स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

साहित्य

आरएसएस

  • अन्तरराष्ट्रिय नेपाली भाषा साहित्यसम्मेलन चैत ५ देखि

    काठमाडौं, १ चैत (दैनिकी)

    महाकवि देवकोटा शताब्दी महोत्सवको आयोजनामा यही चैत ५ गतेदेखि ९ गते सम्म काठमाडौँमा अन्तरराष्ट्रिय नेपाली भाषा साहित्यसम्मेलन हुनेभएको छ। प्रधानमन्त्रीले चैत ६ गते सो सम्मेलनको उद्घाटन गर्नुहुनेछ। साथै चैत ९ गते प्रधानन्यायाधीशबाट सम्मेलनको समापन हुनेछ। पहिलोचोटि हुने अन्तरराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनमा नेपाली भाषाका ज्ञाता मानिने पचास जनाजति विदेशी स्रष्टाको सहभागिता हुने महोत्सवका सदस्य
    बाँकी»

  • शुक्ला प्रवाह विशेसांकको विमोचन

    प्रज्ञा प्रतिष्ठान अलग ढंगबाट अघि बढाउने अध्यक्ष व्याकुल माईलाको प्रतिबद्धता।

    पवन पौडेल तनहुँ २२ फागुन

    शुक्ला साहित्य संगम दुलेगौंडा तनहुँको आयोजनामा आज शुक्ला प्रवाह कथा विशेसांकको लोकार्पण गरिएको छ । विशेसांकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति व्याकुल माईलाले थकाली सेवा समाज बेलचौतारामा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभयो । कृतिको लोकार्पण गर्दै प्रमुख अतिथि माईलाले प्रतिष्ठान देशभरका साहित्यकारहरुको विकासका लागि नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    बाँकी»

  • विवशता

    अनु

    काठमाडौं, २ जेठ (दैनिकी)


    बाँकी»

  • तिमी

    काठमाडौं, (दैनिकी)

    जीवन देखि भागी नहिंड
    यंहा किनारा पाउन गाह्रो छ,
    नलुकाइ देउ हृदयको माया
    खोजी हिड्दा पाउन गाह्रो छ।
    आत्मा तिम्रो अमर हुनेछ
    बाँकी»

  • तिमी प्रति

    अपुर्व ब.आ

    काठमाडौं, (दैनिकी)

    तिम्रो त्यो अनुहारलाई
    मन भित्र सजाए
    पाइला पाइला तिमी माथि
    आफ्नो हृदय लुटाए
    तिम्रो छाँया भए म
    बाँकी»

  • ´क्षितिज पर´ लाई राजनैतिक कसीमा घोटेर हेर्दा

    - नन्दलाल आचार्य

    सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल र्सवत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला क
    बाँकी»

  • शुक्ला साहित्य संगमले साहित्यभेला गर्ने

    पवन पौडेल तनहुँ १६ फागुन

    शुक्ला साहित्य संगम तनहुँले नेपालका ख्यातीप्राप्त कथाकारहरुको भेला गर्ने भएको छ । तनहुँको दुलेगौंडामा आगामी फागुन २२ गते शनिवार शुक्ला प्रभाह कथा विषेशाङ्कको लोकापर्णको अवसरमा नेपालका ख्यातीप्राप्त कथाकारहरुको भेला हुने संस्थाका सचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो । शुक्लाप्रभाह कथा बिषेशाङ्कको नेपाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तिलविक्रम नेम्वाङ्गले विमोचन गर्ने कार्यक्रम रहेको छ ।
    बाँकी»

  • विश्वब्यापी गजल प्रतियोगिताको अन्तिम नतिजाको तयारी हुदै

    सेरिया ब्रुनाई,

    गत २० फेब्रुवरी १० का दिन विश्वब्यापी रेडियो गजल प्रतियोगिताको अन्तिम चरणमा आयोजकहरुको पुन कोअर्डिनेटिङ मिटिङ सम्पन्न भएको छ । मूल्याङ्कनकर्ता तथा पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको नामावली गोप्य राख्ने अघिल्लो निर्यणलाई बदर गर्दै नतिजा अगावै निर्यणकर्ताहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
    बाँकी»

  • संवेदनहीन बागबजार

    काठमाडौं, २ जेठ (दैनिकी)

    लम्पसार सुतेको बागबजार भित्र
    अनेकौ गल्ली छन्
    अर्थहीन सुताइएको
    केहि अर्थ दिने
    वाहियातका सपना मध्ये
    बाँकी»

  • स्रष्टा र डिजिटल वार्ता" पुस्तक डिजिटल्ली बिमोचित

    काठमाण्डौं,१० फेब्रुअरी

    स्रष्टा र डिजिटल वार्ता" नामक पुस्तकको आज सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टराईले डिजिटल्ली सार्वजनिकीकरण गर्नु भयो । वार्ताकार कृष्ण बजगाईंको २९० पेजको उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग अनुवाद, उत्तरआधुनिकता, डायोस्पोरा साहित्य, साइबर साहित्य तथा समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखाल
    बाँकी»


साहित्यमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu