-
बोक्सीको आरोपमा महिला माथि कुटपिट,
अवस्था चिन्ताजनक
दीपशंकर चौलागाई दोलखा ८ भदौ
बोक्सीको आरोपमा दोलखाको चंखुकी एक बृद्धा बोक्सीको आरोपमा महिला माथि मरासन्नअवस्था हुने गरि कुटपिट भएको छ । चंखु ४ की ५७ बषिर्य लेमी शेर्पालाई आफ्नै जेठाजु , र जेठाजुका छोरा, छोरीले गत शुक्रबार बेलुका ५ बजे मकैबारीमा घाँस काटी रहेको बेला तँ बोक्सीलाई मार्छु भनि एक्कासी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दोलखाकाले जनाएको छ ।
बाँकी» -
बिमान दुर्घट्नाका केही तथ्यहरू
अग्नि एअरको विमान दुर्घटनाबारे छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय आयोग गठन गरेको छ ।
प्रविन पाठक, काठमाडौं ८ भाद्र (दैनिकी)
-१९ सिटे, अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान
-चालक लक्ष्मन प्रताप शाह, सह चालक शोफिया सिंह तथा परिक्षारिका साहारा शेर्पा
-लुक्ला मा अवतरन गर्न नसकी काठमाडौं फर्कदै गर्दा मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा दुर्घट्नाग्रस्त
-८ बजेर ५ मिनेटछ जाँदा दुर्घट्नामा परेको थियो ।
-यात्रुहरुमा नेपाली नागिरक पी शर्मा, पी भोटे, ए राई, एच रिजाल र पी अमागाईं रहेका छन्
बाँकी» -
पहिरोले २ घर वगाउँदा ३ जना बेपत्ता
रविन भट्टर्राई/ ताप्लेजुङ ८ भाद्र
ताप्लेजुङमा लगातारको वर्षा पछि गएको पहिरोले सादेवा गाविस ३ मा रहेको २ घर वगाउँदा ३ जना बेपत्ता भएका छन् । सोमबार राति २ वजे गएको पहिरोमा परि सो गाविसका आईतहाङ् सेलिङ्ग र मानबहादुर सेलिङ्को घर बगाएको थियो भने आईतहाङ्ग सेलिङ्ग र उनकी श्रीमति र एक नातिनिलाई पहिरोले बगाउँदा बेपक्त भएका छन् ।
बाँकी» -
आनन्दकार्की मलेसियामा
रामचन्द्र नेपाल, मलेसिया भदौ ८
नेपाली गायन क्षेत्रका हस्ती मध्येका एक आनन्द कार्की यतिवेला मलेसियामा आईपुगेका छन । गायन कार्यक्रमको लागी सिगापुर पुगेका कार्कीलाई मलेसियामा हुन लागेको एक सागेतिक कार्यक्रमको लागी निम्ता गरिएको कारण उनी मलेसिया आईपुगेका हुन । एक हप्ता पछाडि हुन लागेको नेपाली कर्न्र्सट २०६७ आयोजक मध्येका एक विश्व र्राईले भने हाम्रो निम्तोलाई उहाले सहजै स्विकार गर्नु भयो
बाँकी» -
अग्नी एरको बिमान दुर्घट्नाग्रस्त
प्रत्यक्षदर्शी सोमबहादुर थिङले आकाशबाट नै प्लेनमा आगो लागेको अवस्थामा झरेको
यादव चौँलागाई, हेटौँडा, ८ भाद्र
आज बिहान ७.०५ बजे लुक्लामा गएको अग्नी एरको एए चइ १०१ नं को ड्रोनिएर बिमान लुक्ला बिमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं फर्कने क्रममा मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा दुर्घट्नाग्रस्त भएको खबर प्राप्त भएको छ। चालकदल सहित १४ यात्रुहरू सहितको उक्त बिमानको यात्रुहरूको स्थिती यकिन हुन सकेको छैन। उक्त बिमानमा ६ बिदेशी, ५ नेपाली तथा ३ जना केबिन क्रु सदश्यहरू थिए।
दुर्घटनाको कारण घटनाका कारण खुल्न नसकेपनी
बाँकी» -
श्रावण शूक्लपूर्णिमा अर्थात जनै पूर्णिमा
काठमाडौं ८ भाद्र (दैनिकी)
श्रावण शूक्लपूर्णिमाका दिन जनै लगाउनेले तथा नयाँ जनै फेर्ने दिन हो। नेपाली सास्कृतिक मान्यता अनुसार समाजले यस दिनलार्इ जनैपूणिर्मा वा रक्षाबन्धनको रूपमा मनाउने गर्दछ। बिहान सबेरै देखी मानिसहरू पोखरी वा नदीमा गएर स्नान गरी कश्यप, भारद्वाज, अत्रि, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ट गरी सप्तऋषिर्लाई तर्पण दिइन्छ । ऋषिहरूको विधिपूर्वक आह्वान गरीसकेपछी पूजा-आराधना गरी घरमा तथा देवालयमा बसेर जनैको समेत
बाँकी» -
प्रहरी प्रमुखमाथी कारवाहिको माग गर्दै विरोध प्रदर्शन
एसएसपीले समाचार संकलन गरेको भन्दै गुण्डा लगाएर पत्रकार घिमिरेलाई रेस्टुरेण्टमै कुटाएका थिए
सञ्जीव चापागाई,झापा ७ भदौ
धरानका पत्रकार लीलानाथ घिमिरेमाथी कुटपिट गर्न निर्देशन दिने कोशी अञ्चलका प्रहरी प्रमुख मिङमार लामा माथी कारवाहिको माग गर्दै झापाका पत्रकारहरुले आज विरोध प्रदर्शन गरेका छन। नेपाल पत्रकार महासंघ झापाको आह्वाहानमा पत्रकारहरुले आज विहान झापाको काकरभिट्टामा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा ज्ञापानपत्र वुझाएका छन।
गत साउन ३० गते धरानको एक रेस्टुरेन्टमा नाचगानमा मस्त रहेका
बाँकी» -
ट्रकको ठक्कर वाट एक जाना को ज्यान गयो
लमही भदौ ७
ट्रकको ठक्कर वाट आज दाङमा एक जनाको ज्यान गएको छ भने एक गंभिर र्घाईते भएका छन । पुर्व वाट पश्चिम तर्फजादै गरेको ना ३ ख ८१५४ नम्वरको ट्रकले विपरीत दिशा वाट आउदै गरेको रा १ प २५९१ नम्वरको मोटर र्साईकल लाई सतवरीयाँ-८ रिहारमा ठक्कर दिदा मोटर र्साईकलमा सवार दाङ घोराही नगरपालीका ११ कि ३२ वषिर्य वसन्ता जिसीको घटना स्थलमा मृत्यु भएको प्रहरी चौकि अमेलीयाले जानकारी दिएको छ ।
बाँकी» -
साना खहरे खोलामा आएको वाढिका कारण कटान र डुवान
दशरथ घिमिरे लमही ७ भदौ
लगातार परेको पानिका कारण खहरे खोलामा आएको वाढिले देउखुरीका चार गाविसका नागरीक वढि रुपमा प्रभावित भएका छन । गोवरडिहाँ, गंगापरस्पुर, गढवा र वेला गाविसमा रहेका खहरे खोलामा आएको वाढिका कारण चार गाविसका वासिन्दा समस्यामा परेका हुन ।
खोलामा आएको वाढिले खेतियोग्य जमिन काटन थालेको र गाउँमा पस्ने खतरा वढेको स्थानिय वासिले वताएका छन ।
बाँकी» -
कटानी नियन्त्रणका लागी अपनाइएका सबै प्रयासहरु विफल
केशव सावद कञ्चनपुर,७ भदौ
महाकाली नदीले निरन्तर रुपमा कटानी जारी राखेपछि नियन्त्रणका लागी अपनाइएका सबै प्रयासहरु विफल भएका छन । निरन्तर रुपमा भइरहेको कटानी रोक्नका लागी तारजालीमा ढुङ्गा हालेर रोक्ने प्रयास गरिएको भएपनि महाकाली नदीले धानबाली लगाईएको जमिन निरन्तर कटान गरिरहेको छ। शनिबार देखी महाकाली नदीले भीमदत्तनगरपालिका ११ भुजेला क्षेत्रमा सर्वसाधरणहरुको जमिन निरन्तर रुपमा कटानी गरिरहेको छ। महाकाली नदीमा आएको बाढीले अहिले
बाँकी»
समाज - थप सामग्री
- बागलुङमा चोरी गर्ने सार्वजनिक
- दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
- विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
- एक व्यक्ति मृत अवस्थामा फेला
- शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय
- निजामति कर्मचारीद्वारा एक घण्टा कार्यालयका कामकाज बन्द
- द्वन्द्वकालमा हत्या गरिएका पाँच युवाहरुको शव उत्खनन कार्य आज चौथो दिन
- पानीमा बिष रहेको हल्लाले धनुषाको जनजीवन आतंकित
- ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ दुई युवकको मृत्यु
- पत्रकार महासंघको मिसन आज धनगढी आउँदै


