खण्डमा नयाँ संविधान र शान्ति प्रक्रिया टुंगोमा नपुग्ने

    पोखरा २१ असार(दैनिकी)

    उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ठोकुवा गर्नु भएको छ । पोखरामा सोमबार आयोजित एक कार्यक्रमा कोइरालाले उक्त कुरा बताउनुभएको हो । उहाँले कांग्रेसको नेतृत्वमा माओवादी सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाउँन अन्तिम प्रयास भईरहेको जानकारी पनि दिनु भयो । कोइरालाले माओवादीलाई बाहिर राखेर सरकार गठन गर्न नहुँने समेत बताउनु भयो । मुलुकको
    बाँकी»

  • कोइरालाले उद्घाटन गरेको शालिक जिर्णोद्धार गरिने

    रविन भट्टराई/ताप्लेजुङ २१ असार

    नेपालकै महानायक गिरिजाप्रसाद कोइरालाले पहिलो पटक शिलान्यास गरेको कञ्चनजंघा महोत्सव २०५१ को शालिक जिर्णोद्धार गरिने भएको छ। सदरमुकामको मुख्य केन्द्रमा रहेको स्तम्भ जिर्ण बन्दै गएको र महानायकको पनि निधन भएकोले उहांको चीरस्मरणको लागि जिणोद्धार गरिने नेपाली काग्रेसका सचिव केशव दाहालले बताए।
    दाहालका अनुसार नेपालकै महानायक भएकोले जिणोद्धारका लागि जिल्ला विकास समितिलाई अनुरोध गरिने छ। जिविसले चासो नदेखा
    बाँकी»

  • सोमबारदेखि व्यवस्थापिका संसदको वर्षे अधिवेशन सुरु

    काठकाडौं २१ असार(दैनिकी)

    व्यवस्थापिका संसदको वर्षे अधिवेशन सोमबारदेखि सुरु हुंदैछ । सरकारका नीति तथा कार्यक्रम र बजेट पेश गर्नका लागि सरकारले आजदेखि संसदको अधिवेशन बोलाएको थियो । तर प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि नीति तथा कार्यक्रम ल्याउने कार्यक्रम पर सर्ने भएको छ । नयां सरकार गठनमा ढिलाई हुने भएकोले बजेट ल्याउन ढिला हुने भएपछि काम चलाउ सरकारले आगामी २५ गते संसदमा पेश्की बजेट ल्याउने तयारी गरेको छ । आज
    बाँकी»

  • शान्ति प्रक्रिया बिना कुनै सहमती नहुने

    शान्ति प्रक्रियाको कार्यान्वयन पछी मात्र माओवादीको नेतृत्वका बारेमा बिचार हुन सक्ने काग्रेस र एमालेको धारणा

    काठमाडौं, अषाढ २१ (दैनिकी)

    नेपाली काग्रेस र एमालेले जेठ १४ मा तीन दलहरूबीच भएको तीन बुँदे सहमतिको पहिलो बुँदा कार्यान्वयनपछि मात्र राष्ट्रिय सहमति बन्ने बातावरणको सिर्जना हुने निष्कर्ष निकालेका छन् । उक्त सहमतीको पहिलो बुँदा पुरा गर्न माओवादीले आलताल गरिरहेकोले यसको समाधानका लागि माओवादीसँग वार्ता गर्ने निर्णय गरेका छन् ।
    एमाले संसदीय दलको कार्यालयमा बसेको यस बैठकले राष्ट्रिय सहमतिका लागि दलहरूले शान्ति प्रक्रिया र संविधान
    बाँकी»

  • नगरपालीकामा सकेट वम विस्फोट

    प्रियास्मृती ढकाल बाँके २० आषाढ

    नेपालगञ्ज नगरपालीका कार्यालयलाई लक्षितगरी आज सकेट वम विस्फोट गर्राईएको छ । विहान करीव पौने १२ बजेतिर कार्यालयको पछाडीतिरको पर्खाल छुनेगरी वम विस्फोट गर्राईएको कार्यालयका कर्मचारी ओवीराज आचार्यले जानकारी दिनुभयो । वम विस्फोटनवाट कार्यालयमा कुनै क्षती नभएकोपनि आर्चायले जानकारी दिनुभयो ।
    बाँकी»

  • बारुदि सुरुङ्ग नस्ट गर्ने कार्य जारी

    सञ्जीव चापागाई,झापा २० असार

    शसस्त्र द्वन्दको वेला मेची अञ्चलमा सुरक्षा निकायले माटोमुनी विछ्याइएको बारुदि सुरुङ्ग नस्ट गर्ने कार्य भइरहेकेा छ । मेचीका झापा,इलाम,पाँचथर र ताप्लेजुङ्ग जिल्लामा आफ्नो सुरक्षाका लागि विछ्याइएका बारुदी सुरुङ्ग हिजोवाट नष्ट गर्न थालिएको हो ।
    बाँकी»

  • मोर्चाको केन्द्रिय सदस्य प्रहरीको कारवाहीमा मृत्यु

    विजेता सिंह/जनकपुर,अषाढ २० गते

    जयकृष्ण गोइत नेतृत्वको अखिल तर्राई मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा धनुषा-महोत्तरी इन्चार्ज बमभोला यादव भनिने प्रदिप यादवलाई गए राति धनुषा प्रहरीले पक्राउ गरेको छ ।
    बाँकी»

  • राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेको:गुरुङ्ग

    मुलुकलाई निकास दिनका लागी तीन वटै दलभीत्र कुनै सक्षम नेता नै नभएको दावी

    केशव सावद कञ्चनपुर, १८ असार

    रापप्रा नेपाल ससदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेको बताउनुभएको छ। रापप्रा नेपाल कञ्चनपुरले शुक्रवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङ्गले तीन ठूला राजनीतिक दलहरुमा कसले नेतृत्व गर्ने भन्ने विवाद कायमै रहेका बेला सहमतिको सरकार बन्ने सम्भावना नरहेको बताउनुभयो। मुलुकलाई निकास दिनका लागी तीन वटै दलभीत्र कुनै सक्षम नेता
    बाँकी»

  • सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने: कोइराला

    शान्तिप्रक्रियाका विषयमा माओवादीले विश्वासिलो प्रतिबद्धता नजनाएसम्म उसको नेतृत्वको सरकार असम्भव

    काठमाडौं, १८ असार(दैनिकी)

    नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले माओवादी र एमाले नेतृत्वका सरकारले संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसकेकोले आगामी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने बताउनुभएको छ । स्वास्थ्य उपचारको क्रममा साता दिनको अमेरिका बसाईपछि शुक्रबार विहान स्वदेश फर्केका कोइरालाले अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । उहाँले माओवादी शान
    बाँकी»


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ