-
पत्रकारमाथि आक्रमण, दाँत भाँचियो
शिबराज ढुङ्गाना मंगलसैन, २३ भाद्र
अछामका एक सञ्चारकर्मीलाई एक समुहले कुटपिटका साथै लुटपाट गरेको छ । सामुदायिक रेडियो रामारोशन एफएमका कमलबजार समाचारदाता जिवन विष्टलाई मंगलबार राती कुटपिटका साथै लुटपाट गरिएको छ । कुटपिट पछि पत्रकार विष्टको एक दाँत भाँच्चिएको छ ।
समाचार तथा विज्ञापन संकलनको क्रममा विष्टलाई सोही गाविसको बाँसकाँडामा कोठामा थुनेर स्थानिय व्यापारी भीम बहादुर चलाउने
बाँकी» -
अनुमोदनमाथिको आक्रमणले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघातःमहासंघ
कपिल भट्ट/कैलाली, २३ भाद्र
नेपाल पत्रकार महासंघले कैलालीबाट प्रकाशित हुने अनुमोदन दैनिकको कार्यालय र त्यसमा कार्यरत पत्रकारहरुमाथि भएको आक्रमणको घटनाप्रति आपत्ति जनाएको छ ।
महासंघले दैनिकको कार्यालय तोडफोड गरी पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनमोहन स्वा“र, महासंघ कैलालीका उपाध्यक्ष भुवनेश्वर अधिकारी र पत्रकार प्रकाश शाहमाथि हातपात तथा दुर्व्यवहार गरेको साथै कार्यालयमा ताला लगाई पत्रिकाको प्रकाशनसमेत बन्द गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ ।
बाँकी» -
सहयोग जुटाएर नदीले बेपत्ता पारेका मजदुरको काजक्रिया
प्रदिप पन्त बागलुङ २३ भदौ
कालीगण्डकी नदीले बगाएर मृत्यु भएका एक मजदुरको बागलुङमा सहयोग जुटाएर काजक्रिया गरिएको छ। रुकुमको महत गाविस घर भइ १० बर्ष देखि बागलुङ बजारमा मजदुरी गर्दै आएका बुढालाई भदौ १३ गते बालुवा झिक्न गएको समयमा नदीले बगाएर मृत्यु भएको थियो। जिल्ला दैविप्रकोप उद्धार समिति र अन्य व्यक्तिले समेत नगद सहयोगबाट ४० हजार नगद सहयोगपछि मृतक परिवारले काजक्रिया गर्न पाएको मृतककी पत्नी धनमायाले बताउनुभया।
बाँकी» -
संविधान निर्माण तथा शान्ति प्रक्रिया टुङगोमा पुर्याउनु पर्ने माग गर्दै चक्का जाम
विजेता सिंह/जनकपुर,२३ भदौँ
संविधान निर्माण तथा शान्ति प्रक्रिया टुङगोमा पुर्याउनु पर्ने माग सहित रामानन्द युवा क्लवले आज जनकपुरमा दुई घण्टा चक्का जाम गरी धर्ना दिएको छ। क्लवका अध्यक्ष दीपेन्द्र ठाकुरको नेतृत्वमा भएको सो कार्यक्रममा पुर्वअध्यक्ष जीवनाथ चौधरी, क्लवका उपाध्यक्ष शैलेन्द्र यादव, कोषाध्यक्ष सन्तोषमान सिंह, आशुतोष झा, राजेश दास काले, सुरेश उपाध्याय, प्रकाश सिंह, नरेश सिंह सहित क्लवका सम्पुर्ण सदस्य तथा स्थानीय बा
बाँकी» -
महामारीको कारण विद्यालय बन्द
रविन भट्टराई/ताप्लेजुङ २३ भदौ
रुघा खोकिको महामारिको कारण ताप्लेजुङको थेचम्बु उच्च मावि आईतबारबाट एक साताको लागि बन्द भएको छ। महामारीले विद्यालयका सबै विद्यार्थीहरुलाई सताएको र विद्यार्थी विद्यालयमा आउन नसक्ने भएका कारण विद्यालय बन्द गनुपरेको शिक्षक गंगा घिमिरेले जानकारी दिनुभयो। अहिले माहामारीको कारण थेचम्बु गाविसका धेरै स्थानिय बासि समेत प्रभावित भएको घिमिरेले भनाई रहेको छ।
बाँकी» -
पहिरोले बगाउदा एकै परिवारका तीन जना वेपत्ता
सिन्धुपाल्चोक,२३ भदौ (दैनिकी)
घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान आएको पहिरोले बगाउदा एकै परिवारका तीन जना वेपत्ता भएका छन भने एकको शव फेला परेको छ । सिन्धुपाल्चोक मांखा-१ लामपातेका रमेश कार्कीको घर बगाएको हो । बिहान करिब साढे २ बजेतिर गएको पहिरोले रमेश कार्की, आमा पदमकुमारी, माइलोबुबा भक्तबहादुर र छोरा चार वर्षीय रन्जन वेपत्ता भएका छन भने छोरा रन्जनको शव फेला परेको प्रहरीले जनाएको छ । अन्य दुई जनालाई भने प्रहरीले जिवितै
बाँकी» -
आज कुशे औंसी अर्थात १४५ औं मोति जयन्ती
काठमाडौं, २ जेठ (दैनिकी)
आज कुशे औंसी अर्थात युवाकवि मोतिराम भट्टको १४५ औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदै छ । भट्टको विक्रम संम्वत् १९२३ भाद्र कुशे औंसीको दिन जन्म भई १९५३ भाद्र कृष्ण औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । युवाकवि मोतिराम भट्टले पहिलोपटक आदिकवि भानुभक्त आचार्यको रामायणलाई प्रकाशनमा ल्याउनु भएको थियो । नेपाली साहित्यको गजल तथा श्रृङ्गार रसको विकासमा उहाँको महत्वपुर्ण योगदान
बाँकी» -
आज शिक्षा दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं २३ भाद्र (दैनिकी)
आज शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तराष्ट्रिय साक्षरता दिवसको नारा ‘साक्षरता र महिला सशक्तिकरण’ राखिएको भएपनि नेपालले ‘शिक्षा हाम्रो मौलिक अधिकार, उन्नती र समृद्धिको आधार’ नाराका साथ यस वर्षको शिक्षा तथा साक्षरता दिवस मनाइँदैछ । यस वर्षको शिक्षा तथा साक्षरता दिवसमा सरकारले गुणस्तरीय शिक्षाको अभियानलाई जोड दिएको छ । शिक्षा दिवसको अवसरमा राष्ट्र
बाँकी» -
शवको उत्खननको आज दोश्रो दिन पनि केहि भेटिएन
अजयकुमार साह - भदौ २२गते
सात वर्ष अघि धनुषाका पाँच जना युवाहरुलाई सुरक्षाकर्मीहरुले वेपत्ता पारी हत्या गरेर गाडेको शंकास्पद ठाउँमा आज दोश्रो दिन पनि शव उत्खन्न कार्य गरिएको छ। राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त तथा प्रवक्ता गौरी प्रधानको नेतृत्वमा राष्ट्रिय एवं अन्तराष्ट्रिय विशेषज्ञ सहितको १८ सदस्यीय शवोत्खनन तथा अनुसन्धान टोलीले आज दोश्रो दिन पनि शव गाडिएको शंकास्पद ठाउँहरुमा उत्खनन् कार्य जारी राखेको पनि अहिले सम्म
बाँकी» -
फोटो सहितको मतदाता नामावलीमा छलफल
प्रकाश डोटेल वालिङ् २२ भदौ
नेपाल सरकार अन्तरगत निर्वाचन आयोगको कार्यक्रम अनुसार फोटो सहितको मतदाता नामावली संकलनका सम्वन्धमा स्याङजा र वालिङमा छलफल सम्पन्न भएको छ। पुतलीबजार, वालिङ नगरपालिका क्षेत्रमा भएको छलफलका सहभागीहरुले फोटो सहितको मतदाता नामावली संकलन र त्यसको प्रक्रियाका वारेमा छलफल गरेका थिए। कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत गंगाप्रसाद सुबेदीले मतदाता नामावली संकलनका वारेमा जानकारी गराए।
बाँकी»
समाज - थप सामग्री
- सुरक्षाकर्मीद्वारा हत्या गरी गाडिएका शवको उत्खनन कार्य दोश्रो दिन पनि जारी
- फर्पिङमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
- धनुषामा अज्ञात समूहद्वारा गोली प्रहार , एकजना गम्भीर घाइते
- शव उत्खनन टोलीद्वारा खोजी शुरू
- अज्ञात समूहद्वारा शिक्षकमाथि गोली प्रहार, शिक्षकको घटनास्थलमै मृत्यु
- भोटेकोसी नदीमा खस्दा ६ जनाको मृत्यू ९ यात्रु बेपत्ता
- स्याङ्जामा महिला पत्रकार संगठित
- कर्मचारी दिवसमा रक्तदान कार्यक्रम
- जीता र कल्पनाको घरमै पुगेर सम्मान
- पहिरोले एक घर बगाउनुको साथै १० लाख बराबरको धनमालको क्षति


