स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

विदेश

आरएसएस

  • अलगराज्य गोर्खाल्याण्डको विषयमा पहिलो पटक राजनितिक स्तरमा वार्ता हुने

    सञ्जीव चापागाई,झापा २३ फागुन

    अलग राज्य गोर्खालेन्डको विषयमा लामो समयसम्म आन्दोलन चर्किएपछि चैतको पहिलो साता पहिलो पटक राजनितिक स्तरमा वार्ता हुने पक्का भएको छ । यस अघि चार पटक सम्म प्रसासनिक स्तरमा भएको वार्ता विना निस्कर्षटुङ्गीएपछि आगामी चैत्र ५ गते राजनितिक स्तरमा पहिलोपटक वार्ता हुने भएको हो ।गोर्खालेण्डको विषयमा केन्द्र सरकार,राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चा विच गएको २१ डिसेम्वरमा दार्जिलिङ्गमा चौथो पटक प्रसासनिक
    बाँकी»

  • राजपाक्षेको जित निश्चित

    काठमाडौ १३ माघ दैनिकी

    श्रीलंकामा भएको राष्टपति निर्वाचनमा वर्तमान राष्टपति महिन्द्रा राजपाक्षेको जित निश्चित देखिएको छ । उनका विपक्षी पूर्व सैन्य पर्मुख सारथ फोन्से हुन् । यो उनको दाश्रो कार्यकाल हो । बी बी सी का अनुसार उनी विपक्ष भन्दा करिव १८ लाख भन्दा बढी मतले अघि छन् ।
    बाँकी»

  • हैतीमा महा भूकंम्प, हजारों मानिस पुरिए, सुनामी आउने खतरा

    हैतीमा महा भूकंम्प, हजारों मानिस पुरिए, सुनामी आउने खतरा

    २९ पुस (दैनिकी)

    हैतीमा 200 बर्ष यता को महा भूकंम्प गएको छ। आज बिहाचन ४ बजे र ५३ मिनट जाँदा आएको यस भूकंम्प सात दशमलब ३ रेक्टर स्केलको थियो। भूकंम्पबाट राष्ट्रपति भवन लगाएत अधिकासं घरहरु क्षतिग्रस्त भएका छन्।

    संयुक्त राष्ट्र संघको शान्तीशेनाको हेडक्वाटर, राष्ट्रपति भवन, हस्पताल तथा केही महत्वपूर्ण भवनहरु यसबाट क्षतिग्रस्त भएका छन्।
    बाँकी»

  • इराकमा तीन बम पड्कियो,सात जना मरे

    काठमाडौं, २४ पुष (दैनिकी)

    इराकको अनबार प्रांतको रमादी शहर नजिकै शुक्रबार बिहान तीनवटा बम पड्किएको छ। यस धमाकामा एक सैनिक कमांडरको नातेदार सहित सात जनाको मृत्यू भएको छ। प्रहरीका अनुसार यी बमहरु इराकी सेनाको आतंकवाद बिरुद्ध कार्यरत सैनिक कमांडर वालिद अल हिती को घरको छेउमा राती लुकाएर छोडेको थियो। यस घटनामा सैनिक कमांडर समेत गंभीर रुपमा घाईते भएका छन्।
    बाँकी»

  • बम बिष्फोटमा ६ जनाको मृत्यू

    काठमाडौं, पुष १३ (दैनिकी)

    पाकिस्तान प्रसासित कम्मिरमा भएको बम बिष्फोटमा कम्तिमा ६ जनाको ज्यान गएको अधिकारीहरुले बताइका छन्। शिया मुस्लिम समुदायको मस्जित अगाडी भएको बिष्फोटमा अरु ६० जना घाईते भएको र १० जनाको अवस्था गम्भिर रहेको बिबिसिले जनाएको छ। पाकिस्तान प्रसासित कस्मिरका उप आयुक्त चौधरी ईम्तियाजले बिष्फोट आत्मघाती हमलाकारीले गराएको बताउदै घाईतेलाई सैनिक अस्पतालमा उपचार भैरहेको जानकारी दिनु भएको छ।
    बाँकी»

  • सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोलि प्रहार

    काठमाडौं, पुष १३ (दैनिकी)

    ईरानमा भएको सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोलि चलाउदा पाच प्रदर्शनकारीको ज्यान गएको बिपक्षी दलले दाबी गरेको छ।मारिनेमा बिपक्षि दलका नेता मीर हुसैन मुसाबीका भतिजा सैयद अलि मुसाबी पनि रहेको बताइएको छ। बिपक्षि दलको बेव साईटका अनुसार राजधानी तेहरानमा ४ र तरबीजमा एक जनाको ज्यान गएको हो।
    बाँकी»

  • दार्जिलिङ्गमा आज वार्ता

    सुदिप श्रेष्ठ इलाम, ६ पुष

    छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै २६ महिनादेखि दार्जिलिङ्ग पहाडमा आन्दोलनरत गोर्खा जन मुक्ति मोर्चा (गोजमुमो) संग पश्चिम बंगाल राज्य सरकार तथा केन्द्र सरकार विच आज त्रिपक्षिय वार्ता हुदैछ। दार्जिलिङ्गको होटल मे फेयरमा २ बजेदेखि हुने वार्ताका लागि गोजमुमोले १७ सदस्सिय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा मोर्चाका महासचिव रोसन गिरी, प्रदिप प्रधान, डा. हर्क क्षेत्री, अनमोलप्रसाद, ललित परियार,
    बाँकी»

  • हिमपातले जनजीवन अस्तव्यस्त

    समुन्द्र मुनि ट्रेन रोकियो

    काठमाडौं, २ जेठ (दैनिकी)

    बिश्वका बिभिन्न राष्ट्रहरुमा भएको हिमपातले जनजोपन हस्तय्यस्त बामएको छ। जर्मनी, बेलायत, फ्रांस सहित युरोपका अधिकासं राष्ट्रहरु तथा अमेरिकामा भयकंर हिमपात भएको छ। यसले गर्दा यस क्षेत्रमा चल्ने अधिकासं हवाई उडानहरु रद्ध भएका छन्।
    उता बेलायत तथा फ्रासं बीच समुन्द्र मुनीबाट चल्ने रेल पनि बीच बीचमा रोकिएको छ।
    बाँकी»

  • फ्रांस को संसदमा बमको हल्ला

    काठमाडौं, मंसिर १८ (दैनिकी)

    फ्रांसको संसदमा बम रहेको हल्ला भएपछी ‘बम एलर्ट’ घोषणा गरी संसदलाई खाली गरेको छ। यस घट्ना तब भयो जब पर्यावरण सम्बन्धि प्रदर्शनकार्ताहरु संसद भवनमा पसेको थियो।
    बाँकी»

  • वार्ता बिथोल्ने षड्यन्त्र भईरहेको छः-मोर्चा

    सञ्जीव चापागाई ,झापा,१७ मंसिर

    अलग राज्य गोर्खालेण्डको मागसहित दार्जीलिङ्ग पहाडमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले गोर्खालेण्डको विषयमा हुनलागेको चौथो त्रीपक्षीय वार्ता बिथोल्ने षड्यन्त्र भईरहेको आरोप लगाएको छ ।
    आगमि २१ डिसेम्वरमा चौथो चरणको वार्ता दार्जिलिङ्गमा गर्ने त्रिपक्षिय सहमती बिपरीत पुनःदिल्लीमा वार्ता गर्ने चर्चा चलिरहेको वेला मोर्चाले वार्ता भाड्न षड्यन्त्र भइरहेको दावि गर्दै आफुलाई सो प्रस्ताव मान्य नहुने वताएको छ
    बाँकी»


विदेशमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu