-
स्याङ्जा जगतभञ्ज्याङ्का दुइ बालिका बेपत्ता
प्रकाश डोटेल स्याङ्जा, ११ साउन
आफ्ना छोराछोरी असल र इमान्दार र लगनशिल बनुन भन्ने हरेक बाबु आमाको इच्छा हुन्छ । सोहि इच्छालाई पुरा गर्न छोराछोरीले गरेका स-साना गल्तीमा सामान्य गाली गर्ने गरिन्छ, तर त्यही गाली गहभरीको आँशु र पिडा बन्छ भनेर कसलाई के थाहा।
त्यही पिडालाई सहन बाध्य भएका छन्, स्याङ्जाको जगतभञ्ज्याङ् गाविस-८, मझकोटका लोकबहादुर परियार र बुद्धिमान नेपालीको परिवार । घरमा गरेको सामान्य गल्तीमा गाली गरेपछि छोरीहरु सावित्
बाँकी» -
वातावरण संरक्षणमा सहकारी संस्थाको भुमिका महत्वपुर्ण
दशरथ घिमिरे लमही ११ साउन
सहकारीको माध्यम वाट वातावरण संरक्षण गर्न सकिने कुरा मंगलवार लमहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
नर्ति सामुदायीक पन वातावरण वहुउदेश्यिय सहकारी संस्थाको दोस्रो अधिवेसन उदघाटन कार्यक्रममा वोल्ने वक्ताहरुले सहकारीको माध्यम वाट वन, वातवरण एवँ जैविक विविधताको संरक्षणमा सकारात्मक भुमिका खेल्न सकिने र समुदायमा सकारात्मक प्रभाव पार्न सकिने कुरा वताएका छन ।
बाँकी» -
बागलुङ बसपार्क भासियो, स्थानियबासीहरु त्रसित
प्रदिप पन्त बागलुङ १० साउन
गएराती परेको बर्षाले बागलुङ बसपार्क भासिएको छ । बागलुङ नगरपालिका ३ गुठी चिप्लेटीमा रहेको बसपार्कको उत्तरीभाग भासिएपछि स्थानीय बासिन्दाहरु त्रसिद भएका छन्। विहान उठ्दा भासिएर ठूलो खाडल परेको देखेपछि वरपरका बासिन्दाहरु त्रसिद बनेका हुन ।
जमिन भासिएपछि बसपार्क आउजाउ गर्ने सडक समेत अवरुद्ध भएको छ ।
बाँकी» -
अबैध घरेलु मदीरा उत्पादन गर्ने ७ जना पक्राउ
सञ्जय सौगात बुटवल १० श्रावण
जिल्ला प्रहरी कार्यालय भैरहवाले अबैध रुपमा घरेलु मदीरा उत्पादन गर्ने र बेचबिखन कार्यमा संगलग्न भएको अभियोगमा ७ जना लाई पक्राउ गर्नुका साथै तयारी मदीरा , मदीरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ,बनाउन प्रयोग हुने सामान आपनो नियन्त्रमा लिएको छ ।
अबैध रुपमा उत्पादन गर्ने यस्ता मदीरा निम्न आय हुने मजदुर बर्गले बढीमात्रमा प्रयोग गर्ने पाईएको र यी मदीरा बनाउन अखाध्य बस्तु युरीया लगाएतका शरिरलाई हानिकारक बस
बाँकी» -
लागू औषधमुक्त बनाउने अभियानमा पूर्व दूर्ब्यवसनीहरु
पाल्पा, ८ साउन
पाल्पा जिल्लालाई नै लागू पदार्थ सेवनबाट मुक्त गराउने अभियानमा पूर्व दूर्ब्यवसनीहरु लागि परेका छन् ।
लागू पदार्थ सेवनबाट जीवनमा धेरै कुरा गुमाएका पूर्व लागू पदार्थ दूर्ब्यवसनीहरु आफूहरु दुर्ब्यसनबाट मुक्त भएर लागू पदार्थ दूर्ब्यवसनीमा फसेका युवाहरुलाई मुक्त गराउने अभियान स्वरुप उनीहरुले पाल्पाको तानसेन नगरपालिका १० स्थित गैरागाउँमा सुधार केन्द्र स्थापना गरेका छन् ।
बाँकी» -
चार महिनादेखि विद्युत अवरुद्ध
प्रदिप पन्त बागलुङ, साउन १० गते
चार महिना अगाडि दगातुन्डाँडादेखि पाण्डवखानी जोड्न ग्रामीण सडक निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गा र माटोले पुरिएको नहर मर्मत नगर्दा बागलुङ जिल्लाको पश्चिमी नाका खर्वाङका ८ सय घर परिवार अझैपनि अन्धकारमा छन् ।
७० किलोवाट क्षमताको ग्रीङ्दीखोला लघुजलविद्युत परियोजना बन्द भएपछि गाउ“लेहरुले अहिले पनि टुकीको भरमा बस्नु परेको गुनासो गरेका छन् ।
बाँकी» -
द्धन्द प्रभावित वालवालीकाहरुको सहयोगका लागी देश व्यापी अभियान
दशरथ घिमिरे लमही साउन १०
दाङका दुर्इ द्धन्द्ध पिडित गर्न्धर्व युवाले दन्द्ध एवँ जोखीममा परेका वालवालीकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उदेश्यले देश व्यापी सहयोग संकलन अभियान सुरु गरेका छन ।
दाङको तुलसीपुर स्थित युवा समाज सेवा संस्थाका अध्यक्ष गणेश गर्न्धर्व र सह-सचिव कुल वहादुर गर्न्धर्वले देश व्यापी सहयोग संकलन गर्ने अभियान शुरु गरेका हुन । तुलसीपुर वाट अभियान सुरु गरेका दुर्इ युवा सोमवार लमही आईपुगेका छन ।
बाँकी» -
जिल्ला वन कार्यालयले १२ जना अतिक्रमणकारीहरुलाई पक्राउ
केशव सावद कञ्चनपुर २ साउन
जिल्ला वन कार्यालय कञ्चनपुरले १२ जना अतिक्रमणकारीहरुलाई पक्राउ गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा भएको बन अतिक्रमण हटाउन गएको वन कार्यालयको टोलीले अतिक्रमणमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो । रैकवार विचवामा अतिक्रमण भएको राष्ट्रिय वन क्षेत्र खाली गराउन गएको बन कार्यालयको टोलीले अतिक्रमण र काठ तस्करीमा सलग्न रहेका १२ जनालाई पक्राउ गरेको वन अधिकृत रमेश चन्दले जानकारी दिनुभएको छ ।
बाँकी» -
चटयाङ्ग खस्दा एक जनाको मृत्यु
विजेता सिंह/जनकपुर,२ श्रावण
धनुषामा चटयाङ्ग खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सुगा मधोकरी-७ बस्ने ५० बषिर्य बहुरा यादव रहेको छ । खेतमा हलो चलाइ रहेको समय चटयाङ्ग खस्दा घटनास्थलमै यादवको मृत्यु भएको बताइएको छ ।
बाँकी» -
मुक्त कमैयाको घरमै कमैया
रमेश बम सुर्खेत २ श्राबण
बर्दिया जिल्लाको कालीका गाँउ बिकाश समीती ४ टेसनपुरमा रहेको मुक्त कमैयाको शिबीरमा बसोबास गदै आएका मुक्त कमैयाको घरमा नै कमैया रहेको तथ्य खुलेको छ। टेसनपुरमा रहेको मुक्त कमैयाको शिबीरमा बसोबास गदै आएका मुक्त कान्छु थारुले झण्डै २ बर्ष देखी सोही शिबीरमा बस्दै आएका मुक्त कमै बिर बहादुर थारुलाई कमैया राख्दै आएको तथ्य खुलेको हो। उहँले मुक्त कमैया कान्छुको घरमा घरायसी लगाएत खेतबारीका सबै काम गदै आउनु भएक
बाँकी»
समाज - थप सामग्री
- झाडापखालाबाट दुइ जनाको मृत्यु
- चट्याङ्ग लाग्दा एक बृद्धा घाईते।
- सातसय रुपैयाँ ऋण नतिरेका कारण छिमेकीको हत्या
- यस पालीको अगस्त महिना
- दहमा डुवेर एक वालकको मृत्यु
- फेवातालमा डुङ्गा पल्टदा एक युवक बेपत्ता
- नदिले बगाएर एकको मृत्यु
- पाल्पामा खोजमूलक साप्ताहिक सञ्चालन हुने
- शरणार्थीहरु आज दोस्रो दिन पनि भोक हड्तालमा
- टाउको काटेर हत्या


