-
राजनितिक दलहरुको अस्पष्टताले राष्ट्रिय सहमति अझै अन्योलमा
राजनितिक दलहरुले प्रधानमन्त्री जस्तो कार्यकारीपद दावी गर्नु पार्टी स्वार्थका लागि स्वभाविक हो । राजनिति भनेको पनि सत्ताकै लागि हो, यो पनि यथार्थ हो । सरोज अधिकारी
काठमाडौं,
जेठ १४ गते पछिको उत्पन्न राजनितिक गतिरोध अन्त्यका लागि सहमतिमा हस्ताक्षर गर्ने मुख्य तीन दल जोड तोडले लागि परेको देखिन्छ । तर उनीहरु राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भन्दा पनि आआफ्नै नेतृत्वको सरकार दावि गर्दै आइरहेका छन् । प्रधानमन्त्रीको दौडमा स्पष्ट रुपमा चार पार्टी नेताहरु मैदानमा छन् । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राष्ट्रपतिले तोकेको समयसिमा समाप्त भैसक्यो ।
बाँकी» -
सरकार निर्माण प्रकृयासंगै देखिएका केही बिसंगतिहरु
संबिधानमा चुनाबमा पराजित भएकाहरु पनि मन्त्री तथा प्रधानमन्त्री हुन पाउने ब्यबस्था भए तापनि बर्तमान मन्त्री मण्डलमा प्रधानमन्त्री मात्र नभएर अधिकांश मन्त्रीहरु चुनाबमा पराजित भएकाहरुको बाहुल्यता भएको। रामकुमार श्रेष्ठ
काठमाडौं, (दैनिकी)
सरकार निर्माण प्रकृयामा देखा परेका बिभिन्न किसिमका गतिबिधिले देशमा राजनीतिक सरगर्मी बढाएको छ । तीन बुँदे सहमतिपछि जेठ १४ राति नै प्रधानमन्त्री नेपालले राजीनामाको घोषणासमेत गरेका भए नि:सन्देह नै उन्को ब्यक्तिगत राजनीतिक जीवन र देशकै लागि धेरै फायदा हुने थियो, तर कुर्सीमा बसाल्दिनेकै मुख ताकी उनीहरुको स्वार्थ अनुकूल बातावरण तय नहुँदासम्म उनीहरुकै उक्साहटमा लागेर केही गर्न पनि नसक्ने र कुर्सी पनि छा
बाँकी» -
राजीनामा त आयो अब के गर्ने -
देशमा जे जस्तो अवस्था सृजना भइरहेको छ । त्यसमा प्रमुख दलका नेताहरु पुर्ण जिम्मेवारी छन । दिमागमा राम्रो र सृजनाको कुरा भन्दा पनि एक अर्कालाई गाली, आरोप र प्रत्यारोपमा नेताहरुको दिन वित्दै गयो । राजन लम्साल
काठमाडौं, २ जेठ (दैनिकी)
माधव कुमार नेपाललाई धेरैले इतिहासकै विवादास्पद प्रधानमन्त्री भनेर चित्रित गरे । प्रधानमन्त्री भएदेखि नै एकिकृत माओवादीले उनलाई गरेको सत्तोसरापको सिमा रहेन । माओवादीले प्रधानमन्त्रीको राजीनामाको लागि के पो गरेनन् र - हरेक दिन कुनै न कुनै किसिमका उपाय र विरोधका कार्यक्रमहरु सृजना हुन्थे । 'रिमोट कन्ट्रोल' बाट चलेको र 'कठपुतली' सरकार भनेर हरेक माओवादीका नेताहरुले आरोप लगाइरहे। पटक पटक बन्द र हड्ताल य
बाँकी» -
तीन बुँदे सहमति पछाडीको राजनितिक आवरण
जेठ १४ गते पहिले पनि एक जिम्मेवार नेताले संविधानसभाको म्याद थप नभए आकाश खस्दैन, जमीन फाट्दैन भन्ने गर्थे, कुनै नेताले हप्तादिनमा संविधान दिन्छौं भन्थे तर उनै नेताहरुले सहमतिमा हस्ताक्षर गरे अनि खुसियाली र भोज मनाउन थाले. सरोज अधिकारी
काठमाडौं, (दैनिकी)
तीन राजनितिक दलहरुबीच भएका तीन बुँदे सहमति भएको एक महिना बित्न लागि सक्यो तर राजनितिक सहमतिको कार्यन्वयन गर्ने तीनै दलहरु अहिले आ-आफ्नै अनुकुल ब्याख्या र अपब्याख्या गर्न तल्लिन छन् । भनिन्छ, सहमतिको तीन बुँदामध्ये सम्बिधानसभाको म्याद थप गर्ने एउटा बुँदा कार्यान्वयन भइसकेको छ । यो बुँदा कार्यान्वयन गर्नमा कुनै अड्चन आएन किनकी यसमा सबै राजनितिक दलको स्वार्थ लुकेको थियो ।
बाँकी» -
नेपालका यी प्रधानमन्त्रीहरू
यो राज्यमा विशेश्वर प्रसाद कोईराला जस्ता नेतालाई फांसी दिनु पर्छ भन्ने देशघाति नैन बहादुर खत्री मानवअधिकारको अध्यक्ष बने ।
इ.राममणि, ब्राजाभिला
नेपालको विभिन्न कालखण्डहरुमा विभिन्न परिवेश र राजनैतिक धरातलमा स्वदेशी तथा विदेशीको इशारामा अनेक पृष्ठभूमि,राजनैतिक चरित्र र खुबिका प्रधानमन्त्रीहरु भए । नेपाललाई हालको दयनीय अबस्थामा पुर्याउने बहादुरीको श्रेय राणा शासनका जननी थापा,पाण्डे र बस्नेत जातीले दरबारको नजिकिने होडका कारण पाएका छन् ।तत्कालिन शाह वंशिय रानीहरुले आफ्नो छोराको गद्दी एक्किन गराउन खोज्दा नेपालमा १०३ बर्षे अन्धकार युगको शताब्दी
बाँकी» -
अब गम्भीर बन्नै पर्छ
रगत पसिनासंग साटेर जनताले आफ्नो संविधान बनाउन दिएको २ वर्षो यो महत्वपूर्ण समयलाई कुर्चि मोहको नाटक मञ्चन गर्ने रंगमञ्चका लागि थिएन । यो माधव र प्रचण्डको सत्ता बार्गेनिङ्गका लागि थिएन ।
-जीवन शाही
नेपाली जनताको बलिदानीपूर्ण संघर्षको मुलकडी नया“ संविधान त्यहि नयाँ संविधान जसले अग्रगामी रुपान्तरणका लागि केही हदसम्म सहयोग पुर्याउनेछ । नयाँ संविधान जसले महानमुक्तिका लागि संघर्षरत नेपाली जनताका लागि राहत प्रदान गर्नेछ । यो हरप्रकारका समुदायले आशा गरेको विषय थियो । कतिपय निराशाका विषयवस्तुहरु त उठेका थिएनै त्यसमा पनि झिनो आश रहेको थियो । त्यसैले नेपाली इतिहासमा २०६७ सालको जेठ १४ नेपाली जनताका ला
बाँकी» -
अविवाहित आमाको सन्तानमोह
राजधानीको एक सम्पन्न परिवारमा जन्मिनुभएकी पुष्पा बस्नेतका सम्पूर्ण आवश्यकता परिवारले पुर्याएका थिए। अभिभावकले कुनै कुराको कमी हुन दिएका थिएनन् उहाँलाई। यस्तो सम्पन्न परिवारमा जन्मेर पनि पुष्पाको मनमा यी बच्चालाई पालेर सेवा गर्ने भावना कसरी जाग्यो त?
कालिका खड्का (दैनिकी)
'मामु पानी खाने, मामु उसले मलाई पिट्यो, मलाई खेलौना चाहियो, घुम्न जाउँ।' बच्चाको मन न हो, उनीहरुलाई जे देख्यो त्यही चाहिन्छ, यस्तै बच्चाका चाहना र रहर पूरा गर्दैमा फुर्सद छैन–पुष्पा बस्नेतलाई। सत्ताइस वर्षीया पुष्पाले असहाय बालबालिकाको सेवा गर्ने उद्देश्यले प्रारम्भिक बाल विकास केन्द्र नामक संस्था खोलेर पैँतीस असहाय बालबालिकाको स्याहारसुसार गर्दै आउनुभएको छ। पैँतीस सन्तानकी आमा पुष्पा अविवाहित हुन
बाँकी» -
अन्तर्राष्ट्रिय सगरमाथा दिवस
जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परिरहेको नकारात्मक असरप्रति गम्भीर भई सचेतना अपनाउनुपर्ने आवश्यकता छ। यसका लागि सगरमाथालाई केही समयका लागि आराम दिनुपर्ने सुझाव केही आरोहीको छ।
विकास लोहनी (दैनिकी)
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकेको दिन शनिबार(मे २९) ५७ वर्ष पुग्दैछ । जेठ १५ गतेका दिन सोको वार्षिकोत्सवका अवसरमा तेस्रो अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रमका साथ मनाइँदैछ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे सेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी आफ्नो आरोहणयात्रामा सफलता प्राप्त गरेपछि यस घटनाले विश्व
बाँकी» -
बुद्ध दर्शन नै अहिलेको आवश्यकता
वि.सं. २०५२ साल फागुनदेखि सशस्त्र युद्धको थालनी गरेको आजको शीर्ष पार्टी एकिकृत नेकपा (माओवादी) आखिरमा शान्तिको पक्षमा आउन बाध्य भएकै हो। बन्दुकको युद्धलाई विश्राम दिएर सत्य र शान्तिको पथमा आउनु नै सकारात्मक पक्ष हो।
लक्की चौधरी
इसाको छैठौ शताब्दीलाई धार्मिक क्रान्तिको युगले चिनिन्छ, जसको प्रणेता नेपाली दार्शनिक सिद्धार्थ गौतमबुद्ध हुन्। नेपालको प्राचीन इतिहासमा यिनको स्थान अत्यन्त महत्वपूर्ण भए पनि वर्तमान अवस्थामा भने दिवसमै सीमित छ उनको इतिहास। बुद्धको महानता र दर्शनकै कारण विश्वमा उनी प्रख्यात भए। यद्यपि विश्वकै चर्चित दार्शनिक र वैज्ञानिककारुपमा चिनिएका महावीर जैन, प्लेटो, अरिस्टोटल, लाउन्स पनि बुद्धकै सहस्राब्दीका
बाँकी» -
सङ्कटमा संविधानसभा
अर्बौ रूपैयाँ खर्च गरेर निर्वाचन गरी संविधान लेख्न पठाएका जनताका प्रतिनिधि स्वयम् नै सत्ता प्राप्त गर्ने, संसदको म्याद थपेर आफ्नै जागिर अवधि बढाउने हानथापमा लाग्दा जनतामा पलाएको निराशातर्फ भने कसैको ध्यानै पुग्न सकेको छैन।
एकराज पाठक (दैनिकी)
नेपाली जनताको चाहनाअनुरूप सरासर काम भइदिएको भए यतिखेर संविधानसभा यही जेठ १४ गते शुक्रबारका दिन नयाँ संविधान घोषणा गर्ने शुभ साइत जुराउने तरखरमा हुने थियो। बिडम्बना के छ भने यस्तो शुभकार्यको तयारीमा रहनुपर्ने संविधानसभा अहिले आफैँ सङ्कटमा परेको छ। आफैं जीवनमरणको दोसाँधमा अडिएको छ। नयाँ संविधानको घोषणा त परै जाओस्, आफ्नै आयुको बेटुङ्गोमा संविधानसभा यतिखेर तड्पिएको छ।
जेठ १४ गते नयाँ संविधान दिने वाच
बाँकी»
विचार - थप सामग्री
- निसानामा जेष्ठ चौध
- “शान्ति कायम गर, नत्र जनताको धैर्यता टुट्नसक्छ”
- राजनीति: माछो! माछो!! भ्यागुतो!!!
- कूटनीतिक क्षेत्रअन्तर्गत २०६६ साललाई फर्केर हेर्दा
- २०६६ सालमा चर्चामा आएका महिला घटनाहरू
- वितेको २०६६ र भित्रिदै गरेको २०६७
- पपरदेसी म !
- गिरिजाबाबु एक महायोद्धा
- समायोजनः व्यक्तिगत कि सामूहिक
- किन चाहियो श्रीपेच


