-
छमछमीमा छानिए एघार
संजय सौगात, २ चैत्र (दैनिकी)
'सानैदेखि सांचेको सपना पुरा हुने विश्वासमा छु'- राष्ट्रियस्तरको नृत्य प्रतियोगिता
'छमछमी' को पहिलो चरणको छनोटमा सफल भएपछि कपिलवस्तु मधुवनकी यशोदा जीसी भन्दैथिइन्-'जीवनमै सबैभन्दा खुशी र उत्साहित छु ।' पेशाले शिक्षिका र रेडियो कार्यक्रम प्रस्तोता भएपनि लगाव नृत्यमा भएकोले प्रतियोगितामा भाग लिएको र भविष्यमा एक सफल नृत्य कलाकार बन्ने धोको मनमा गडेको यशोदाले खुलाइन् । बुटवलकी रजनी कर्माचार्य पनि
बाँकी» -
‘जिन्दगी यसरी नै चल्छ‘: आमिर
काठमाडौं, २ चैत्र (दैनिकी)
शन २००९ मा आमिरको जीवनमा निकै तल माथी भयो। एकातीर उनको पत्नी किरण राव को गर्भपात भएको थियो,उनके पिताको यसै बर्ष मृत्यू भएको थियो भने अर्कातीर उनको चलचित्र ‘३ इडियट्स’ ले बलिउडमा ईतिहाँस कायम गर्न सफल भएको थियो। यस बारेमा आमिरले, ‘जिन्दगी यस्तै नै हो। सबैले दुःख सुःख संगै लिएर हिड्नु पर्छ, दुःखले नै मानिसलाई बलियो बनाउँछ।’ भनेर भने।
बाँकी» -
आमिर त मेरो साथी हुन:शाहरुख़
काठमाडौं, २ चैत्र (दैनिकी)
बलिउडका प्रख्यात अभिनेता शाहरुख़ खानले फेरी एक पटक आफ्नो र आमिरको सम्बन्धका बारेमा बोलेका छन। उनले '' हामी साथी हौं, म यति चाँही अवश्य भन्न सक्छु| हामी एक अर्कालाई सम्मान गर्छौं, जहाँ सम्म हाम्रा चलचित्रहरुको कुरा छ म आफ्नो काम गर्छु उसले उसको। मलाई अरुको काम हेर्न केही मतलव छैन। म आफ्नो चलचित्रहरुको किर्तिमान त देख्दिन भने अरुको त कुरै भएन। ''
बाँकी» -
नराम्रो अभिनय गर्ने कलाकारहरुलाई पनि पुरस्कार
सबभन्दा नराम्रो अभिनय गर्ने हरमन बावेजा तथा करिना कपुर पुरस्कृत
काठमाडौं, १ चैत्र (दैनिकी)
बलिउडमा उतकृष्ट अभिनय गर्नेहरुलाई बिभिन्न पुरस्कार दिने गरेकोमा हालै दिल्लीमा गोल्डन केला नामको पुरस्कार समारोह मार्फत सबभन्दा नराम्रो अभिनय गर्ने कलाकारहरुलाई पनि पुरस्कार दिने प्रचलनको शुरुवात भएको छ। यस समारोहमा सबभन्दा नराम्रो अभिनय गर्ने हरमन बावेजा तथा करिना कपुर पुरस्कृत भएका छन।
बाँकी» -
मित्रतामा बिश्वास राख्छु: सुष्मिता
काठमाडौं, १ चैत्र (दैनिकी)
बलिउड अभिनेत्री सुष्मिता सेन आफ्नो पूर्व प्रेमी मानव मेननसंग फेरी संगै देखा परेकी छिन्। तर सुष्मिताका अनुसार मानव अब उनको साथी मात्र हुन। तर बलिउडमा सुष्मिता तथा मानवका बीच फेरी सम्बन्ध बिकाश चएको चर्चा चलेको छ। यिनीहरु २००७ मा अलग्गिएका थिए।
यिनीहरु अलग्गिएपछी सुष्मिताले मुद्दसर अजीजसंग मित्रता बढाएको थियो।
बाँकी» -
कैटरीना र दीपिका संगै
काठमाडौं, २९ फाल्गुण (दैनिकी)
निजी जिन्दगीमा मन मुटाव रहेका बलिउडका दुई चर्चित नायिकाहरु दीपिका पादुकोण तथा कैटरीना कैफ एक साथ देखिने भएका छन। यिनीहरु एक साथ कुनै चलचित्रका लागि नभई भारतमा भईरहेको आई पी एल क्रिकेट प्रतियोगितामा एकै टिमलाई समर्थन गर्न सगै देखा पर्न लागेकी हुन।
यिनीहरु उक्त आई पी एल क्रिकेट प्रतियोगितामा रोयल चैलेंजर बेंगलौरको टीलीका लागि मैदानमा आउने भएका हुन।
बाँकी» -
करीना मनमोहक अंदाजमा
काठमाडौं, २९ फाल्गुण (दैनिकी)
बलिउडकी चर्चित अभिनेत्री बेबो मशहूर फैशन पत्रिका 'ला ओफिसियल' को मुख पृष्ठमा मनमोहक अंदाजमा देखिने भएकी छिन। यस पत्रिकाले आफ्नो नँया संस्करणमा बलिउडका सर्वश्रेष्ठ अभिनेत्री करिना कपूरलाई छानेको छ।
करीना उक्त पत्रिकाको मार्च महिनाको संस्करणमा देखिने भएकी हुनाले उनका प्रशंसकहरु उक्त पत्रिकालाई प्रतिक्षारत रहेको छ।
बाँकी» -
एकोन पनि शाहरुखको प्रशंसक
काठमाडौं, २८ फाल्गुण (दैनिकी)
मशहूर इंटरनेशनल स्टार एकोनका अनुसार उनी पनि बलिउडका किंग खान यानि शाहरुख खानका ठुलो प्रशंसक हुन। यसले उनले शाहरुखका साथ चलचित्रमा अभिनय गर्न लागेका हुन। एकोन आजकाल शाहरुखको निमन्त्रणामा भारत भ्रमणमा आएका छन्। उनले शाहरुखको नँया चलचित्र आर वनमा शाहरुखसंग काम गर्नका लागि भारत आएका हुन।
यस सब कुराहरु एकोनले एक प्रेस साक्षात्कारका दौरा व्यक्त गरेका थिए।
बाँकी» -
बलिउडको सबभन्दा बोल्ड चलचित्र ´लव, सेक्स और धोखा´
चलचित्रमा कसरी एउटा केटी कुनै केटाको बिश्वासमा परेर धोखा खान पुग्छिन भनेर देखाईएको
काठमाडौं, २८ फाल्गुण (दैनिकी)
बलिउडमा कतिपय उत्तेजनात्मक बोल्ड चलचित्रहरु बने तर सास बहू सीरीयलकी निर्मात्री एकता कपूरले निर्माण गरेको चलचित्र 'लव सेक्स और धोखा' हेरेपछी धेरै मानिसहरु अच्चमित हुन सक्छ किन भने यस चलचित्र बलिउड कै सबभन्दा उत्तेजनात्मक चलचित्र हुने भएको छ। हालै एक पत्रिकामा छापिएको खबरका अनुसार यस चलचित्रमा दुई कलाकारहरुका बीच छाँयाकंन गरेको एक उत्तेजनात्मक दृष्यले सबैलाई लाजमर्दो पारि दिन्छ।
बाँकी» -
आमिरले जेम्स कैमरूनलाई भेट्ने
काठमाडौं, २८ फाल्गुण (दैनिकी)
बलिउडका मिष्टर पर्फेक्सनिष्ट यानी की आमिर खानले हलिवुडका मशहूर निर्माता जेम्स कैमरूनलाई भेट्ने भएका छन्। जेम्स कैमरून चलचित्र जगतमा नै हालसम्म सबभन्दा बढी कमाउन सफल चलचित्र अवतार के निर्माता हुन्। १३ मार्चमा दिल्लीमा हुन गइरहेको एक कार्यक्रममा आमिर खान तथा जेम्स कैमरूनको भेट हुन लागेको हो, यिनीहरुले उक्त कार्यक्रममा चलचित्र जगतको भविष्यका बारेका आ-आफ्नो मन्तव्य राख्ने छन्।
बाँकी»
स्तम्भ - विशेष
-
समायोजनः व्यक्तिगत कि सामूहिक
तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल
-
किन चाहियो श्रीपेच
राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल
संवाद
-
गुमेको र्स्वर्गमा पाइला टेक्दा ..........
'यो ठाउँ त हाम्रै हो यस्तो र्स्वर्ग झैं ठाउँ गुमाँउदा म कसरी खुशी हुनु -" कृष्णप्रसाद अर्याल
-
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका वर्तमान अध्यक्ष सुबोध कुमार कर्णज्यूले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल समेत हुनु भएको छ।
प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
रोचक समाचार

साहित्य
विदेश
वाल बगैँचा
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): २७६९५।००
सुन (तेजाबी): २७५१५।००
चाँदी: ४२४।५०







