स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

साहित्य

आरएसएस

  • हेराई

    मलाई नहेर नहेर तिमी
    मेरो हेराईमा बसिदिएमात्र हुन्छ
    मलाई नचाहे नचाह तिमी
    मेरो चाहाना बुझिदिएमात्र हुन्छ
    मलाई नपर्खे नपर्ख तिमी
    मेरो पर्खाई बुझिदिएमात्र हुन्छ ।

    न मागेको छु मैले केही आजसम्म
    न भनेको छु मैले केही आजसम्म
    न माग्ने छु केही
    न भन्ने छु केही
    भावना मेरो बुझिदिएमात्र हुन्छ
    मलाई नगरे माँया नगरतिमी
    मेरो माँया सम्झिदिएमात्र हुन्छ ।।
    बाँकी»

  • मेरो सगरमाथा

    काठमाडौं, २ जेठ (दैनिकी)

    मेरो आँखा अगाडि अटल रहने सगरमाथा
    उसको कोमलपनमा अनौठो आकर्षण छ।
    त्यसैले मेरो सगरमाथाको अंग अंगहरुमा
    अनेकौं आरोहीहरुले हजारौं चोटि टेकिसके
    उसको जीवनलाई गौरव गर्दै हरेकले फाइदा लुटे
    तर हेरन मेरो हृदयको प्यारो सगरमाथा
    कित पवित्र, स्वच्छ र निरन्तर हाँसिरहेको छ।
    बाँकी»

  • पाल्पाको मस्याममा भव्य साहित्य शिविर

    यज्ञमूर्ति तिमिल्सिना २८ कार्तिक

    तरङ्ग साहित्यिक संगम मदनपोखरा पाल्पाले मस्याममा आयोजना गरेको शिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गको केरावारीबाट पाताल, मरामकोट हुादै जन्तिलुङ्ग रिपिटर टावरमा पुगेका २५ साहित्यकार तथा १० पत्रकारहरुले सिर्जनशिल साहित्य शिविरमा भाग लिएका थिए । जन्तिलुङ्ग रिपिटर टावरमुनीको चौरमा वसेका स्रष्टाहरुले यात्रको वर्णन, यात्रानुभूति, स्थानीय जनताको सत्कार, आत्मियता, आतिथ्यता, प्रकृतिप्र
    बाँकी»

  • प्रख्यात नेपाली कथाको चर्चा

    काठमाडौं, २८ कात्तिक (दैनिकी)

    नेपाली कथालाई व्यापक रुपमा पाठकहरुसमक्ष पुर्‍याउन र पुस्तक पढ्ने बानी विस्तार गर्न रत्न पुस्तक भण्डारले शुरु गरेको 'प्रख्यात नेपाली कथा' शृङ्खलालाई निरन्तरता दिनुपर्ने धारणा साहित्यकारहरुले राखेका छन् । प्रस्फुटन परिवारले शनिबार गरेको कथावाचन कार्यक्रममा साहित्यकारहरुले यो धारणा राखेका हुन् ।
    बाँकी»

  • स्याङ्जाली साहित्यीक स्रष्टाहरु सम्मानित

    प्रकाश डोटेल स्याङ्जा, २८ कार्त्तिक

    साहित्यीक सृजनाको क्षेत्रमा क्रियाशिल सिर्जना विसौनी संस्था सयाङ्जाले साहित्यीक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने जिल्लाका ५ स्रष्टाहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। विसौनीले सम्मान गर्ने साहित्यकारहरुमा केदार शर्मा ढकाल, देवीप्रसाद बनवासी, विश्वप्रेम अधिकारी, चिन्तु गिरि र देवेन्द्र लम्साल हुनुहुन्छ। सम्मानित श्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि डाक्टर कुशुमाकर न्पौपानले सम्मानपत्र र दोस
    बाँकी»

  • म र ऊ

    काठमाडौं, २ जेठ (दैनिकी)

    म सक्दिन तिमीलाई लुकाउन
    आफ्नो हृदयको आकांक्षालाई
    सक्दिन पलभर टाढा रहन,
    केवल तिमी नै हुन्छौ मेरो पर्खाइमा
    हाँसी हाँसी लगायौ यो बन्धन
    सक्दिन सजिलै चुडाउन पनि
    गहिरो खाडल भित्र पसेछु म
    जहां पुगि अल्मलिएँ आज।
    बाँकी»

  • असफलता नै मेरो सफलता

    गोविन्द गिरी प्रेरणा


    बाँकी»

  • साला जिन्दगी !!!

    बुढाथोकी गजेन्द्र

    जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु
    यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ
    अस्तित्वविहीन तस्वीर ।
    देख्नेहरुलाई आशाको तस्वीर
    भोग्नेहरुलाई मात्र थाह छ
    जिन्दगी बदल्छ रंग हरपल
    अंध्यारो उज्यालोको पुरानै तर्क ।
    कोशी किनारदेखि जाजरकोटसम्म
    अव्यक्त आशा अन्तिम पलसम्म
    मृत्युको भय शायद अब छैन
    काल नजिकैबाट गुज्रिएपछि
    साला जिन्दगी !!!
    बाँकी»

  • तिमी विना

    काठमाडौं, २ जेठ (दैनिकी)


    बाँकी»

  • श्रद्धान्जली

    हस्त गौतम "मृदुल"

    म गएँ है आमा भन्दै गयौ, फेरि फर्केर आएनौ
    आसामायिक निधन भयो हामीलाई देख्न पाएनौ

    कस्तो दशा यतिविधि धनजनको अपूरणिय क्षति
    के विपत्ती आई परयो गुमाउदा भयो नि ठूलो खती
    खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा पर्यौ
    जीवनभर आँशुमा डुबाई हरे अकालमा नै मर्यौ

    आँखा ओभाएका छैनन शोकले चेत खुलेको छैन
    शोकलाइ शक्तिमा बदल्नलाई कोही सफल भैन
    बाँकी»


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ