-
गाउँमै घाँस काट्दै कम्प्युटर चलाउदै युवतीहरु
यज्ञमूर्ति तिमिल्सना /पाल्पा १८ भदौं
भर्खर कक्षा १२ को परिक्षा दिएर बसेकी प्रिती रायमाझी ग्रामीण सूचना केन्द्र हार्थोकमा कम्प्युटरको आधारभूत सीप सिक्दै छिन् । विहान बेलुका घरमा काम गर्यो दिउसोमा कम्प्युटर सिक्यो, घरमै घास काट्दै गाउामै कम्प्युटर सिक्न पाएकोमा खुशी व्यक्त गर्दै रायमाझी भन्छिन् गाउ गाउमा यस्ता सूचना केन्द्र सञ्चालन हुन सके महिला पनि कम्प्युटर प्रविधिमा अगाडि आउन सक्छन् ।
बाँकी» -
लमहीमा पनि भेटियो पेय पदार्थमा अखाद्य वस्तु
प्रमाणित भए सम्वन्धित कम्पनि विरुद्ध मुद्धा
दशरथ घिमिरे देउखुरी १७ भदौ
लमहीको एक होटलमा विक्रि गर्नका लागी राखिएको पेय पदार्थमा अखाद्य वस्तु भेटिएको छ । देशका विभिन्न स्थानमा पेय पदार्थमा अखाद्य वस्तु फेला परिरहेको वेला लमहीको एक होटलमा विक्रि गर्नका लागी राखिएको कोकमा अखाद्य वस्तु फेला परेको रहस्य खुलेको हो ।
कोकको वोतल भित्र सिगान जस्तो चिफ्लो पदार्थ भेटिएको छ । वोतलमा पेय पदार्थ भन्दा वढि अखाद्य वस्तु स्पष्ट देखीन्छ । पेय पदार्थमा अखाद्य वस्तु भेटिएको रहस्य
बाँकी» -
बीएलओपीले आँखा खुलायो
सुरजकुमार भुजेल पालुङ १६ भदौ
शिक्षा शास्त्र संकायमा स्नातक गर्नुभएकी मकवानपुर फाखेलकी कौशल्या कार्कीलाई आफ्नो जीवनमा एकाएक आँट पलाएको अनुभव भएको । उहाँ भन्नुहुन्छ-’आँट भन्नेकुरा कसैले दिने भन्दा पनि आफैमा हुँदो रहेछ, पत्ता चाहिँ लगाउन सक्नुपर्छ ।’ कौशल्या मात्र होइन प्लान नेपाल मकवानपुरको सहयोग तथा बालकल्याण समाज मकवानपुरको आयोजनामा दामन शिखरकोटमा संचालन भइरहेको दश दिने सुनौलो भविष्यको छनौंट -बी.एल.ओ.पी.) तालिमका तीस जना
बाँकी» -
उवासंघद्धारा रेडियोलाई कम्प्युटर
प्रकाश डोटेल, स्याङ्जा, १५, भदौं
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाममा रहेको एकमात्र सामुदायिक रेडियो स्याङ्जा एफएमलाई एक थान कम्प्युटर सहयोग स्वरुप निः शुल्क प्रदान गरेको छ। संघका अध्यक्ष दिपक लम्सालले रेडियोका अध्यक्ष हेमराज अर्याललाई संघको सभाहलमा एक कार्यक्रमका विच मंगलबार कम्प्युटर हस्तान्तरण गरेका थिए । संघले उक्त कम्प्युटर करिव ६० हजार मुल्यमा खरिद गरेको जनाएको छ ।
बाँकी» -
लगातारको अविरल वर्षाका कारण बागलुङ बुत्तिबाङ सडक अवरुद्ध
प्रदिप पन्त बागलुङ १५ भदौ
लगातारको अविरल वर्षाका कारण पहिरोले सदरमुकाम बागलुङ बजार देखि पश्चिमी क्षेत्र तर्फ जाने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । उक्त लोकमार्ग अवरुद्ध भएपछि दर्जनौ सवारीका साधन पनि बाटैमा अलपत्र परेका छन् । दुइसय मीटर भन्दा माथीबाट आएको पहिरोले कयौं रुखहरु समेत बगाएकोले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा उक्त मार्ग बाटो खुलाउने कार्ग जारी रहेको जनाइएको छ ।
बाँकी» -
बैंक अफ काठमाण्डूको नारायणगढमा नयाँ शाखा
काठमाडौ, १४ भाद्र (दैनिकी)
बैंक अफ काठमाण्डूले व्यापारिक एवं व्यापक आर्थिक कारोवार हुने चितवनको नारायणगढमा नयाँ शाखा खोली सेवा प्रारम्भ गरेको छ । यस शाखाबाट चितवनको उत्तरी भाग मुग्लिङ्ग, पर्यटकिय क्षेत्र सौराह लगायत जिल्लाका सम्पुर्ण क्षेत्रहरु तथा नवलपरासी जिल्लाको गैंडाकोटदेखि प्रगतिनगर सम्मका सम्पुर्ण क्षेत्रहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेकोछ । साथै, दिनानुदिन बढ्दै गएको शेयर कारोबारलाई दृष्टिगत गर्दै
बाँकी» -
वर्षाको कारण बिर्तामोड–ताप्लेजुङमा चल्दै आएको बस सेवा अवरुद्ध
रविन भट्टराई/ताप्लेजुङ १४ भदौ
निरन्तरको वर्षाको पछि बाटो चिप्लो र कच्चि भएको कारण बिर्तामोड–ताप्लेजुङमा चल्दै आएको बस सेवा अवरुद्ध भए पछि जिल्ला भित्रने तथा जिल्ला बाट बाहिर जाने यात्रि मर्कामा परेका छन्। दुईसाता देखि निरन्तर परेको वर्षाको कारण ताप्लेजुङ र पाँचथरका विभिन्न स्थान अन्तरगत रहेको सडक खण्डमा झरेको पहिरो र बाटो हिलो भएको कारण बस भासिने र चिप्लने भएपछि बिर्तामोडबाट बस आउन नमानेको ताप्लेजुङ बस काउन्टरका जंग सुनुवारले
बाँकी» -
हँसिया र कोदालोबाटै राम्रो आम्दानी
रविन भट्टराई/ताप्लेजुङ १४ भदौ
जिल्लाको केहि गाविसका विप्पन्न तथा दलित परिवारहरूले गाउँमानै हँसिया र कोदालो बनाएर आम्दानीको स्रोतमा वृद्धि गरेका छन्। दोखु, फुङ्लिङ्ग, नाङ्खोल्याङ्ग लगायत गाविसका यि परिवारले पुख्यौलि र लोप हुन लागेको पेशा लाई व्यवस्थित बनाएर काम गर्न थाले पछि यसबाट राम्रो आम्दानीमा वृद्धि भएको दोखु गाविसका चन्द्र विकले बताए।
विकले भने पहिले बाबु बाजेले मात्रै गदैआएको र अहिले आएर बजारमा मेसिनबाट बनेका सामान आउन
बाँकी» -
मालीका विकास वैंकको शाखा लमहीमा पनि
दशरथ घिमिरे लमही १३ भदौ
मालिका विकास बैंक लिमिटेडले आफ्नो १५ शाखा लमहीमा पनि विस्तार गरेको छ । एक कार्यक्रमका विच आज लमहीमा वैकको शाखा उदघाटन गरीएको छ । वैंक संचालन समितिका अध्यक्ष मानवहादुर रावलको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा वोल्ने वक्ताहरुले वैंक सम्म वहुच नपुगेका नागरीकहरुलाई वैकले सेवा दिन सक्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा वैकको २०६७ असार मसान्त सम्म निक्षेप एक अरव १३ करेढ ९२ लाख रहेको र कुल
बाँकी» -
कुखुरापालनमा आर्कषिर्त हुदैछन् युवाहरु
यज्ञमूर्ति तिमिल्सिना /पाल्पा १३ भदौ
जिल्लाका अधिकांश कृषकका लागि कुखुरा पालन व्यसाय राम्रो आम्दानीको स्रोत भएको छ । जिल्लाका कतिपय युवाहरुले बैदेशिक रोजगारबाट राम्रो आम्दानी नदेखेपछि पुनः नेपाल फर्केर कुखुरापाल व्यवसायलाई निर्न्तरता दिई राम्रो आम्दानी लिन थालेका छन् ।
कसेनी गाविस पाल्पाका विक्रम कुमालले विदेशमा कडा परिश्रम गरेर कमाउन नसकेको रुपैया गाँउमै बसी कुखरा पालन व्यवसायबाट कमाउन थालेको बताउछन्
बाँकी»
अर्थ - थप सामग्री
- नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण
- पहिरोले सडक वगायो लाखौंको नोक्सानी
- निरन्तर टेलिफोन अवरुद्व हुँदा उपभोक्तालाई सास्ती
- उद्योगवाणिज्य संघको अध्यक्षमा लिलाराम खनाल विजयी
- नेपाल सुनचाँदी कालिगढ सघ वाँके आन्दोलनमा
- अब सम्पूर्ण बजेट कोलेनिकाबाट
- विपन्न आय भएका महिलालाई बंगुर
- रेल्वेको एउटा नयाँ सबस्टेसन थपियो
- देउवासंघको निर्वाचन अध्यक्ष पदमा गैरे र खनाल विच प्रतिस्प्रधा हुदै
- सूचनाको वेवास्ता, जवरजस्ति भवन निर्माण गर्ने कार्य रोकिएन


