स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

विचार

आरएसएस

  • मैले नबुझेको पत्रकारिता

    दिउँसोभरीको उपलव्धि ´एउटा समाचार’ मेरो बुझाईको पत्रकारिता होइन । जसले दिउँसोभरी कार्यक्रम स्थलमा नेता, कार्यकर्ताको भाषण सुनेर साँझ फ्याक्सबाट समाचार पठाउँछ र टेलिफोनबाट समाचार सामग्री टिपाउँछ, मेरो बुझाईमा ऊ क्रियाशील पत्रकार नै होइन । यज्ञमूर्ति तिमिल्सिना

    काठमाडौं, (दैनिकी)

    केही दिन अगाडि एउटा कार्यक्रम सकिएपछि साँझ बाटोमा भेट्दा जिल्लाका एक जना पुराना पत्रकारले मलाई इल्याउँदै भने 'पत्रकार बन्न त पहिले पत्रकारिता सिक्नुपर्छ ।’ सायद दिउँसोको कार्यक्रममा मैले फरक मत राखेकाले हुन सक्छ, उनले मलाई ती शव्दवाण प्रहार गरेको ।
    त्यो पल म एक्लै भएको भए राम्रै जवाफ दिने थिएँ होला, तर मसँग अरू साथीहरू पनि थिए त्यसैले कता कता चित्त दुखाउँदै मलिन मुस्कानका
    बाँकी»

  • अन्योलग्रस्त ए–माओवादी

    सम्पूर्ण राज्यको सेनालाई ए–माओवादी पार्टीको सेना बनाउँन वा सैनिक विद्रोह गराउँने भित्री साजिस पालेर उनीहरु राजनीति गरिरहेका छन्।

    कपिल काफ्ले

    सम्पूर्ण राज्यको सेनालाई ए–माओवादी पार्टीको सेना बनाउँन वा सैनिक विद्रोह गराउँने भित्री साजिस पालेर उनीहरु राजनीति गरिरहेका छन्। तर यो भित्री चाहना बाहिर सार्वजनिक गर्न पनि सकिरहेका छैनन्। परिणामस्वरुप राष्ट्रसंघीय मिसनलाई एउटा कुरा, लोकतान्त्रिक जनतालाई अर्कै बोली र आफ्ना पिएलए र कार्यकर्तालाई भिन्न सम्बोधन गरिरहेका छन्।
    बाँकी»

  • पत्रकारिता र मेरो अनुभव

    जति अनलाइन हेर्ने गर्दछु त्यस मध्ये केही अनलाईनले मात्र गुणस्तरिय समाचार प्रदान गर्ने गरेको पाँए। धेरै जसोअनलाइनले समाचारलाई सम्पादन नगरी सिधै अपडेट गर्दा त्यसो हुन गएको मैले ठानेको छु। सन्तोष न्यौपाने

    वेल्जियम

    करिब चार वर्ष अघिको कुरा जुन समयमा म पत्रकारितामा बामे सर्दै थिएँ । मेरो रुचि अनुसार वुटवलमा नेपाल प्रेस इन्स्टिच्युट बाट संचालित तिन महिने पत्रकारिता तालिममा समावेश भएँ । तालिम तीन महिनाको भएतापनि म लगायत अन्य साथिहरुको लागि सो तालिम महत्वपूर्ण रहेको थियो । तालिम सगंसगै स्थानिय पत्रिकामा रिपोर्टिगं गर्न थाल्नुले म मा थप उर्जा प्रदान गर्ने काम गरेको थियो ।
    बाँकी»

  • नेपाली काँग्रेसको कमाउ अभियान, क्रियाशिल सदस्यता ´होलसेल´मा बिक्री

    विदेशमा रहेका इमानदार काँग्रेसी रुष्ट, अवसरवादीलाई फाइदैफाइदा

    किसनजी बस्नेत काठमाडौं

    देशकै पूरानो एवम् ठूलो तथा ऐतिहासिक राजनैतिक पार्टी नेपाली काँग्रेस यतीबेला आफ्नो बाह्रौ महाधिवेशनको आन्तरिक तयारीमा जुटीरहेको छ । विगतमा भएको फूट र तत्पश्चातको एकिकरण पछि पनि केही जिल्लामा कार्यकर्ताबीच आन्तरिक मतभेद कायमै रहेको तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यता विवाद समेत देखिएकाले महाधिवेशनको तीथि नजिकादै गए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न हुने नहुने अन्योलता भने कायमै छ ।
    बाँकी»

  • संबेदनशील बिषयहरुमा सरकारी मौनताले उब्जाएका प्रश्नहरु

    राष्ट्रिय अस्मितामाथि वारंवार धावा बोल्दा चुक्क नबोल्नेहरु अनमिनको राष्ट्रिय सरकारको सुझावमाथि भने कति छिटो आन्तरिक मामिलामा हस्तक्षेप देख्ने क्षमता प्रदर्शन गर्छन् । प्राप्त चुनाव परिणामका कारण सिर्जित परिस्थितिमा राष्ट्रिय सरकारको विरोध कुनै पनि राष्ट्रबादीले गर्न सक्ने देखिन्न ।

    रामकुमार श्रेष्ठ

    राष्ट्र र राष्ट्रियता एकार्काका परिपूरक हुन । बिना राष्ट्र राष्ट्रियताको अस्तित्व रहन्न भने कमजोर राष्ट्रियता सहितको राष्ट्र जीर्ण रोगी जस्तै हो र समयमा नै सो रोग निराकरणतर्फ यथोचित कार्यतत्परता नदर्शाइएको खण्डमा सो राष्ट्रको अस्तित्व कुनै पनि बेला समाप्त पनि हुन सक्छ अथवा त्यस्तो अवस्था नआए तापनि मुलुक ठूलो समस्याको भुमरीमा पर्न सक्छ । यस्तो अवस्था मूलत: प्रतिकूल आर्थिक एबं भू-राजनीतिक अबस्था र ब
    बाँकी»

  • कुन सेनापतिले के के गरे?

    विगतको नेपालमा सेना अचम्मको हुकुमी तालले चलेको थियो । दरबारले भबिष्यमा जसलाई सेनापति बनाउने हो,त्यसैलाई कोर्श गराउंदै लगिने हुनाले जनताको छोरो जति सक्षम भए पनि सेनापति बन्न सक्दैनथ्यो । दरबारलाई प्यारो र भरोषा दिन सक्ने अधिकृत सेनापति हुन्थ्यो ।

    रामप्रसाद पोखरेल

    विगतको नेपालमा सेना अचम्मको हुकुमी तालले चलेको थियो । दरबारले भबिष्यमा जसलाई सेनापति बनाउने हो,त्यसैलाई कोर्श गराउंदै लगिने हुनाले जनताको छोरो जति सक्षम भए पनि सेनापति बन्न सक्दैनथ्यो । दरबारलाई प्यारो र भरोषा दिन सक्ने अधिकृत सेनापति हुन्थ्यो । प्रज्वल शम्शेरले आफ्नो मान्छेलाई सेनापति बनाउने लाईन मिलाउंदा तत्कालिन असहज राजनैतिक परिवेशका कारण प्रथम पटक जनताको तर्फबाट टुहुरो कट्वालले सेनापति बन्ने
    बाँकी»

  • नेपाली काँग्रेसको कमाउ अभियान, क्रियाशिल सदस्यता ´होलसेल´मा बिक्री

    विदेशमा रहेका इमानदार काँग्रेसी रुष्ट, अवसरवादीलाई फाइदैफाइदा

    किसनजी बस्नेत काठमाडौं

    देशकै पूरानो एवम् ठूलो तथा ऐतिहासिक राजनैतिक पार्टी नेपाली काँग्रेस यतीबेला आफ्नो बाह्रौ महाधिवेशनको आन्तरिक तयारीमा जुटीरहेको छ । विगतमा भएको फूट र तत्पश्चातको एकिकरण पछि पनि केही जिल्लामा कार्यकर्ताबीच आन्तरिक मतभेद कायमै रहेको तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यता विवाद समेत देखिएकाले महाधिवेशनको तीथि नजिकादै गए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न हुने नहुने अन्योलता भने कायमै छ ।
    बाँकी»

  • खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको लागी लडन तयार छौ होईन भने सबैले पाउने अधिकार हामीले पनी पाउनु पर्छ

    पूर्ण बिक -पहाडी

    काठमाडौं, (दैनिकी)

    हजारौ वर्षदेखी शोषीत र पिडामा परेका नेपालको दलितहरुको अधिकार यती बेला पनी अधिकार विहिन बनाईदै छ । सवाल हो नेपालको जातीय गणराज्य घोषणा र नेपालका ३२ लाख दलितहरुको गणराज्यमा नाम न आउनु के नेपालका दतिलहरुको कुनै राज्य छैन के नेपालका दलितहरुको कुनै अधिकर छैन, यदी छ भने खै दलित गणराज्य यो प्रश्न आजका राजनितिक दललाई के दलित मानव होईन के दलित नेपालको कानुन अनुसार मानवले गर्न पाउने सबै अधिकार प्रयागे गर्न
    बाँकी»

  • संविधान निर्माणः नागरिकको चासो

    वर्षम्मको माओवादीको आन्दोलनवाट नझुकेका राजा जव ५० लाख जनता सडकमा उत्रिए पछि जनचाहना सामु घुँडा टेक्न वाध्य भएको । राम हरि गैरे

    काठमाडौं, (दैनिकी)

    नेपालको बर्तमान राजनीतिक परिस्थिति अत्यन्त तरल, अनिश्चितताउन्मुख, परिवर्तनशिल र गतिशिल पनि रहेको छ । आगामी २०६७ जेठ १४ गते भित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, राज्यको पुनर्संरचना गर्न र मुलुकमा दीर्घकालीन शान्ति स्थापनार्थ नया संविधान निर्माण गर्नु पर्ने अहम दायित्व संविधान सभामा निहीत छ ।
    बाँकी»

  • बानको बोलीमा बरालिए गिरिजाबाबु

    नेपालमा शान्ति प्रक्रिया भंग हुने कुनै चिन्ता छैन, त्यसैले अनमिनको आवश्यकता छैन भन्न सक्नुपर्‍यो। आफै डिफेक्टो प्रधानमन्त्री रहेको सरकारले अनमिनको म्याद थप्ने तर उसले प्रतिवेदनमा दिएको तर्कको भने खण्डन गर्ने– धर्म र मर्यादा कुनै अर्थमा पनि एक नेताका लागि स्वाभाविक विषय हुन सक्तैन।

    कपिल काफ्ले

    'गिरिजाप्रसादको कद' शीर्षकमा पत्रकार कनकमणि दीक्षित लेख्छन्, 'राजनीतिमा गिरिजाप्रसादले केही धृष्टता देखाए वा चतुर्‍याइँ गरे भने त्यसमा आश्चर्य मान्नुपर्ने कारण छैन, सायद। प्रतिस्पर्धाद्वारा अरुलाई उछिनेर अगाडि बढ्नु यस पेसाको धर्म हो, मात्र मर्यादा नाघ्ने काम गर्नुहुन्न र हिंसाको प्रयोग वर्चित हुनुपर्छ।' देखेको मुलुकका लेखक दीक्षितले उद्धृत हरफका दुई शव्द धर्म र मर्यादालाई 'इन्भर्टेड कमा' दिएका छ
    बाँकी»


विचार - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ