स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

तर्क - वितर्क

आरएसएस

  • एमालेको शत्रु माओवादी

    ´दिनमा १० जना एमाले कार्यकर्ताको ढाड माओवादीले भाँच्छ, पाँचजनाका दरले दिनहुँ टाउको फुटाउँछ, यो देख्दादेख्दै मुख्य शत्रु खोज्न कहाँ जाने?´ ( नेकपा एमालेका नेता के पी शर्मा ओली, एमालेको आठौं महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमा एकिकृत नेकपा माओवादीलाई प्रधान शत्रु मान्नुपर्ने तर्क गर्दै, २०६५ माघ १९, नयाँ पत्रिका।)
    बाँकी»

  • देश गृहयुद्धतर्फ

    ´मुलुक गृहयुद्धतर्फ धकेलिइरहेको छ। यस्तो अवस्थामा प्रजातान्त्रिक शक्तिहरूबीच वृहत् एकता अपरिहार्य छ। प्रजातन्त्रवादी एक भएको सन्देश बाहिर आयो भने संभावित गृहयुद्ध स्वत रोकिन सक्छ। प्रजातान्त्रिक मोर्चाको पहल मैले होइन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हुनुहपर्छ।´ (राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पत्रकारहरुसँग, २०६५ माघ १६)
    बाँकी»

  • सेना शक्ति केन्द्र धाइरहेको छ

    "उनीहरू (नेपाली सेनाका उच्च अधिकारी) शक्ति केन्द्र धाइरहेका छन्। रातिराति  ´डिनर´ खाइरहेको हाम्रो इन्टलिजेन्सले सूचना पाएको छ ।" रक्षा मन्त्री रामबहादुर थापा माघ १४ गते  संविधानसभाको राष्ट्रहित समितिमा नेपाली सेनाले भर्ना रोक्न दिएको आदेश नमानेको भन्दै आक्रोश पोख्ने क्रममा ।
    बाँकी»

  • प्रहरी सेवालाई भकुन्डो बनाइयो

    ´राजनीतिक नेतृत्वले प्रहरी सेवालाई भकुन्डो जस्तो बनाएको छ। सेवा अवधिलाई तजबिजी अधिकारका रूपमा राखिदिँदा प्रहरी प्रशासन विभाजित हुन पुगेको छ।´ (संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिमा प्रहरीको भूमिका विषयमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक हेमबहादुर गुरूङ, २०६५ माघ १४ )
    बाँकी»

  • प्रधानमन्त्री पुष्पकलम दाहाल माथि टिप्पणी गर्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

    ´प्रचण्डले बोल्दा (टुँडिखेलमा सत्ता कब्जा गर्ने भाषण गरेको सन्दर्भमा) आफू प्रधानमन्त्री हुँ भनेर भुल्न थाले र उनलाई अन्तराष्ट्रिय समुदायले विश्वास गर्न पनि छाडेका छन्।´ (नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला संविधान मस्यौदा सम्बन्धी अन्तरक्रियामा भदौ १२, २०६५)
    बाँकी»

  • प्रधानमन्त्रीको संवोधन

    राज्यसत्ताको पुरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव रहनेछ। ... सरकार सञ्चालनको अत्यन्तै कटु अनुभवपछि म अब के टुंगोमा पुगेको छु भने परम्परागत ढंगले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ। (प्रधानमन्त्री पुष्पकमल दाहाल देशबासीको नाममा संबोधन गर्दै, माघ १२, २०६५।)
    बाँकी»

  • बाराक ओवामाको सपथपछिको मन्तव्य

    ´अमेरिका प्रत्येक मुलुक, प्रत्येक पुरुष, महिला तथा बालबालिकाको मित्र हो। सम्मान र शान्तिको भविष्य सुनिश्चित गर्न अमेरिका फेरि एकपटक विश्वको नेतृत्व गर्न तयार भएको छ।´ (अमेरिकी राष्ट्रपति बाराक ओवामा सपथ ग्रहणपछिको पहिलो सम्बोधनमा, माघ ८)
    बाँकी»

  • सरकार ढल्दाभन्दा रहँदा खतरा

    "यो सरकार ढलेर भन्दा रहेरै मुलुकको अस्तित्व खतरामा परेको देख्छु म पशुपतिनाथका पुजारीको सन्दर्भ अध्ययन गर्दा। नेपालीको विरोधलाई वाईसीएल र प्रहरीको मारपिटबाट दबाउने, गरेको निर्णय बदर हुँदैन भन्दै नेपाली सर्वोच्च अदालतको तिरस्कार गर्ने कामरेड प्रचण्ड र महिनामा एक दिन मात्रै नुहाउने उहाँका मन्त्रीको भाषणलाई भारतीय जनता पार्टीको एउटा फोनले पर्लक्कै उल्ट्याइदियो।" (एमाले नेता प्रदीप नेपाल नयाँ प्रत्रिकामा सोमबार ६ माघको लेखमार्फत् ।)
    बाँकी»

  • नवनियुक्त गभर्नरको भनाइ

    लगानी वातावरण राम्रो नभएर पूँजी पलायन भएको छ भने उनीहरूको समस्यामाथि सुनुवाइ तथा सम्बोधन गर्नुपर्ने हुन्छ। पूँजी पलायन रोक्न आवश्यक पर्‍यो भने हस्तक्षेप गर्न समेत पछि पर्नुहुँदैन। (नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नयाँ पत्रिकासँगको अन्तर्वार्तामा, माघ ३)
    बाँकी»

  • कांग्रेसको असन्तुष्टि

    ´तपाईं प्रधानमन्त्री हुनुहुन्छ। तपाईंको बोलीलाई पार्टी नेताको बोलीका रुपमा हेरिन्न। नयाँ संविधान लेख्‍ने पूर्वसन्ध्यामा तपाईंको अभिव्यक्तिले जे सुकै अर्थ लाग्छ भनी हामीले प्रधानमन्त्रीलाई सचेत गरायौं।´ (प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिबारे  प्रधानमन्त्रीसमक्ष असन्तुष्टि व्यक्त गरेको बताउँदै कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कान्तिपुर माघ ३)
    बाँकी»


तर्क - वितर्क - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ