स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

अर्थ

आरएसएस

  • वन्दको आहवान गर्ने युनिटि एजेन्ट पक्राउमा

    सञ्जीव चापागाई,झापा २५ असार

    पुर्वाञ्चल क्षेत्र वन्दको आहवान गर्दै हिडेका युनिटि लाइफ इन्टरनेसनलका दुइ
    जना एजेन्टलाइ झापाको विर्तामोडवाट पक्राउ गरीएको छ । धनकुटाका नगेन्द्र श्रेष्ठ र कुमार श्रेष्ठलाई माइकिङ गर्दै गर्दा उनीहरु चढेको मोटरसाइकल सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक सुरेन्द्र सिटौलाले जानकारी दिनुभयो ।
    बाँकी»

  • तेल उद्योगमा आगलागी हुँदा करीब डेढ करोड भन्दा बढी क्षति

    पोखरा २५ असार(दैनिकी)

    पोखराको लेखनाथस्थित गण्डकी तेल उद्योगमा आगलागी हुँदा करीब डेढ करोड भन्दा बढी क्षति भएको छ । आगलागीबाट तेल प्याकिङ गर्ने र्‍यापर, पिना, कार्टुन लगायत तेल उत्पादन गर्ने सरसमान नष्ट भएका छन् । आगो करिब १० बजे लागेको थियो । आगो विहान साढे १ वजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
    तोरी र पिना राखिएको गोदामघरमा आगो सल्केकाले नियन्त्रणमा कठिनाई भएको थियो । आगो दमकल, पानीको ट्याकर, सुरक्षाकर
    बाँकी»

  • असार नसकिदै रोपाई सकिदै

    रविन भट्टराई/ताप्लेजुङ २५ असार

    पानीको अभाबमा अघिल्ला बर्षहरुमा धान रोप्न नपाएका जिल्लाका कृषकहरुले यो बर्ष भने असार नसकिदै आधा भन्दा बढि रोपाई सकेका छन। भबिष्यमा पानी नपर्लाकी भनेर आक्तिएका कृषकहरुले पानीको मौका छोपी रोपाई गरेका हुन। 'अघिल्लो बर्षका समयमा पानी नपरेर धान रोप्न पाईएन, यो बर्ष पनि पाईदैन कि भनेर समय नहुदै रोपाई गर्यौ' हाङ्देवाका कृषक गणेश घिमिरेले भने। घिमिरेका अनुसार हाङ्देवामा साउन लाग्दा मात्रै रोपाई गर्ने चलन
    बाँकी»

  • पर्यटकिय स्थल दोमुखामा पर्यटक ठप्प

    वाटो विगारेको भन्दै टि्परलाई प्रवेसमा रोक

    सञ्जीव चापागाई,झापा २४ असार

    वर्षायाम सुरु भएसंगै वाटो विग्रीएपछि सवारी साधान चन्न नसक्दा झापाकै प्रमुख पर्यटकिय स्थल दोमुखामा पर्यटकको आवागमन ठप्प भएको छ। कनकाई नदिमा वालुवा तथा गिटि लिन जाने टि्परले पुर्वपश्चिम राजमार्गको माइधारदेखि दोमुखा सम्मको अढाइ किलोमिटर सडक खण्ड भत्काउने तथा पानी झार्दा हिलाम्मे बनेका कारण सो क्षेत्रमा अन्य सवारी साधन चल्न नसकेपछि आन्तरीक तथा वाह्य जिल्ला वाट आउने पर्यटक जान छाडेका हुन।
    पर्यटकीय स्थल
    बाँकी»

  • आझेलमा पर्दैछन् पर्यटकीय स्थलहरु

    रमेश बम सुर्खेत २४ आसार

    सुर्खेतको पश्चिम बिध्यापुर गाउँ बिकाश समिती ८र ९ मा रहेका गुप्ति ताल , जाजुरा दह , चमरे गुफा लगाएतका पर्यटकिय आकर्षणका क्षेत्रहरु संरक्षरण र सम्बर्द्धनको अभावमा यतीबेला ओझेलमा पर्दै गएका छन। जिल्लालाई मध्यपश्चिमकै एक पर्यटकिय क्षेत्रका रुपमा स्थापीत गर्ने प्रतीबद्धता जनाएपनि सरोकारावालाहरुले चासो नदेखाका कारण पर्यटकिय क्षेत्रहरु संरक्षरण र सम्बर्द्धनको अभावमा ओझेलमा परेका हुन।
    पहिले पहिले यीनीहरु
    बाँकी»

  • पर्यटन आगमनमा कमि

    कपिल भट्ट/कैलाली, २४ असार

    कैलालीको गौरीफन्टा नाका भएर नेपाल भित्रिने पर्यटकहरुको संख्यामा कमि आएको छ। अध्यागमन कार्यालयका अनुसार यो नाकाबाट नेपाल आउने पर्यटकको संख्या घट्दै गएको हो। सन् २०१० को सात महिनाको अवधिमा १२ जना पर्यटकहरु गौरीफन्टा नाका प्रयोग गरी नेपाल आएका छन। अघिल्लो बर्ष सन् २००९ को यो अवधिमा ३१ जना पर्यटकहरु नेपाल आएका थिए। गत बर्ष सन् २००९का अवधिमा जम्मा ५१ जना पर्यटनहरुले नेपालको भ्रमण गरेका थिए। ती मध्ये
    बाँकी»

  • देशभरका भन्सार कार्यालयमा कामकाज ठप्प

    विहानै भन्सारका कर्मचारी र एजेन्टहरुले नाका प्रवेश गर्ने ढाटमा तालाबन्दी गरि नेपाल भारत आवतजावत कार्य ठप्प

    काठमाडौं, २४ असार (दैनिकी)

    भन्सार कार्यालयका कर्मचारीहरुले आज पनि देशभरका भन्सार कार्यालयमा कामकाज ठप्प पारेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी शशिसेखर श्रेष्ठले कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले भन्सार कार्यालयको कामकाज ठप्प पारेका हुन् ।
    कर्मचारीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी शशिसेखर श्रेष्ठलाई निलम्बनको माग गर्दै भन्सार कार्यालयको कामकाज ठप्प पारेका हुन् । भन्सार अधिकृत मानबहादुर पौडेललाई प्रजिअ
    बाँकी»

  • बर्षाका कारण सुकेटार बिमानस्थल बन्द

    रविन भट्टर्राई/ताप्लेजुङ असार २३,

    ताप्लेजुङ जिल्लाको एक मात्र सुकेटार विमानस्थलमा हवाईसेवा ठप्प भएको छ । बर्खायाम सुरु भएको भन्दै हवाई विभागले सेवा ठप्प पारेको हो । विमानस्थलमा एक मात्र नेपाल वायुसेवा निगमले हवाईसेवा सञ्चालन गर्दै आएको थियो । हप्ताको दुर्इ दिन आईतवार र बुधवार सेवा सञ्चालन गर्दै आएको निगमले तीन महिनाका लागि सेवा ठप्प भएको जनाएको छ ।
    बाँकी»

  • एक रोपनि वाट १ लाख साट्ने लक्ष

    रविन भट्टराई/ताप्लेजुङ २३ असार

    जिल्लाको फुङलिङ गाउ विकास समिति स्थित देवलिंगेका २६ परिवार किसानहरुले व्यवसायिक अदुवा खेती सुरु गरेका छन। पहिलो चरणमा प्रत्येक परिवारले एक रोपनिका दरले लगाएको अदुवा खेति वाट यो बर्ष कम्तिमा एक लाख रुपैंया साट्ने अपेक्षा गरिएको छ। एक रोपनिमा ५७ किलो ग्राम विउ लगाएका किसानहरु प्रति किलो वरावर २ सय ६५ किलो अदुवा फलाउने अपेक्षा गरिएको बताउछन।
    व्यवसायिक कृषि बिकास कार्यक्रम (सिएडिपि) को आर्थिक सहयो
    बाँकी»

  • राजपुर र वेला गाविसका मिलमा तालावन्दि

    दशरथ घिमिरे लमही २३ असार

    मिलले कुटानि पिसानिमा चर्को मुल्य लिएको भन्दै वेला र राजपुर गाविसका वासिन्दाहरुले गाविसका सम्पुर्ण मिलहरुमा तालावन्दि गरीदिएका छन। मिलले कुटानि पिसानि गरेवाफत लिने मुल्यमा दोव्वर मुल्य वृद्धि गरेको भन्दै स्थानिय वासिन्दाले एक साता देखी दुई गाविसका ८ मिलमा अनिश्चितकालीन तालावन्दि हुन। मिलधनिहरुले एक किलो गहुँ पिसाय वापत लिने गरेको एक रुपैयाँ वाट वढाएर दुई रुपैयाँ कायम गरेपछि स्थानिय वासिन्दा आक्र
    बाँकी»


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ