-
किन चाहियो श्रीपेच
राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल
काठमाडौं, (दैनिकी)
संविधान निमार्णको समयतालिका दशौ पटक संशोधन भइसक्यो । सविधान निमार्ण सम्पन्न गर्ने दिन आउन तीन महिना भन्दा पनि कम समय बाँकी छ । एनेकपा माओवादीले अझै पनि आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन भएको खण्डमा जेठ १४ मै सविधान जारी हुने शंखघोष गर्दैछ , अन्य दलहरुले भने वर्तमान सरकारले नै नयाँ सविधान जारी गर्ने भनाईलाई व्यक्त गरिरहेका छन् । मंहगी र अभावले जनताहरु दिन प्रति दिन प्रताडित बन्दैछन ।
बाँकी» -
जनपक्षिय संबिधान किन
नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी
काठमाडौं, (दैनिकी)
नेपाल अहिले अन्ततः कठिन मोडमा रहेको छ । सम्पूर्ण राजनैतिक पार्टी, नागरिक
समाज , राष्ट्रवादी, देशभक्त, जनतान्त्रिक शक्तिहरुले आफ्नो सिमित घेरा भन्दा
माथि उठी सोच्ने र कार्यान्वयन गर्ने बेला आएको छ । समयमा नै बुद्धि पुर्याएन
भने नेपाली जनताले फेरी पनि कठोर स्थितिको सामना गर्नु पर्ने स्थिति आउन सक्छ ।
त्यसो हुनाले सम्पूर्ण शक्तिहरुको वीचमा साझा बिंदु पहिल्याई त्यसलाइ कार्यान्वयन गर्नुपर्ने स्थिती छ किन की यदि यो विषयमा सहमति हुन सकेन भने हिजो
सत्ता छोडेको शक्ती , प्रतिक्रियाबादी , पुनरुथानबादी , बिदेशी सक्ती, नोकरसाही शक्तीहरुले फेरी देशलाई पछाडी लैजाने दुष्प्रयास गर्न सक्छन /
बाँकी» -
´जातीय आधारको संघियता´ मेरो दृष्टिमा
संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल
काठमाडौं, (दैनिकी)
नेपालमा संबिधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय अग्राधिकार भएको १४ स्वायत्त प्रदेशको अवधारणासहितको प्रारम्भिक प्रतिवेदन हालै संविधानसभा समक्ष बुझाएको छ । सो प्रस्ताव प्रति राजनैतिक दल, नागरिक समाज र देश विदेशमा रहेका सम्पूर्ण नेपाली बीच व्यापक चर्चा, बहस र ध्रुवीकरण बढ्दो छ |
बाँकी» -
नारी दिवस र यसको सान्दर्भिकता
नेपालका विपन्न समुदायका महिला विकल्प विहिन अवस्थामा अभिशप्त जीवन जिउन बाध्य छन्। उनीहरूका लागि भएका कानुनी प्रावधानको पनि कुनै सार्थकता छैन।
काठमाडौं, (दैनिकी)
चार सन्तानकी आमा मायाले (नाम परिवर्तन) अर्काको घर धन्दा गरेर आफ्ना लालाबाला पाल्दै आएको दसौ वर्ष भइसक्यो। सधै बेलुका रक्सीले मातेर घर आउने लोग्नेसँगको बसाइ र बेलाबेलामा लोग्नेबाट हुने पाशविक पिटाइका कारण ५-७ दिनसम्म थला पर्नु मायाको लागि सामान्य भइसकेको छ। बालबच्चालाई पढाउने भन्दा पनि उनीहरूको पेट भर्ने समस्या जटिल छ मायालाई।
बाँकी» -
महिला अधिकारका सबाल
महिलाहरू लामो समयदेखि एउटा संरचनाबाट थिचिएका छन्। दबिनु, कुटिनु, हेपिनुलाई कतिपय महिलाले हुनैपर्ने व्यवहार त होला भन्ने सोच्न थालेका छन्। गीता
काठमाडौं, (दैनिकी)
संविधानसभामा निर्वाचनमार्फत एक तिहाई महिला सभासद् चुनिएर गएका छन्। महिला अधिकारसम्बन्धी कानुन बनेका छन्, विशेष सम्बोधन र दस्तावेजमा यस विषयको उल्लेख गरिएको छ तर कार्यान्वयनको अवस्था अत्यन्तै कमजोर छ। दाइजोको कारण महिलामाथि हुने हिंसाका घटना कम भएको छैन। घरेलु हिंसा नियन्त्रणका लागि गाउँगाउँमा समिति बनाउने कुरा गफै भए। यो सबै हेर्दा महिलाका गम्भीर र जटिल समस्याका संवेदनशील भएको नभई सरकारले सस्तो
बाँकी» -
नारी दिवस र यसको सान्दर्भिकता
अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामीमा कर्तव्य बोध र मनमायाहरूमा अधिकार बोधको कमी हो।
बाँकी» -
संक्रमण काल र सरकार उपस्थितिको अनुभूतिको प्रश्न
पन्चायतपछि पञ्चायत कालका भ्रस्टहरुलाई कार्यबाही नगरी बचाउने काम गरेर बिस्तार बिस्तार आँफै त्यही दल दलमा फस्दै गयो नेपाली राजनीति रामकुमार श्रेष्ठ
काठमाडौं, (दैनिकी)
हरेक कुराको आफ्नै नियम हुन्छ र प्रकृतिवत नियमलाई शिरोधार्य गर्ने हो भने समस्याको संभाबना नै हुन्न । जहाँ नियम पालना हुन्न, त्यहाँ समस्याको शुरुवात हुन थाल्दछ । स्वार्थ, अनभिज्ञता र ब्यबधान मूलत: यी कारणले गर्दा पालना गर्नु पर्ने नियमहरुको पालना नहुने अवस्थाको सिर्जना हुन सक्छ । उपर्युक्त तीन कारणहरुमध्ये समस्या सिर्जनाका लागि सबभन्दा शक्तिशाली श्रोत हो - स्वार्थ । सबै नि:स्वार्थी हुने हो भने नियम
बाँकी» -
बन्दैन सँविधान
माओबादीले आफूलाई सँकटका बेला साथ दिने जातीय समूहहरुलाई हार्न नसकेर अथवा बाबुराम भट्टराईले भने जस्तो राज्यमा अराजकता र भद्रगोल सृजना गरेर क्रान्ती सम्पन्न गर्नको लागि यसको पक्षपोषण गरेको कुरा बुझ्न सकिन्छ तर कम्युनिष्टका मुलभूत तीन तत्व सर्वहाराबादी अधिनायकत्व,जनबादी केन्द्रियता र एकदलीयता विधिवत रुपमा त्यागिसकेको एमाले पनि माओबादीका पछि लाग्नु रहस्यमय र उदेकलाग्दो विषय बनेको छ ।
—ईन्द्र क्षेत्री
सँविधान जारी गर्ने समयसिमा जति नजिकिँदै छ त्यति नै राजनैतिक दल, लक्षित समुदाय तथा सरोकारवालाहरुका बीच मतभेदहरु सतहमा अवतरित हुँदै छन । राजनैतिक तहमा राज्यको शाशकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनरसँरचना तथा जनस्तरमा जातीय आधारमा राज्य बिभाजनले ज्यादा ध्यान खिँचेको छ । सँविधान सभाको राज्यपुनरसँरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले जातीय आधारमा राज्यको नक्शाङ्कन गरेपछि आमबेचैनी व्हात्तै बढेको छ
बाँकी» -
होली
हरेक अभिभावकहरुले आफ्ना केटाकेटीहरुलाई सानै उमेर देखि यस पर्वलाई शालिनतापुर्वक मनाउन सिकाउनु पर्दछ। अपुर्व ब.आ
काठमाडौं, (दैनिकी)
नेपाली सांस्कृतिक परम्परामा वसन्तपुर दरबार अगाडि फाल्गुण शुक्ल अष्टमीका दिन चीर गाडेपछि विधिवत रुपमा होली प्रारम्भ भएको मानिन्छ। यसरी गाडेको चीरलाई फाल्गुण शुक्ल पूर्णिमाको राती ढालेर काठमाण्डौको टुँडिखेलमा लगेर जलाएपछी होली सकिएको मानिएता पनि नेपालको तराई क्षेत्रमा भने यसको भोलीपल्ट मात्र मुख्य होली मनाउने गर्दछन्। इतिहाँसका अनुसार यस्तो तीन छत्रे चीर गाडेर होली मनाउने चलन राजा पृथ्वीनारायण शाहले
बाँकी» -
सबारीसाधनमा नग्न गोरुः देख्नेलाई लाज
नेताहरुले हेर्दा 'विद्युत प्राधिकरणको एउटा गाडी चढें त कुन ठूलो भ्रष्टाचार गरें,' भन्ने लागिरहेको हुनसक्छ तर जनताले यही 'सानो' व्यवहारका आधारमा सिंगो धारणा बनाउँछन्। जनताको सम्पत्तिका दुरुपयोग गर्दै गाडी चढ्ने नेताहरुलाई देखेर जनता आफ्नो भाग्यलाई त धिक्कार्छन् नै साथमा लाज पनि मान्छन्।
कपिल काफ्ले
नेताहरुले हेर्दा 'विद्युत प्राधिकरणको एउटा गाडी चढें त कुन ठूलो भ्रष्टाचार गरें,' भन्ने लागिरहेको हुनसक्छ तर जनताले यही 'सानो' व्यवहारका आधारमा सिंगो धारणा बनाउँछन्। जनताको सम्पत्तिका दुरुपयोग गर्दै गाडी चढ्ने नेताहरुलाई देखेर जनता आफ्नो भाग्यलाई त धिक्कार्छन् नै साथमा लाज पनि मान्छन्। 'छि हाम्रा नेताहरु' भन्ने भावना जनतामा विकास भएपछि क्रमशः लोकतन्त्रप्रतिको आस्थामा धमिरा लाग्न थाल्छ, जो प्रतिक्र
बाँकी»
विचारमा थप सामग्री
- संबिधान लेखनकै बिषयमा दलहरुबिच गहन मतभेद
- मैले नबुझेको पत्रकारिता
- अन्योलग्रस्त ए–माओवादी
- पत्रकारिता र मेरो अनुभव
- नेपाली काँग्रेसको कमाउ अभियान, क्रियाशिल सदस्यता ´होलसेल´मा बिक्री
- संबेदनशील बिषयहरुमा सरकारी मौनताले उब्जाएका प्रश्नहरु
- कुन सेनापतिले के के गरे?
- नेपाली काँग्रेसको कमाउ अभियान, क्रियाशिल सदस्यता ´होलसेल´मा बिक्री
- खोई त दलित गणराज्य ३२ लाख दलित आफ्नो अधिकारको लागी लडन तयार छौ होईन भने सबैले पाउने अधिकार हामीले पनी पाउनु पर्छ
- संविधान निर्माणः नागरिकको चासो








