-
सेयर बजार तल झर्ने क्रम रोकिएन
यस हप्ता ११.५४ अंकले ह्रास
काठमाडौं, १२ आषाढ (दैनिकी)
यस साता नेपाल स्टक एक्सचेन्जमा जम्मा ९० कम्पनीहरुको कारोबार भएको छ, जस अनुसार ५१५८ कारोबारबाट १४ करोड ३६ लाख १९ हजार रुपैयाँ बराबरका ४ लाख २८ हजार ७ सय कित्ता शेयरहरु खरीद विक्री भएका छन ।
गत साता ४५८१ कारोबारबाट १२ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरका ३ लाख ९ हजार ७ सय कित्ताशेयरहरु खरीद विक्री भएका थिए ।
बाँकी» -
किसानहरु आलु खेती तर्फ आर्कषित
कुलवहादुर खड्का ११ असार,सुर्खेत
थोरै लगानीमा पनि धेरै आम्दानी हुने भएपछि वुवइराखे सुर्खेतका किसानहरु व्यावसायिक आलु खेती तर्फआकषिर्त भएका छन् । व्यावसायिक तरकारी खेती अग्रसर देखिएका किसानहरुले गाउमा जथाभावी फालिने फोहर तथा झारपातलाई संकलन गरि तरकारी खेतीका लागि कम्पोष्ट मल उत्पादन गर्ने अभियान समेत सुरु गरेका छन ।
बाँकी» -
राज्यको पुन संरचना र महिला अधिकार गोष्ठि सम्पन्न
रविन भट्टर्राई/ताप्लेजुङ असार ११,
नेपाल महिला उध्यमी संघ ताप्लेजुङको आयोजना तथा संसद विकास कोष क्षेत्र नं. १ को सहयोगमा राज्यको पुन संरचना र महिला अधिकार विषयक १ दिने गोष्ठि सम्पन्न भएको छ ।
सो गाष्ठिको उद्धघाटन प्रमुख जिल्ला अधिकारर्ीर् इश्वर राज रेग्मीले गर्नुभएको थियो । उत्त कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न सरोकारवाला बक्ताहरुले महिलालहरुले पाउने हक र अधिकारलाई कसैले पनि खोस्न नहुने बताएका थिए ।
बाँकी» -
स्याङ्जाको कफी जर्मनी, जापान र अमेरिका निकासी
प्रकाश डोटेल स्याङ्जा, १० असार
स्याङ्जामा उत्पादीत कफी जर्मनी, जापान र अमेरिका निकासी हुने भएको छ। रासानिक मल विना स्थानिय श्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकोले नेपालबाट वर्षिनी कफी निर्यात बृद्धि हुदै गएको छ। चालु वर्षदेखि जिल्ला कफी व्यवसायी संघको पहलमा गठित जिल्ला कफी सहकारी मार्फत पहिलो पटक त्यी देशमा कफी निर्यात गर्न लागेको हो। विगतका वर्षमा यहाँ उत्पादीत कफी अमेरिका, जापान, कोरिया र हल्याण्डमा निर्यात
बाँकी» -
ताप्लेजुङ्गमा ब्यवसाहिक सुगुर पालन
रविन भट्टराई/ताप्लेजुङ १० असार
मासुको माग उल्लेख्य रुपमा बढेपछि ताप्लेजुमा ब्यवसायिक सुगुर पालन सुरु भएको छ। सदरमुकाम क्षेत्रमा समेत ब्यवसायिक रुपमा सुगुर पालन सुरु गरिएको हो।
सदरमुकाम क्षेत्रमा बस्तै आएका बासिन्दाहरुले समेत आसपासको जग्गा भाडामा लिएर सुगुर पालन सुरु गरेका छन। एउटैं सुगुरले उल्लेख्य आम्दानी दिने भएकोले सुगुर पालन लाई प्राथमिकतामा राखिएको सुगुर पालकहरु बताउछन। सुगुरको खोर व्यवस्थित नहुदा दुर्गन्ध आउने र प्रदुषण
बाँकी» -
नेपाली उत्पादनलाई बढावा दिनुपर्छ: प्रधानमन्त्री
राजनैतिक संक्रमणका कारण बस्तु निर्यातको प्रशस्त सम्भावना हुँदाहुँदै पनि आन्तरिक कलहका कारण नेपालीहरु पछि परेको
काठमाडौं,१० असार (दैनिकी)
प्रधानमन्त्री माधव कुमार नेपालले बर्तमान सरकारको प्राथमिक एजेण्डा नेपाली उत्पादनलाई बढावा दिएर आर्थिक बृद्धि गर्नु रहेको बताउनुभएको छ । त्यसको लागि परिवर्तनलाई संस्थागत गर्न र जनताको जीवनस्तर उकास्न आर्थिक बृद्धि र व्यापार प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । राजधानीमा आयोजित ‘नेपाल व्यापार एकीकरण रणनीति २०१०’ अभियानको आज उदघाटन कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उक्त कार्यक्रममा प्रधानमन्त
बाँकी» -
ताप्लेजुङमा टमाटरको व्यावसायीक खेती सुरु
रविन भट्टराई /ताप्लेजुङ ९ असार
ताप्लेजुङ्गको हाङदेवा गाऊ विकास समितिका स्थानीय कृषकहरु अहिले व्यवसायीक टमाटर खेतिबाट राम्रो आम्दानीलिन थालेका छन। वर्षको एक पटक त्यसमा पनि कोदोमात्र फल्ने बारीमा यसरी लटरम्म टमटर फल्छ भन्ने थाहा नै नपाएका हाङदेवा वासीहरु यसवाट प्रसस्त मुनाफा कमाउन थाले पछि दङ्गगपरेका छैनन् उनिहरुको जिबन स्थरमा पनि राम्रो सुधार आएको छ।
बाँकी» -
युवा स्वरोजगारका लागि रकम वितरण
प्रकाश डोटेल स्याङ्जा, ९ असार
नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम अर्न्तगत आर्थिक वर्ष २०६६/०६७ मा युवा स्वरोजगारका लागि प्राप्त रकम जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले एक कार्यक्रमका विचमा आज रकम वितरण गरेको छ। जिल्ला पशुसेवा कार्यालय मातहतमा रहेका सहकारी समूहको सिफारिस तथा छनौटका आधारमा निम्न आय र बेरोजगार भएका युवा युवतीहरुलाई रकम वितरण गरिएको हो। यसरी रकम प्राप्त गर्नेमा २१ महिला र ३३ पुरुष सहित कुल ५४ जना रहेका छन्।
बाँकी» -
उपचार खर्चको माग गर्दै मालढुङ्गा-बेनी सडक खण्ड अबरुद्ध
पर्वत, ९ अषाढ (दैनिकी)
बस दुर्घट्नामा घाइते भएका आफन्तले उपचार खर्चको माग गर्दै पर्वतको मालढुङ्गा-बेनी सडक खण्ड बिहानैदेखि अबरुद्ध बनाएका छन् । चार दिनअघि कास्कीको ढिकुरपोखरीमा चार दिनअघी भएको बस दुर्घट्नामा परी पर्वत मल्लाजका एक जनाको मृत्यु भएको थियो भने १४ यात्रु घाइते भएका थिए । सडक अबरुद्ध भएपछि सयौं गाडी साधन पर्वतको मिलन चोकमा रोकिएका छन् । काठमाडौं, पोखराबाट म्याग्दी, मुस्ताङका लागि छुटेका यातायातका साधन बीच सडक
बाँकी» -
आर्थिक अभावमा अस्पताल निर्माण अवरुद्ध
प्रकाश डोटेल स्याङ्जा, ७ असार
स्थानिय स्तरबाट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ मा रहेको हेलु बजार नजिकै निर्माधिन कालिका सामुदायिक शिक्षण अस्पताल बजेट अभाबका कारण निर्धारित समयमा सम्पन्न हुन सकेको छैन। २०६२ सालमा पुतलीबजार नगरपालिका–१३, स्थित आँधीखोला किनारमा स्थानिय स्तरमा सहयोग स्वरुप संकलन गरिएको रकमबाट १५ रोपनी जग्गा खरिद गरि निर्माण कार्य थाल
बाँकी»
अर्थ - थप सामग्री
- अछाममा एडिएसल सेवा शुरु
- भुमीगत जलस्रोतको एक करोड बजेट फ्रिज
- युरोपः परिक्षणमा सात बैङ्क असफल
- आन्तरिक कृषी पर्यटकको गन्तब्यस्थल बन्दैछ मदनपोखरा
- बर्दिया र कैलालीमा भारतीय नोटको अभाब
- विगतको आर्थिक वर्षको तुलनामा यस वर्षबढी राजश्व संकलन
- कैलालीको पथरैया नदीमा डल्फिन देखिन थाले
- अबैध रुपमा मदिरा आयातमा रोक
- बर्दिया जिल्लामा भारतीय नोटको अभाव
- स्थानियस्तरमा उत्पादित बस्तुहरुको व्यवसायीकरण गर्न कोशेली घर संञ्चालनमा


