स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

प्रवास

आरएसएस

  • एक छाक खादै काम गर्दै

    रामचन्द्र नेपाल क्वालालम्पुर

    मलेसिया जुलाई १५

    पैसा कमाउन विदेश आईपुगेका एक नेपाली छ ८ महिना देखि एक छाक मात्रै खाएर काम गरिरहेका छन । सुर्खेतका दुइ नेपाली ८ महिना देखि एक छाक खाएर काम गरिरहेका छन । चौध महिना अगाडि एक मेनपावर कम्पनी वाट मलेसिया आएका सुर्खेत रानीवास ५ का टेक वहादुर खत्री र सोहि ठाउँकै प्रेम वहादुर विक ले मलेसियाको इपो भन्ने ठाउँमा एक छाक खाएर काम गरिरहेका छन ।
    बाँकी»

  • राष्ट्रिय सहमतीको बाधक एनेकपा माओवादी:इश्वर पोख्रेल

    बेल्जियम, ३१ असार (दैनिकी)

    ने.क.पा एमालेका महासचिब इश्वर पोख्रेलले युरोपको राजधानी बेल्जियम आयोजित एक कार्यक्रममा संबोधन गर्दै अहीलेको परिस्तितीमा नेपालमा राष्ट्रिय सहमतीको बाधक नेपालमा एनेकपा माओबादी भएको बताउनु भएको छ । यही ११ जुलाई २०१० मा बेल्जियमको शहर एन्टेर्पेन आयोजित नेकपा एमाले बेल्जियम कमिटी र ने क पा एमाले बेल्जियम कमिटी को भात्री संगठन एन डी एफ बेल्जियम को तेस्रो अधिबेशन तथा सम्मेलनको उद्घघाटन नेकपा एमालेका
    बाँकी»

  • दुतावास खोज्दै चार रात जंगलमा

    रामचन्द्र नेपाल मलेसिया १३ जुलाई

    म्याग्दी जिल्ला सेत्दुग रुमा ९ का भक्त वहादुर केसी आफु सगै कामगर्ने साथीहरुको वारम्वारको पिटाई र लुटपाट सहन नसकि नेपाली दुतावास आईपुगेका छन। तीन महिना अगाडि मलेसिया आएका ४० वर्षिय केसी लाई कम्पनी कहाँ हो र आफुले कुन ठाउँमा काम गर्थे भन्ने थाहा छैन। कम्पनीले दिएको जलान कार्डमा पाहागको laimox weng भन्ने देखिन्छ। तीन जना स्थानिय तामिलहरु संग खेतीपातीको काम गर्ने गरेको मात्रै उनले बताउने गरेका छन ।
    बाँकी»

  • नेकपा (एमाले) बेल्जियम कमिटी तेस्रो अधिबेशन भब्य रुपमा सम्पन्न

    बेल्जियम, २८ असार (दैनिकी)

    नेकपा (एमाले)का महासचिब इश्वर पोख्रेलद्वारा समुउद्घघाटन गरि भब्य रुपमा बेल्जियमको एन्टेर्पेन सहरमा सम्पन्न भएको छ । उक्त अधिबेशनबाट शिव कुमार बरुवालको अध्यक्ष्यतामा २३ सदस्यिय नेकपा एमालेको बेल्जियम कमिटी निर्माण भएको छ । नेकपा एमाले बेल्जियम कमिटीका निबर्तमान अध्यक्ष तुलसी नाथ सुबेदीको सभा पतित्वोमा सम्पन्न उक्त अधिबेशन को उद्घाटन समरोहमा प्रमुख
    बाँकी»

  • एक्कैठाउँमा वसेर फुटवल हेरे

    रामचन्द्र नेपाल क्वालालम्पुर १२ जुला

    विश्ब कपले गर्दा विदेशमा नेपाली नेपाली विचमा थप एकता प्रदान भएको महसुस मलेसियाको क्वालालम्पुरमा रहेका नेपालीहरुले गरेका छन। नेपाल पत्रकार महांसघको संयोजनामा हिजो क्वालालम्पुरमा सयौ नेपालीहरुले एक्कै ठाउँमा बसेर विश्वकप हेरेका थिए।स्थानिय मर्टिका पार्कमा स्थानिय संघसस्थाले राखिदिएको ३७ फिट उचाई र ७० फिट लम्वाई भएको पर्दामा विश्वकप हेर्न क्वालालम्पुर वरपरका सयौ भेला भएका थिए।खेल हुदा समुह समुह वनेर
    बाँकी»

  • महासंघद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रामचन्द्र नेपाल क्वालालम्पुर ९ जुलाई

    नेपाल पत्रकार महासंघ मलेसियाको आयोजनामा श्रम निति र कार्यान्वयन विषयक अर्न्तरक्रिया सम्पन्न भएको छ। पत्रकार महांसघ मलेसियाका सभापति विनो लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीफण्डका केन्द्रिय सदस्य कृष्ण वहादुर केसी,टेड युनियन काग्रेसका केन्द्रिय सदस्य जनार्दन भटराई,गैर आवासिय नेपाली संघका केद्रिय सदस्य भिम शेरचन,जीफण्ड मलेसियाका संयोजक वेद कुमार खतिवडा,नेपाली काग्रेस जनसम्पर्क मन्चका मलेसिया
    बाँकी»

  • मजदुरद्धारा उधोग ठप्प वार्तापछि काम शुचारु

    रामचन्द्र नेपाल मलेसिया ९ जुलाई

    मलेसियाको एक कम्पनीमा स्थानिय एजेन्टले एक श्रमिकलाई कुटपिट गरेपछि आन्दोलनमा उत्रिएका मजुदरहरु वार्ता सफल भएपछि पुन काममा फर्किएका छन। तीनदिन अघि जोहोर राज्यको मुहारमा अवस्थित डिजीटल फर्निचर कम्पनीमा कार्यरत वैतडीका देवेन्द्र कुमार साउदलाई स्थानिय एजेन्ट मि वोले कुटपिट गरेपछि श्रमिकहरु दोषिलाई कार्यवाहिको माग गर्र्दै आन्दोलनमा उत्रिएका थिए।नेपाली दुतावास,कम्पनी मालिक,श्रमिक तथा स्थानिय प्रहरी समेतक
    बाँकी»

  • मेनपावरको चरम लापरवाहि

    मन वहादुरको पासपोर्टमा मलेसिया आएका देव वहादुरको मृत्यु

    रामचन्द्र नेपाल, क्वालालम्पुर ८ जुला

    पेराक राज्यको इपो तासिकमा पर्ने yee lee edible oils sdn bhd मा कार्यरत वनगाई १ हिरापुर रुपन्देहिका देव वहादुर गोदार क्षेत्रिको जुलाई ५का दिन मृत्यु भएको छ। काठमाण्डौको सामाखुशि गंगबुमा रहेको दर्शन मेन पावरवाट मन वहादुर विकको पासपोट न २०५१०७९ प्रयोग गरि २००७अगस्ट १९ तारिखका दिन क्षेत्रि मलेसिया आएका थिए। तेल कम्पनीमा काम गर्ने क्षेत्रि कामको सिलसिलामै करिव २० फिट माथिवाट तल खसेका थिए। उपचारको
    बाँकी»

  • ट्रेड युनियन सम्मेलन चल्दै

    रामचन्द्र नेपाल क्वालालम्पुर २४ असार

    अन्तराष्टिय टेड युनियन एसिया प्यासाफिक सम्मेलनमा भाग लिईरहेका टेड युनियका प्रतिनिधिहरुले नेपालको तर्फवाट मजदुरहरुको अवस्था,वालश्रम,विदेशमा टेड युनियन खोल्न पाउने अधिकार लगायतका विषयमा कुरा उठाएका छन। एसिया प्यासाफिक क्षेत्रका प्रतिनिधि सहभागी राष्टहरु सम्मिलित सम्मेलनमा श्रमनिति र कार्यान्वयन विषयमा समेत छलफल भएको छ।आयोजक राष्ट मलेसिया रहेको नेपालको तर्फबाट जिफन्ड नेपालका सदस्य कृष्ण वहादुर केसि
    बाँकी»

  • प्रवासी तामाङ एकता समाजको तेश्रो अधिवेशन सम्पन्न

    रामचन्द्र नेपाल मलेसिया जुन ६

    प्रवासी तामाङ एकता समाज मलेसियाको तेश्रो अधिवेशन क्वालालम्पुरमा सम्पन्न भएको छ।अधिवेशनले हिरा वाच्छु लामाकोअध्यक्षतामा १५सदस्यिय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा चन्द्र वहादुर स्यातङान सचिवमा शम्भु थिङ सहसचिवमा वाम तामाङ रहेका छन। यसैगरि समितिका अन्य सदस्यहरुमा सुजित लामा,सोनाम दोङ, अनिल लामा,मिठु लामा,सन्चराम तामा,मनु तामाङ,
    बाँकी»


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ