-
गुमेको र्स्वर्गमा पाइला टेक्दा ..........
'यो ठाउँ त हाम्रै हो यस्तो र्स्वर्ग झैं ठाउँ गुमाँउदा म कसरी खुशी हुनु -" कृष्णप्रसाद अर्याल
काठमाडौं, (दैनिकी)
माघे सक्रान्ति अर्थात माघको पहिलो दिन घरमा पाकेको नानाथरी परिकार छाडेर बढ्दै गरेको जाडो छल्नका लागि शैक्षिक भ्रमणको रुपमा सगरमाथा कलेज फर हायर स्टडिजका विद्यार्थी नैनीताल जाने निश्चित गरेका थियौं । अपशोच ! त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायको पहिलो वर्षो अंग्रेजी विषयको जाँच स्थगित गरेपछि ३० जनाको भ्रमण टोली १० जनामा खुम्चियो ।
बाँकी» -
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका वर्तमान अध्यक्ष सुबोध कुमार कर्णज्यूले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल समेत हुनु भएको छ।
प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
काठमाडौं, (दैनिकी)
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष श्री सुवोध कुमार कर्ण अहिले लेखापरीक्षकहरुको सूचिकरणको विषयलाई लिएर निकै नै चर्चामा रहेका छन् । उँहाले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल हुनु भएको छ। प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
बाँकी» -
´मलाई जनताको आशीर्वाद छ´
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
डा. बाबुराम भट्टराईलाई उहाँको पार्टी एकीकृत नेकपा -माओवादी) भित्रैबाट पनि धेरै ठूला आरोप लगाइए । उहाँ विवादमा पनि मुछिनुभयो । कसैले भारतपरस्त भने, कसैले भारतले अध्यक्ष प्रचण्डलाई होइन डा. बाबुरामलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्यो पनि भने । यी भनाइहरू एकपछि अर्को गर्दै सार्वजनिक भएपछि झस्किएर हो वा के हो अध्यक्ष प्रचण्डले माओवादीको सरकार बने आˆनै नेतृत्वमा बन्ने पार्टी निर्णय नै गराउनुपर्यो
बाँकी» -
महानायक राजेश हमालसंगको बिहे गफ
राजेश घिमिरे/चितवन
सामान्यतया मान्छेको जुँगा कति बर्षमा आउँछ? करिब चौध बर्ष नाघेपछि धेरै युवकहरुको जुँगाको रेखि बस्छ। यो सबैलाई जानकारी भएकै बिषय हो। अनी यसै आसपासमा दारी आउँछ। तर नेपाली चलचित्रका चर्चित नायक, महानायक राजेश हमाल भने दारीकै प्रतिक्षामा बसिरहेका छन्। चलचित्र किसानको सुटिङ्का क्रममा चितवन आईपुगेका नायक हमाललाई मैले पनि बिहे कहिले गर्ने? भन्ने प्रश्न सोध्न छुटाईन।
बाँकी» -
‘साहित्यिक लेखनलाई देशको राजनीति र सामाजिक अवस्थाले ठूलो असर छ’
मेरा कथाहरु प्रेम, वासना र यौन मनोविज्ञानले लतपतिएका हुन्छन्
काठमाडौं, (दैनिकी)
एम.ए अध्ययनरत हुनुहुन्छ । कथा, कविता, लेख र बालसाहित्य विधामा कलम चलाउनुहुने खड्का उत्खनन नारी साहित्य प्रतिष्ठान इटहरी संरक्षक, साहित्य सञ्चार समुह संस्थापक सदस्य, नेपाल बाल साहित्य समाज काठमाण्डौं आजीवन सदस्य, वाणी प्रकाशन विराटनगर साधारण सदस्य, अच्छा राइ रसिक प्रतिष्ठान इटहरी आजीवन सदस्य लगायतका पदमा रहि जिम्मेबारी सम्हाल्दै आउनुभएको छ ।
बाँकी» -
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल नजिकबाट
काठमाडौं, २८ कार्तिक (दैनिकी)
जन्म र स्थान:२००३ साल फागुन २८ गते मंगलबार। काभ्रेपलाञ्चोक गाविस, खरेलथोक, काभ्रे
रुचि: खेलकुद, धार्मीक
विशेष दक्षता: शान्ति सुरक्षा
भविष्यको लक्ष्य: शान्त, सुन्दर नेपाल देख्ने इच्छा
बाँकी» -
लोकतन्त्र र गणतन्त्रमा न्याय पायौ
पार्वती थापामगर प्रहरी नायब महानिरिक्षक
प्रहरी सेवामा महिला अधिकृत भन्ने वित्तिकै धेरैले सम्झन्छन पार्वती थापामगरलाई। तीनै पार्वती एक महिनादेखि प्रहरीको सुदूरपश्चिम प्रमुख छन। प्रमुख भएर आउने वित्तिकै प्रहरी नायव महानिरिक्षक(डिआइजी) थापालाई निक्कै चुनौती थपिएका छन। चुनौतीपूर्ण काम गर्न रुचाउने थापा प्रमुख भएकै वेला अछाम प्रहरी कार्यालय भित्रै सहकर्मीद्धारा एक महिला प्रहरीमाथि बलत्कार भएको छ।
बाँकी» -
कुराभन्दा बढी काम गर्छु
मुलुकलाई अप्ठ्यारो परेको समयमा नै लगानी बढाउनुपर्छ भन्नेमा हामी सचेत छौं। सरकारले वातावरण निर्माण गरिदेओस्, एनआरएनले व्यापक मात्रामा लगानी विस्तार गर्नेछ।-देवमान हिराचन, अध्यक्ष,गैरआवासीय नेपाली संघ
-मुलुकलाई अप्ठ्यारो परेको समयमा नै लगानी बढाउनुपर्छ भन्नेमा हामी सचेत छौं। सरकारले वातावरण निर्माण गरिदेओस्, एनआरएनले व्यापक मात्रामा लगानी विस्तार गर्नेछ।
-एनआरएनका लागि संस्थागत प्रारूप भइसकेकोले नयाँ नेतृत्वले सबैलाई समेटेर नेपालको समृद्धिमा कार्यक्रम ल्याउन ढिलाइ गर्नेछैन। डा. महत्तो नयाँ कार्यसमितिमा नरहे पनि उहाँको सक्रियतामा कुनै कमी नआउने मैले विश्वास लिएको छु।
बाँकी» -
दलहरुले गैर जिम्मेबार व्यवहार देखाए
सुवास नेम्वाङ, अध्यक्ष, संविधानसभा
त्यत्रो झाडापखाला व्याप्त थियो, हामीले छलफल गर्न सकैनौं। अहिले बाढीपहिरोले सुदूरपश्चिममा जनताको अकालमा मृत्यु भयो, त्यसबारेमा छलफल गर्न सकेका छैनौं। शुक्रबारमात्रै महिला सभासदहरू आएर महिलाविरुद्धका हिंसाबारेमा हामी छलफल गर्न चाहन्छौं भन्नुभयो, मैले दलहरूका प्रमुख सचेतकहरूसँग पनि यो कुरा राखें तर सदन अवरुद्ध छ, हामीले यस्ता विषयमा छलफल गर्न सकेका छैनौं।
बाँकी» -
एनआरएनका तीन उम्मेदवारका धारणा
गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनको रौनक फैलिएको छ । यस पटकको विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनसमेत हुने भएकाले विशेष महत्व राख्दछ । प्रवासमा रहनु भएका दैनिकी अनलाइनका पाठकहरुको विशेष अनुरोधमा तीनै जना उम्मेदवारहरुको धारणा यहाँ पस्केका छौं ।
गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनको रौनक फैलिएको छ । यस पटकको विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनसमेत हुने भएकाले विशेष महत्व राख्दछ । प्रवासमा रहनु भएका दैनिकी अनलाइनका पाठकहरुको विशेष अनुरोधमा तीनै जना उम्मेदवारहरुको धारणा यहाँ पस्केका छौं । समायोजित अन्तर्वार्ताहरुका लागि नेपाल युके डटकमबाट सहयोग लिइएको जानकारी गराउन चाहन्छौं ।
बाँकी»
संवादमा थप सामग्री
- “हस्पिटल अन ह्वील” को गुरु योजनामा लाग्दैछुः डा.पन्त
- माओवादी सत्ताप्राप्तीको आन्दोलनमा छन
- संविधान संसोधन अर्को विकल्प
- स्थिति असहज भएको छ
- अतिवादी माओवादीबाट सरकार झुक्दैनः प्रम नेपाल
- राजसंस्थालाई एम्बुसमा पारियो
- माओवादी नेतृत्व सुविधाभोगी छैन
- अर्को मधेश आन्दोलनको घोषणा गरिने छ
- संघीय प्रणालीमा गए देश सिक्किमीकरण हुन्छ
- हामी अब वैधानिक लडाईमा छौं








