-
अदालतमाथि चोट
माओवादीका जिम्मेवार मन्त्रीहरूले न्यायपालिकाको गरिमा र आस्थामाथि नै चोट पुग्ने अभिव्यक्ति दिनु र तिनका भ्रातृ संगठनले अदालत तथा न्यायाधीशविरुद्ध प्रदर्शन गर्नु खेदजनक छ। (राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, चैत २५, २०६५ वक्तव्य मार्फत)
बाँकी» -
प्रधानमन्त्री र प्रधानन्यायाधीश भेट
मेरो अवकाश अर्को महिना हुँदैछ। यही सन्दर्भमा (भेट) हो। त्यस (सैनिक जनरलहरुको मुद्दा) बारे भेटेको होइन। सेनाको न प्रधानमन्त्रीले चासो देखाउनुभयो न मैले कोट्याएँ। कुरै भएन। -(प्रधानमन्त्रीलाई आइतबार भेटेपछि प्रधानन्यायाधीश केदारप्रसाद गिरी, कान्तिपुर दैनिक २०६५ चैत २४)
बाँकी» -
अयोग्य छापामार
´तिन (अयोग्य छापामार)लाई बाहिर निकाले सबै प्रकारका सहयोग गर्न युरोपेली देश तयार छन्। ती अयोग्य छापामारलाई किन बाहिर निकालिएन बुझ्न सकिएन।´ - (जर्मन राजदूत भेरिना ग्राफिन भन रेडन, कान्तिपुर दैनिक २०६५ चैत २१)
बाँकी» -
माओवादी कांग्रेस लडाईं
´एउटा ´व्याटल´ (लडाइँ) जित्दैमा ´वार´ (युद्ध) जितिन्छ भन्ने छैन। उनीहरू (माओवादी)ले अहिले एउटा ´व्याटल´मात्र जितेका छन्। ...अब उनीहरू पनि बहुदलीय प्रतिस्पर्धामा आएका छन्, त्यसैले अबको वार उनीहरूका लागि त्यति सजिलो छैन।´ (नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला विराटनगरमा संचारकर्मीसँग, २०६५ चैत ११ गोरखापत्र)
बाँकी» -
सेना विवाद
´वरिष्ठ सैनिक अधिकारीको अवकाश नियमअनुसार भएको छ। बाहिर अनावश्यक विवाद देखिएको मात्र हो, सेनाको व्यवसायीकरणलाई असर पार्ने हाम्रो उद्देश्य होइन।´ (प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकीसहितका राजदूतसँगको भेटमा, २०६५ चैत ११ कान्तिपुर)
बाँकी» -
सेना जनरल बिवाद
´विश्व इतिहास कायम गरिसकेको सेनाको मनोबल गिराउने काम माओवादीबाट भएको छ, यो निर्णय सबै प्रक्रियालाई प्रभावित पार्ने षड्यन्त्र हो।´ (एमाले नेता माधवकुमार नेपालले, २०६५ चैत ५ कान्तिपुर)
बाँकी» -
माओवादीको सहयोग झलनाथलाई
दलाल पूँजीपति वर्ग .... बुटवलमा माओवादी पार्टीसमेतको पहलमा माधव-केपी गुटको लज्जाजनक पराजयपछि तिलमिलाउन पुगेको छ। (एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा, जनदिशा दैनिक, २०६५ चैत २ )
बाँकी» -
बेबी किङ
नेपाली समाजका प्रत्येक घरमा बेबी किङ छन् नारायणहिटीको बेबी किङको मात्र किन यति चर्चा भइरहेछ। .... सर्पको खुट्टा सर्पले देख्छ भनेको यही हो। माओवादी दिल्लीमै हुर्के बढेकाले र त्यहीं बसेर जनयुद्ध चलाएकाले अरुको भ्रमणदेखि डराएका हुन्। (राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा नेताहरुको भारत भ्रमणका विषयमा संचारकर्मीको जिज्ञासामा, २०६५ चैत १ गते, कान्तिपुर।)
बाँकी» -
माओवादी सेनामा भर्ती जारी
भर्ना प्रक्रिया रोक्ने कुरा मैले पनि सुनें। तर अहिलेसम्म आधिकारिक रुपमा कुनै निर्देशन आएको छैन। (माओवादी सेनाको सातौं डिभिजन प्रमुख महेन्द्र शाही बुधबारसम्म भर्ती जारी रहनुको कारण बताउँदै, २०६५ फागुन २९, नेपाल समाचारपत्र।)
बाँकी» -
चीन नियन्त्रित तिब्बत पृथ्वीको नर्क
सन् १९५९ देखि चीनले तिब्बतमा थुप्रै विनाश र वेदना निम्त्याएको छ। यसले तिब्बतीहरुलाई यस्तो गहिरो पीडा दिएको छ, जसले गर्दा उनीहरुले पृथ्वीमै नर्कमा बाँचेको अनुभव गर्दै आएका छन्। (भारत निर्वासनमा रहेका धार्मिक नेता दलाइ लामा तिब्बतको असफल विद्रोहको स्वर्ण महोत्सवका अवसरमा, दी हिमालयन टाइम्स २०६५ फागुन २८।)
बाँकी»
स्तम्भ - विशेष
-
तीजको होइन गहना देखाउने भिड
चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२४०.००
सुन (तेजाबी): ३१,०६०.००
चाँदी: ४९७.००


