-
कहिले पूरा हुन्छ, तोया गणेश र डोलबहादुरको सपना
छैन दृष्टि तर हाम्लाई अन्धा नभन देशका लागि केही गर्र्छौ धन्दा नमान
यज्ञमूर्ति तिमिल्सिना /पाल्पा १२ भदौ
आफूले अध्ययन गर्ने स्कुल वा जिल्लाका विभिन्न कार्यक्रममा यस्तै गीत गाउँने दमकडा उच्च माविमा कक्षा ९ पढ्दै गरेका दृष्टिबिहीन विद्यार्थी तोया विकले लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको जिल्ला अधिवेसन हुने सन्देश रेडियोमा सुनेपछि आफू पनि कार्यक्रममा सहभागी हुने सोच बनाउँछन् । तानसेनमा रहेका आफ्ना भाई गणेशलाई टेलिफोन गर्छन् र साथी डोलबहादुर र्सूयवंशीसँगै सेतो छडीको साहारा लिएर तानसेन आइपुग्छन् ।
बाँकी» -
तनहुँमा एकहजार भन्दा बढी अपाङ्ग
दमौली, ११ जेठ (दैनिकी)
तनहुँ जिल्लामा मात्रै एकहजार ५६ जना अपाङ्ग रहेका छन्। तीमध्ये १९४ दृष्टिविहीन, ४३७ सुस्तःमनस्थिति र ९० जना बहुअपाङ्ग रहेको बताइएको छ। अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाले जिल्लाभित्र तथ्याङ्क सङ्कलन गर्दा उक्त तथ्याङ्क फेला परेको हो। यस जिल्लामा आधा दर्जन सङ्घसंस्थाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आए पनि प्रभावकारी हुन नसकेको स्वयम् अपाङ्गहरु नै बताउँछन्।
बाँकी» -
मेची–महाकाली ह्विल चेयर यात्रा सम्पन्न
काठमाडौँ, १६ वैशाख (दैनिकी)
शारीरिक अपाङ्गताका बाबजुद सुनसरीका तीन महिलाले मेची–महाकाली ह्विल चेयर यात्रा सम्पन्न गरेका छन्।समयमै संविधान जारी गर्न तथा नयाँ संविधानमा अपाङ्गता भएका व्यक्तिको हक, अधिकार सुनिश्चित गर्न भनी अपाङ्गता भएका महिलाहरु तुप्ता मगर, कमला निरौला र दीपकला राईले गत चैत १५ गते मेची पुलबाट यात्रा सुरु गरेका थिए।
यात्रामा संलग्न महिलाहरु आफ्ना सहयोगी देवी भण्डारी, खोजबहादुर मगर, भूमिका मगर र कमला गुरुङसहित
बाँकी» -
शान्तिको कामना गर्दै अपागं यात्री पाल्पामा
यज्ञमूर्ति तिमिल्सिना/पाल्पा
देशमा शान्तिको कामना गर्दै बिहीवार एक अपागं यात्री पाल्पा आईपुगेका छन् । उनले शान्तिको सन्देश बोकेर र्सार्क राष्ट्रको यात्रा गर्ने बताए । ४५ वर्षीय ओखलढुगां का तेजबहादुर कार्की ह्रवीलचियरमै नेपाल भ्रमणमा निस्केका हुन् । उनलाई ओखलढुगांकै सीता देवी कार्की, गोर्खा घैरुङ्ग ४ का एमानसिंह राना र दोलखा फस्कु ५ की सोभी लामाले कार्कीलाई सघाएका छन् ।
बाँकी» -
अपांता भएका व्यक्तिलाई छुट दिलाउन प्रतिवद्धता
यज्ञमुर्ति तिमिल्सिना/पाल्पा १९ फागु
अपांगता भएका व्यक्तिहरुले र्सार्वजनिक यातायातमा पाउने छुट लागू गराउन जिल्लाका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुले प्रतिवद्धता जनाएका छन् । श्रीनगर यातायात व्यवसायी समिति, जिल्ला अपांगता पुर्नस्थापना केन्द्र, र पाल्पा सिविआरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले अपांगता भएका व्यक्तिका लागि सरकारले दिएको छुट दिन यातायात व्यवसायीलाई आग्रह गरे ।
बाँकी» -
शिक्षा स्वास्थ्य रोजगार अपागंको नैसर्गिक अधिकार
सुदिप निउरे ९ फाल्गुन
अपागं जागरण समाज माडी इलाकाको परीचयात्मक अर्न्तक्रिया कार्यक्रम माडीको बसन्तपुरमा सम्पन्न भएको छ । शिक्षा स्वास्थ्य रोजगार अपागंको नैसर्गिक अधिकार भन्ने नाराका साथ आयोजित अन्तरक्रियामा ज्योती गुरुगं, मुरारी प्रसाद कोईराला , भानुभक्त आचार्य , भोजराज अर्याल लगायतले अपागंको अधीकारका सवालमा बोल्नु भएको थियो ।
बाँकी» -
अपांग अर्जुनको दैनिकी नै बेग्लै
बिहान देखि साँझसम्म काममै व्यस्त
यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २७ माघ
बिहानीको मिर्मिरे घाममा तानसेनको नारायणस्थान मन्दिरको घण्टी बजेपछि अर्जुन विकको दिनचर्या सुरु हुन्छ । दिनभरीमा ३ ठाउँमा काम गरेर भ्याउँछन्, उनी ।
आजभन्दा २८ वर्षअघि बाल्लुंगको बोवाङ गाविस-८ मा जन्मिएका अर्जुन शारीरिक अपांग हुन्, उनको देब्रे खुट्टा छैन । ६-७ वर्षको उमेरमा सर्पले टोकेपछि उपचारको क्रममा उनको खुट्टा काट्नुपरेको हो । त्यसपछि अपांग जीवन बिताउँदै आएका उनी एक वर्षअघि तानसेन आएका हुन् ।
बाँकी» -
राष्ट्रिय अपाङ महासंघ नेपालको ११ औं वार्षिक साधारणसभा सम्पन्न
प्रियास्मृती ढकाल बाँके ३० मंसिर
संबैधानिक राष्ट्रिय अपाङ्गता अधिकार आयोग स्थापनाको माग गर्दै १३ वुँदे नेपालगञ्ज घोषणापत्रसहित राष्ट्रिय अपाङ महासंघ नेपालको ११ औं वार्षिक साधारणसभा आज नेपालगञ्जमा सकिएको छ। संबैधानिक राष्ट्रिय अपाङ्गता अधिकार आयोग स्थापना, राष्ट्र संघिय महासन्धि अनुमोदनका लागि दबाब श्रृजना गर्ने, अव बन्ने संविधानमा अपाङ्गता भएका ब्यक्तिहरुको आधारभुत हक अधिकार र शिक्षाको सुनिश्चितता गर्न
बाँकी» -
बहिरा विश्वकप क्रिकेट प्रतियोगीताका लागि नेपाली राष्ट्रिय टिमको छनौट
सञ्जीव चापागाई ,२९ मंसिर
न्युजील्याण्डको अकल्याण्डमा हुने तेस्रो बहिरा विश्वकप क्रिकेट प्रतियोगीताका लागि नेपाली बहिरा खेलडिको छनौट सम्पन्न भएको छ। आउदो दिसेम्वर २७ देखि सन २०१० को जनवरी १० सम्म हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका लागि २० जना खेलाडि छनौट गरीएको बहिरा क्रिकेट संघ झापाले जनाएको छ। खेलाडि छनौटका लागि झापाको सुरुङ्गामा मंसिर तेश्रो साता बहिराहरुको राष्ट्रिय क्रिकेट प्रतियोगीता गराएपनि छनौटको नतीजा भने
बाँकी» -
अपाङ्ग समाजको अधिवेशन
प्रकाश डोटेल स्याङ्जा, २६ मंसिर
स्याङ्जा अपाङ्ग समाज जिल्ला कार्य समितिको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुतलिबाजार नगरपालिका प्रमुख तिलक बहादुर क्षेत्रीले अपाङ्गको हक हितका लागि आफुहरु अपाङ्ग समाजसँग समन्वय गरी अगााडी बढन चाहेको धारणा राख्नुभएको थियो।
बाँकी»
अपांगता सरोकार - थप सामग्री
- १८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
- राज्यमन्त्री बस्यालको निरीहता
- आनुवंशिकताको दोष अपागंताको मूख्य कारण
- परिवर्तनका लागि अपांगताबारे छलफल
- अपांग भएपछि शिक्षिकाको तलब रोक्का
- अपाङ बालबालिकाको पदयात्रा
- अपाङ्ग र सम्वोधनका शव्दहरु
- पाल्पाका गाउँमा डुल्ने नरिसंह सहरका पर्दामा
- दृष्टिविहीन विद्यार्थीलाई अडियो सामग्री वितरण
- अपाङ्ग विद्यार्थी समाजको महाधिवेशन सम्पन्न


