-
संविधान निर्माणका लागि कविता मार्फत तनहुँका साहित्यकारहरुको दबाव
पवन पौडेल तनहुँ फागुन २९
संविधान निर्माण गर्ने समय नजिकिंदै गएपनि राजनीतिक दलका नेताहरु भने सत्ताको लडाइंमै केन्द्रित भएको भन्दै तनहुँका साहित्यकारहरुले आफ्ना कवितामार्फ राजनीतिक दलका नेताहरुलाई समयमै संविधान निर्माण गर्न दबाव दिएका छन् । गण्डकी वाङ्मय प्रतिष्ठान र गजल साधना मन्च तनहुँको संयुक्त आयोजनामा व्यास ७ पाटन स्थित सेती र मादी नदिको संगम बेनिघाटमा आयोजित कोण कविता साहित्यिक अभियान कार्यक्रममा आफ्ना कविता प्रस्तुत
बाँकी» -
आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको
पाकिस्तान, २९ फागुन
पाकिस्तानको स्वात उपत्यकामा आज भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। लाहोरमा शृङ्खलाबद्ध विस्फोट भएको ठीक एक दिनपछि यो पछिल्लो विस्फोट भएको छ। स्वात उपत्यकाको दक्षिण मिङ्गोराको सैपू सरिफमा ती आत्मघातीले विस्फोट गरेका हुन्।
बाँकी» -
हतियारसहित दुईजना पक्राउ
परासी, २९ फागुन (दैनिकी)
हतियारको कारोबार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरिएको छ। प्रहरीले १२ बोरको बन्दुकसहित नवलपरासी नर्सही–४ का राजेन्द्र थापामगर र सोही गाविसका इन्द्रजित गौडलाई पक्राउ गरेको हो। अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताउनुभयो।
बाँकी» -
अक्षर चिनेर साक्षर बन्दै अगुवा महिलाहरू
यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २९ फागु
जिल्लाका विभिन्न गाविसका महिलाहरू साक्षर र सरसफाई सम्वन्धि कृयाकलाप सञ्चालन गरी स्वच्छ समाजको निर्माण गर्न अभियानमा लागेका छन्। अक्षर चिनौ साक्षर वनौ भन्ने उद्धेश्यले निरक्षर महिलाहरुका लागि पहिलो चरणमा २ वटा कक्षा सञ्चालन गरी ५० जना महिलाहरुले साक्षर वन्ने अभियानमा लागेका हुन्। बिहान बेलुका चुलो र चौकोमा सिमित हुने महिलाहरुका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमलाई ग्रामीण आर्थिक विकास सघं
बाँकी» -
अधिवक्ता रायमाझीको मृत्यु
चौतरा, २९ फागुन(दैनिकी)
सिन्धुपाल्चोकको पिपलडाँडा गाउँ विकास समिति वडा नं. ३ निवासी ३७ वर्षीय अधिवक्ता रमेश रायमाझीको शनिबार बिहान भीरबाट लडेर मृत्यु भएको छ । सिन्धुपाल्चोक बार इकाईका सदस्य रायमाझीको स्थानीय चेउरेनी खोलाको कुलोबाट लडेर घटनास्थलमै मृत्यु भएको उहाँका छिमेकी ज्ञानी बस्नेतले बताउनुभयो। परिवारसहित चैतेधान रोपाईंका लागि पानी लगाउन जाँदा कुलोबाट चिप्लेर उहाँको मृत्यु भएको हो
बाँकी» -
नैतिक शिक्षा अपरिहार्य
काठमाडौं, २९ फागुन (दैनिकी)
पण्डित दीनबन्धु पोखरेलले दीर्घकालीन शान्ति स्थापनाका लागि नैतिक शिक्षाको प्रचारप्रसार अपरिहार्य भएको बताउनुभएको छ। छाउनीस्थित रेन्बो इन्टरनेसनल कलेजले शनिबार यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले नैतिक शिक्षाबाट नै मानव मूल्य र आदर्श स्थापित हुने विचार व्यक्त गर्नुभयो। शिक्षाशास्त्र सङ्कायका सहायक डीन हरि महर्जनले गुणस्तरीय तथा व्यावहारिक शिक्षाको विकासका लागि शैक्षिक सङ्घसंस्थाहरुको प्रमुख
बाँकी» -
होटलमा बुद्धको मूर्ति फेला पर्यो
धनकुटा, २९ फागुन (दैनिकी)
जिल्लाको भेडेटारस्थित एक होटलबाट बुद्धको मूर्ति प्रहरीले फेला पारेको छ। स्थानीय हिमालयन होटलको १०३ नम्बर कोठा फोडेर प्रहरीले उक्त मूर्ति फेला पारेको भेडेटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शम्भु सिटौलाले बताउनुभयो। होटल कोठा बुक गरी कोठामा झोला राखेर माघ २५ गतेदेखि चावी लगाएर बाहिर निस्किएका ग्राहक नआएपछि होटल धनीको आग्रहमा प्रहरीले कोठा खानतलासी गर्दा झोलामा करिब १६ केजीको धातुको बुद्धको
बाँकी» -
वन्दको कारण मेचि अञ्चलको जनजिवन प्रभावित
वन्दकार्ता र प्रहरी विच झापाको सुरुङ्गामा झडप हुदा पाच जना घाईते/लिम्वुवानद्वारा पनि झापा वन्दको आवाहान
सञ्जीव चापागाई,झापा २९ फागुन
तीनदिनअघि जन्तीले कुटेर बसचालकको हत्या गरेको विरोधमा यातायात व्यवसायी र यातायात मजदुरले विभिन्न माग गर्दै शनिबार तेस्रो दिन पनि पूर्वी नेपालमा सार्वजनिक सेवाका सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना गरेका छन्।मृतक चालकलाई सहिद तथा सडकलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने र आश्रित परिवारलाई क्षतिपूर्ति दिनुपर्नेजस्ता माग गर्दै यातायात मजदुरले यातायात ठप्प पारेका हुन्। सडकमा निजी सवारीसाधन, मोटर साइकल,
बाँकी» -
दुईवटा वडामा समूहले हतियारसहित लुटपाट
केशव सावद कञ्चनपुर,२९ फागुन
कञ्चनपुरको भीमदत्तनगरपालिकाका दुईवटा वडामा गएराती लुटेराको समूहले लुटपाट मच्चाएको छ। घरेलु हतियारसहित आएको झण्डै २५/३० जनाको लुटेरा समूहले नगरपालिकाको वडानम्बर २ उल्टाखाम र वडानम्बर १८ निम्बुखेडाका नौवटा घरमा लुटपाट मच्चाएको हो। लुटेरा समुहले उल्टाखामको सरस्वती टोलका तीन र निम्बुखेडाको शिवशंकर टोलका ६ वटा घरबाट नगद, गरगहना र जिन्सी सामान गरी झण्डै १५ लाख बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी
बाँकी» -
कपिलवस्तुमा सबैभन्दा बढी समलिङ्गीमा एचआईभी
कपिलवस्तु, २९ फागुन(दैनिकी)
कपिलवस्तुमा ९५७ पुरुष समलिङ्गी फेला परेको पुरुष समलिङ्गीहरुमा एचआईभी एड्स न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको किडस् नामक संस्थाले जनाएको छ। संस्थाका अनुसार फेला परेकामध्ये सातजना एचआईभी सङ्क्रमित रहेका छन्। जिल्लाको ७७ मध्ये ४१ गाविस र एक नगरपालिकामा पुरुष समलिङ्गीहरुको खोजी गर्दा हालसम्म सो सङ्ख्या सम्पर्कमा आएको संस्थाका अध्यक्ष कृष्णचन्द्र द्विवेदीले बताउनुभयो।
बाँकी»
समाजमा थप सामग्री
- १९ पुरिया व्राउन सुगरसहित एक जनालाई पक्राउ
- मोटर साइकलको ठक्करबाट मृत्यु
- संचारकर्मी चनाखो हुनुपर्ने
- भारत रुसवीच हातहतियार खरिद विक्री सम्झौता
- तस्करीको आरोपमा पक्राउ
- ´अब दैनिक´का सञ्चालकमाथि गोली प्रहारको विरोध
- करेन्ट लागेर मृत्यु
- महिला पाठेघर खस्ने समस्याबाट पीडित
- करारमा प्राध्यापकहरुलाई क्याम्पसले तवल उपलब्ध गराउने
- नयाँ नेपालको सुरुबात शिक्षा क्षेत्रबाट








