-
अनमिनलाई फिर्ता पठाउने निर्णयप्रति तीन आदिवासी दलको आपत्ति
नेवाः काठमाडौं, भाद्र १८,
कामचलाउ नेपाल सरकार र केही दलहरूले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन मध्यस्थताको भूमिका खेलिरहेको अनमिनको समय थप गर्न नहुने भनी गरेको निर्णयप्रति तीन आदिवासी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाः राष्ट्रिय पार्टीले गम्भीर ध्यानाआकर्षा भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
बाँकी» -
पारस शाह भेटघाटमा
प्रकाशराज भट्ट धनगढी १७ भदौ
पुर्व युवराज पारस शाहले विहिवार धनगढी स्थित लक्ष्मिनारायण मन्दीरमा पुजाआजा तथा शुभ चिन्तक हरुलाई भेट घाट गरेका छन् । विहिवार दिउसो करिव १ वजे तिर धनगढी पुग्नु भएका पुर्व युवराज पारस शाहाले धनगढी स्थित लक्ष्मी नारायण मन्दीरमा पुजाआजा र मन्दिर परिसरमा निर्माण गर्न लागिएको बृद्धाश्रमको शिलान्यासका समेत गरेका थिए ।
बाँकी» -
एमाले तटस्थ बसेर प्रधानमन्त्रीको च्याँखे थाप्यो
नेपाली काँग्रेसले राखेको अडानलाई कार्यान्वयन गर्ने हो भने माओवादीको नेतृत्वको सरकार काँग्रेसलाई मान्य हुने
प्रकाश डोटेल स्याङ्जा-१७, भदौ
काम चलाउ सरकारका सस्कृती मन्त्री डा. मिलेन्द्र रिजालले पाँच-पाँच पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर नेकपा एमालेले प्रधानमन्त्रीको चाखे थापेको आरोप लगाएका छन् ।
नेकपा एमालेको तटस्थ बसाइमा कुनै सैद्धान्तिक तुक नभएको दावी गर्दै मन्त्री डा. रिजालले आफ्नै पार्टी नेताको नेतृत्वको सरकार ढालेर अरुले बहुमत पुर्याउन नसक्ने आकल गर्दै एमालले तटस्थको बाहानामा पार्टी अध्यक्षको नेतृतवमा सरकार बनाउन
बाँकी» -
एमाले अध्यक्ष खनाल र भारतीय राजदूत सूदबीच भेटवार्ता
काठमाडौ,१६ भाद्र (दैनिकी)
एमाले अध्यक्ष झलनाथ खनाल र भारतीय राजदूत राकेस सूदबीच भेटवार्ता भएको छ । भेट बुधबार विहान खनाल निवास डल्लुमा भेटमा भएको थियो । भेटका क्रममा संविधान निर्माण, शान्ति प्रकृया र प्रधानमन्त्रीको निर्वाचनबारे छलफल भएको खनाल निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार करिब एक घण्टा भएको भेटमा सूदले प्रधानमन्त्रीको निर्वाचनका बिषयमा चासो राखेको बताइएको छ । भेटका क्रममा अध्यक्ष खनालले दलहरु मिलेर जानुको विकल्प
बाँकी» -
बीस गतेभित्र माओवादीले ठोस निर्णय लिने: प्रचण्ड
पटक-पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेपछि पार्टीले केही फरक निर्णय गर्न लागेको खुलासा
काठमाडौं १६ भाद्र (दैनिकी)
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० गतेभित्र माओवादीले ठोस निर्णय लिएर गतिरोध अन्त्य गर्ने र देशलाई चक्रव्युहबाट मुक्त गर्ने बताउनु भएको छ । आफ्नै निवास नयाँबजारमा बुधबार विहान संसदीय मामिला पत्रकार समाजसँग उक्त कुरा बताउनुभएको हो । उहाँले चक्रव्युहबाट देशलाई मुक्त गर्न २० गतेसम्म माओवादीले ठोस निर्णय गर्ने खुलासा गर्नुभयो । पटक-पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन
बाँकी» -
निर्धारित समयमा संविधान निर्माण गर्न नसक्दाको पीडा सभासद् सामु
शिबराज ढुङ्गाना मंगलसैन १५ भदौ
निर्धारित समयमा संविधान निर्माण गर्न नसक्दाको पीडा यहाका जनताले सभासद् सामु पोखेका छन्। राष्ट्रिय दलित नेटवर्कले सोमबार अछामको मंगलसेनमा सोमबार आयोजना गरेको आगामी संविधानमा सेती अञ्चलका जनताका अधिकार सुनिश्चिताका लागि लोकतान्त्रिक सम्बाद तथा सुझाब सङ्कलन कार्यक्रममा यहाँका जनताले निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नुको कारण सोधेर सभासद्लाई हैरानी पारेका थिए।
दलित नेटवर्कले यहाँका चारजना सभास
बाँकी» -
आर्थिक प्रलोभन देखाएर पार्टी विभाजन गर्न खोजेको आरोपमा कालोमोसो
केशव सावद कञ्चनपुर, १५ भदौ
नेकपा माले कञ्चनपुरका कार्यकर्ताहरुले आर्थिक प्रलोभन देखाएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै माले समाजवादी युवा संघका केन्द्रीय अध्यक्षलाई कालोमोसो दलेका छन । पार्टीको प्रचारप्रसारका लागी भन्दै सदरमुकाम महेन्द्रनगर पुगेका माले समाजवादी युवा संघका अध्यक्ष देबेन्द्र कुँबरलाई मालेका कार्यकर्ताहरुले मँगलवार बिहान बजारमा रोकेर कालोमोसो दलेका हुन । केन्द्रमा पार्टी विभाजन भएपनि कञ्चनपुरमा भने एक
बाँकी» -
अज्ञात अपहरणकारीको निर्घाट कुटपिटबाट काँग्रेस कार्यकर्ता गम्भीर घाइते
अजयकुमार साह - १४ भदौ
महोत्तरीमा अज्ञात अपहरणकारीको कुटपिटबाट नेपाली काँग्रेसका कार्यकर्ता सख्त घाइते भएका छन् । महोत्तरीको भरतपुर गाविस वडा नं. ३ का नेपाली काँग्रेस कार्यकर्ता रामआशिष यादव गएराति अपहरणकारीको कुटपिटबाट सख्त घाइते भएका हुन् ।
गौशाला बजारबाट घर र्फककै गर्दा यादवलाई हिजो राति करिब आठ बजे भरतपुर-४ स्थित हनुमान मन्दिर नजिक बाटो ढुकेर बसेका पाँच-छ जना अज्ञात अपहरणकारीले कब्जामा लिई निर्घाट कुटपिट गर्दा उनी
बाँकी» -
महासमिति सदस्य अर्यालद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारीको घोषणा
हेटौँडा, १४ भदौं
नेपाली कांग्रेस मकवानपुरका निर्वतमान सभापति एवं महासमिति सदस्य माईकल रामचन्द्र अर्यालले केन्द्रिय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । नेपाल प्रेस युनियन मकवानपुरको संयोजनमा हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै महासमिति सदस्य अर्यालले आफ्नो उम्मेदवारी प्रचारप्रसारका लागि भोलीदेखि पूर्वको झापाबाट मेचि-महाकाली अभियानमा जुट्ने बताउनुभयो ।
बाँकी» -
अछाम कांग्रेसका नेता देवकोटाद्धारा केन्द्रिय सदस्य पदमा उम्मेद्धारी घोषणा
शिवराज अछाम १४ भदौ
नेपाली कांग्रेस अछामका नेता देवराज देवकोटाले पार्टीको १२औ महाअधीवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेद्धारी घोषणा गर्नु भएको छ । उहाले सोमवार एक प्रेस बिज्ञेप्ती मार्फ सेती अञ्चलको कोटाको केन्द्रिय सदस्य पदमामा उम्मेद्धारी घोषणा गर्नु भएको हो । सेती अञ्चलकोटाको केन्द्रिय सदस्यमा देवकोटाले सबै भन्दा पहिले उम्मेद्धारी घोषणा गर्नु भएको छ । देवकोटाले बिज्ञप्ती मार्फ पार्टीमा आफुले गरेको त्याग र
बाँकी»
राजनीति - थप सामग्री
- संविधान निर्माण ओझेलमा: शान्तिमन्त्री
- स्वस्थ प्रतिष्पर्धा लोकतान्त्रिक अभ्यास: कोइराला
- मुठभेडमा प्रहरीको गोली लागी मधेश मुक्ति टाइर्गसका पर्सा इन्चार्जको मृत्यु
- माले र माले समाजवादीका कार्यकर्ता विच झडप
- माओवादी सांस्कृतिक र धार्मिक राजतन्त्रको बिपक्षमा
- हतियार सहित दुर्इजना पक्राउ
- भट्टर्राईद्धारा स्याङ्जा नेविसंघ पूनरगठन
- धार्मिक सहिष्णुता भएमात्र मुलुकमा शान्ति स्थापना सहज हुने:राष्ट्रपति
- गुटबन्दीलाई हटाउन महामन्त्रीको पदमा उम्मेदवारी घोषणा: कोइराला
- माओवादी नेतृत्व र प्रधानमन्त्रीबीच छलफल


