-
ईन्टरनेट सेवा पाएपछि फुङ्लिङ्ग वासि खुसि, सामान्य जानकारी पनि इन्टरनेटबाटै
रविन भट्टर्राई, ताप्लेजुङ
नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएल इन्टरनेट सेवा सुरु भएपछि ताप्लेजुङको फुङ्लिङ क्षेत्रका उपभोक्ताहरु खुसि भएका छन् ।
बढदो आधुनिकता र सुचना प्रविधको विकाश संगै सुरु भएको यो सेवा लिन पाएपछि त्यसक्षेत्रका बासिन्दाहरुले आफुलाई चाहिने बस्तु वा सेवाको बारेमार् इन्टरनेटबाटै जानकारी लिन थालेका छन् ।
बाँकी» -
"सस्तो वेर्साई पेट लाई मर "
श्रमिक अधिकारी, धादिङ
नेपाली समाजमा एउटा उखान छ "सस्तो वेर्साई पेट लाई मर " वास्तवमा यो भनाई भित्र धेरै सत्यता लुकेको छ । परापुर्व कालमा समाजले जे भोग्थ्यो त्यसैलाई उखानका रुपमा प्रयोग गरेको र यो उखान समाजमा जहिलेपनि उत्तिकै र्सार्थक रहि रहेको कुरालाई हामीले नकार्न सकिंदैन । कुनै चिज सस्तो पाइयो भनेर किनिहाल्ने र पछि पछुताउने नेपालीको नियतिनै वनिसकेको छ । पुर्खाले भनेको कुरा अहिले नेपाली वजारमा आएको सस्तो ल्यापटपसंग
बाँकी» -
विज्ञान अनुसंधान विकास केन्द्र गठन
कपिल भट्ट/कैलाली
कैलालीका विज्ञान शिक्षकहरूले विज्ञान र प्रविधि अनुसन्धान विकास केन्द्र्र, नेपाल नामक संस्था गठन गरेका छन् । वैज्ञानिकहरूबीच ज्ञानको आदान-प्रदान गर्ने तथा विचारहरू साटासाटगर्ने साझा मञ्चको स्थापना, मञ्चमार्फ यूवा वैज्ञानिकहरूलाई प्रोत्साहित गर्ने, तथा विज्ञान र प्रविधिका क्षेत्रमा खोज अनुसन्धान गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको जनाइएको छ ।
बाँकी» -
कतै यो Sexy केटी Virus त होइन
काठमाडौं, ८ माघ (दैनिकी)
यदी तपाइ नेटमा कुनै भिडियो खोज्दै गर्दा एउटी राम्री केटी तपाईको कम्प्यूटर स्क्रीनमा देखा परेर तपाईलाई रिझाउन त खोज्दिनन्। यदी हो भने सावधान रहनुहोस, यो केटी भाईरस पनि हुन सक्छ।
हालै एक खबरका अनुसार युट्युबमा यदी तपाई कुनै यौन सम्बन्धी भिडियो खोज्दै गर्दा तपाइले वेभक्यामरा मार्फत आफ्नो अंग प्रदर्शन गरिरहेको केटी भेट्टिन सक्छ।
बाँकी» -
सूचना प्रविधिमा पछाडि परेकै कारण हामी पछाडि : प्रधानमन्त्री
लक्की चौधरी काठमाण्डौं, २९ पुष
विश्वका अधिकांश राष्ट्र सूचना प्रविधिमा फड्को मारिरहेको बेला नेपाल यसमा सोचे जस्तो प्रगति गर्न नसकेकै कारण हालसम्म पछाडि परेको कुरा प्रधानमन्त्री माधवकुमार नेपालले बताउनु भएको छ। बुधबार देखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजित …क्यान इन्फोटेक २०१०' को उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो कुरा बताउनु भएको हो। देशको समग्र विकासका लागि अव हामी नेपाली सूचना प्रविधिको विकासमा लाग्नु आवश्यक छ।
बाँकी» -
खोजी प्रतिभाको बुटवलमा वृहत् विज्ञान प्रदर्शन
सरकारी बिद्यालयको सहभागिता न्यून
संजय बिश्वकर्मा बुटवल १४ कात्तिक
विद्यार्थीहरूमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले शुक्रबादेखि बुटवलमा विज्ञान प्रदर्शनीको सुरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच जिल्ला शिक्षा कार्यालय रुपन्देहीका शाखा अधिकृत मोतिराज पौडेलले उक्त प्रदर्शनीको उद्घघाटन गरेका हुन् ।
बाँकी» -
ह्याक भयो उदयपुर डटकम
काठमाडौं, २४ भदौ (दैनिकी)
उदयपुरको गाइघाटबाट त्यहाँका स्थानीय युवाहरुले सञ्चालन गरेको कम्युनिटी वेवसाइट इराकबाट ह्याक भएको छ।
बुधबार बिहान अचानक सो साइटमा इराकी ह्याकरहरुले
"वहाँ कोई भगवान छैन तर मुहम्मद ईश्वरका दूत हुन!"
भन्ने सन्देशसहित "दीस साइट ह्याक्ड बाइ स्नापर आइक्यू" भन्ने फ्रन्ट पेज हालेका छन । उदयपुर डटकमका भूपाल राउतले इराकको मसुद भन्ने ठाउँको आइपी ट्रयाक भएको बताए ।
बाँकी» -
इन्टरनेटको बल्छी (फिसिङ)
राजन राज पन्त
प्रविधिले विकासले धेरैलाई कम्प्युटरसँग नजिक बनाएको छ । इन्टरनेटको तीव्र विकास र प्रयोगले यसलाई अझ छिटो र प्रभावकारी माध्यम बनाइदिएको छ । तर प्रयोगसँगै यससम्बन्धी अपराध पनि बढिरहेका छन् । सुरक्षाका विभिन्न तरिका अपनाइए पनि पनि अझ नयाँ विशेषताको अपराध हुने गरेका छन् ।
बाँकी» -
मिसकलले करोडौको घाटा
विष्णुप्रसाद उपाध्याय
मोवाइल वा टेलिफोनबाट मिसकल गर्नु आफन्तीको सम्झना गर्ने एउटा तरिका भए पनि मान्छेलाई सम्झना गर्ने यो तरिकाले दूरसञ्चारको नियमित कारोबारमा करोडौको घाटा परिरहेको छ। तर यो कुरा त्यसरी मिसकल गर्नेहरुलाई भने थाहा छैन्। यदि यो चेतना व्यक्तिमा हुन्थ्यो भने उसले आफ्नो फोनमा ब्यालेन्स सकिएर मिसकल गर्नुबाहेक अर्को विकल्प नहुने अवस्थामा बाहेक जानीजानी मिसकल गर्ने थिएन।
बाँकी» -
ह्याकिङ्गका कारण फेसबुक र टि्वटर प्रभावित
काठमाडौ, २३ साउन (दैनिकी)
फेसबुक र टि्वटर जस्ता सामाजिक नेटवर्किङ्ग वेभसाइटको कामकाज ह्याकिङ्गको कारण प्रभावित भएको छ। ह्याकिङ्गका कारण टि्वटर दुई घन्टा भन्दा बढी समय बन्द गर्न परेको थियो र फेसबुकको सेवामा पनि केही हदसम्म प्रभाव परेको थियो। यी कम्पनीहरुले जनाएअनुसार, बिहीबार ह्याकरहरुले डिनायल अफ सर्भिस एक्टेस प्रक्रियाबाट यी साइटहरुमाथि आक्रमण गरेका थिए।
बाँकी»
प्रबिधि - थप सामग्री
- छ इन्टरनेट सेवा प्रदायक कम्पनी खारेज हुने
- नेपाल ब्रिटेन डट कम ह्याक गर्ने प्रयास
- नेपाली अनलाइनका लागि टुलबार
- नयाँ शताब्दीको सहयोगीः कम्प्युटर
- सगून लाइभ क्रिकेट
- सूचना सञ्जाल अर्थात इन्टरनेट
- हाइब्रिड पिसी र टचस्क्रिन ई–टप
- एक्सेलमा जोखिम बढी
- इन्टरनेट एक्स्प्लोररमा सुरक्षा खतरा
- मोबाइलले मानव स्वास्थ्यमा पार्ने असरको अध्ययन हुने


