स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

रोजगारी

आरएसएस

  • यूएईमा ग्ल्यामरस सेक्युरिटीको खोजी

    योगेश खतिवडा/काठमाडौं

    आर्थिक मन्दीका कारण नेपाली कामदारको मुख्य गन्तव्य संयुक्त अरब इमिरेट्स -यूएई) मा माग घटेपनि अहिले 'ग्ल्यामरस सेक्युरिटी' को माग उच्च दरले बढेको छ ।
    यूएईले सन् २०१२ मा मुलुकका सबै स्थानमा सुरक्षाका लागि मात्र नभई आगन्तुको स्वागत गर्न सक्ने सुरक्षा गार्ड -ग्ल्यामरस सुरक्षा गार्ड) राख्ने योजना सुरु गरेपछि यस्तो भएको हो । यस्ता गार्डले सामान्य लेखपढ गरेको हुनुपर्छ ।
    यसअघि नपढेकालाई पनि सुरक्षा गार्डमा
    बाँकी»

  • होटल अन्नपूर्णमा अवसर

    काठमाडौ, २१ साउन (दैनिकी)

    होटल डे'ला अन्नपूर्णले विभिन्न विभिन्न पदमा आवश्यकताको विज्ञापन गरेको छ। कार्यकारी प्रमुखदेखि व्यवस्थापन र कुकसम्म विभिन्न पदमा विज्ञापन गरिएको छ।

    कार्यकारी प्रमुख पदका लागि होटल व्यवस्थापनमा स्नातक तह गरेको, ३ देखि ५ वर्ष ४/५ तारे होटलमा समान कार्यअनुभव भएको हुनुपर्ने र तोकिएको जिम्मेवारी सम्हाल्नसक्ने हुनुपर्ने विज्ञापनमा उल्लेख छ।
    बाँकी»

  • वैदेशिक रोजगारीमै मृत्यु

    चार महिनामा पनि शब आएन

    पवन पौडेल तनहुँ १२ साउन

    वैदेशिक रोजगारीका साउदी अरब गएका तनहुँका एक युवकको शव उनको मृत्यु भएको ४ महिना भइसक्दा पनि स्वदेश फिर्ता ल्याउन सकिएको छैन।
    साउदी अरबको रियादस्थित अमीद फ्याक्टरीमा कार्यरत तनहुँ ढोरफिर्दी ६ खोरादीका जीत बहादुर आलेको हृदयाघातका कारण गएको चैत महिनामा मृत्यु भएको थियो।
    बाँकी»

  • यूएनडीपीमा कामको अवसर

    यूएनडीपीले Civil Society Outreach Grant Managerपदका लागि आवश्यकताको विज्ञापन गरेको छ ।

    यस पदका लागि व्यवस्थापन र अन्य सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका, सम्बन्धित पदमा नै रहेर ७ वर्षे कार्यअनुभव भएका, राम्रो ब्यवस्थापन क्षमता भएका र अन्य विशिष्ट कार्यक्षमता भएकाहरुले सम्बन्धित पदका लागि आवेदन दिन सक्नेछन् ।

    योजना निर्माण, नागरिक समाज र सरकारी कार्यालयसाग समन्वय, आर्थिक व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, अनुगमन र मूल्यांकन जस्ता विशेष उत्तरदायित्व पनि यो पदको जिम्मेवारको हुने विज्ञापनमा जनाईएको छ ।

    ईच्छुक आवेदकहरुले विस्तृत विवरण www.undp.org.np/vacancy.htm मा पनि हेर्न सकिनेछ । आवेदन hrmu2np@undp.orgमा अथवा पो.ब.न.१०७ मा पनि दिनसकिनेछ ।
    बाँकी»

  • प्राविधिक प्रक्षिक्षक र कृषि प्राविधिकहरुको आवश्यकता

    काठमाडौं, ५ साउन(दैनिकी)

    ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना नामक गैरसरकारी संस्थाले आफूलाई केही संख्यामा प्राविधिक प्रशिक्षकहरु र कृषि प्राविधिकहरुको आवश्यकता परेको विज्ञापन गरेको छ ।
    प्राविधिक प्रशिक्षक पदका लागि एक महिने खानेपानी तथा सरसफाई प्राविधिक तालीम गरेको वा सिाचाई विषयमा सव ओभरसियर पास गरेको हुनुपर्ने उल्लेख छ । धनगडी आधारित भएर परियोजना सञ्चालित क्षेत्र कार्यक्षेत्र रहने यो पदका लागि ५ वटा पाईप प्रणालीका खानेपानी आयोजना सम्पन्न गरेको र सो क्षेत्रमा कम्तीमा ७ वर्ष कार्याअनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
    प्राविधिक प्रक्षिशकहरुसँग जटील पाईप प्रणालीको ब्यवहारिक ज्ञान भएको, स्थानीय प्राविधिकहरुलाई तालीम प्रदान गर्नसक्ने हुनुपर्नेछ ।
    त्यस्तै, कृषि प्राविधिक पदका लागि कृषि विज्ञानमा प्राविधिक प्रवेशिका उत्तीर्ण गरेको र कम्तीमा तीन वर्षको व्यवहारिक अनुभव भएको हुनुपर्नेछ । दैलेख, डडेलधुरा वा डोटीमध्ये कुनै एक कार्यक्षेत्र भएको यो पदका जिम्मेवारहरुले तरकारी तथा कृषि उत्पादन सम्बन्धी तालीम प्रदान गर्ने जिम्मेवारी छ ।
    एक वर्षे करार अवधि तोकिएको दुबै पदका लागि २७ श्रावणसम्मको आवेदनको अन्तिम समयसीमा तोकिएको छ । आवेदन राजकुमारी महतो, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना पो.व.न ४० धनगढीमा अथवा vacancy@rvwrmp.org.np मार्फत bhim.malla@gmail.com र juha.o.vauhkonen@gmail.com मा गर्न सकिनेछ । आवेदन दिन महिला, दलित, स्थानीय , सीमान्तकृत वर्ग र पिछडिएको जातीलाई प्राथमिकता दिईएको छ ।
    बाँकी»

  • कार्यक्रम संयोजकमा आवश्यकता

    काठमाडौं, ४ साउन (दैनिकी)

    नेशनल फेडेरेशन अफ उमन लिभिङ विद् एचआइभी एड्स भन्ने संस्थाले कार्यक्रम संयोजन पदका लागि आवश्यकताको विज्ञापन गरेको छ ।
    काठमाडौ कार्यक्षेत्र रहेर काम गर्नु पर्ने यस पदका लागि पब्लिक हेल्थ वा सामाजिक विज्ञान अथवा विकास विषयमा न्यूनतम स्नातक गरेकाले आवेदन गर्न सक्नेछन् । आवेदकको योग्यताका हकमा स्नातक गरेकाको ५ वर्षे सम्बन्धित विषयमा अनुभव वा स्नातकोत्तर गरेकाको ३ वर्षे सम्बन्धित विषयमा कार्यअनुभव आवश्य
    बाँकी»

  • बैङ्किङ क्यारियरको अवसर

    काठमाडौं, २ साउन (दैनिकी)

    कन्चनपुरमा निकट भविष्यमै सुरु हुन लागेको क्षेत्रीय स्तरको एक बैंङ्कका लागि विभिन्न पदका लागि कर्मचारीको माग भएको छ ।
    प्रमुख कार्यकारी अधिकृत १, क्रेडिट अधिकृत १, अपरेसन अधिकृत १, वरिष्ठ सहायक क्रेडिट १, वरिष्ठ सहायक अपरेसन १, र सहायक टे्रनी ४ को संख्यामा आवेदन माग भएको हो ।
    बाँकी»

  • फिल्ड समन्वयकर्ताको आवश्यकता

    काठमाडौं, २ साउन (दैनिकी)

    'नेपाल वाटर फर हेल्थ' नामक गैरसरकारी संस्थाले बाल अधिकार फिल्ड समन्वयकर्ता (Child Right Field Facilitator) पदमा आवश्यकताको विज्ञापन गरेको छ ।
    खास गरेर उदयपुर र रोल्पा कार्यक्षेत्र भएको यस पदका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको र बाल अधिकार र वाटर एन्ड सेनिटेसनका क्षेत्रमा काम गरेको अनुभव भएका हरुले आवेदन हाल्न सक्नेछन् ।
    बाँकी»

  • कृषि विकास बैंङ्कमा ६४ कर्मचारीको आवश्यकता

    काठमाडौं, २४ असार(दैनिकी)

    नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ६४ जना कर्मचारीको आवश्यकताका लागि विज्ञापन गरेको छ । माग भएका कर्मचारीमा वरिष्ठ प्रबन्धक देखि सहायक प्रबन्धक सम्म छन् ।
    बरिष्ठ प्रबन्धक साधारण र बरिष्ठ प्रबन्धक प्राविधिक एक-एक, उप प्रबन्धक ७ र सहायक प्रबन्धक ५५ गरी कुल छैटौं देखि नवौं तह सम्मका कर्मचारीको आवश्यकताको विज्ञापन गरेको हो ।
    बाँकी»

  • युनिलिभर र एसिइमा अवसर

    काठमाडौं, ३१ जेठ (दैनिकी)

    युनिलिभर नेपाल लिमिटेडले संगठन मामिला अधिकृत, मानव संसाधन अधिकृत र व्यापार मार्केटिङ् सुपरभाईजर पदमा आवश्यकताको विज्ञापन गरेको छ।
    यस्तै एसिइ इन्स्टिच्युट अफ म्यानेजमेन्टले कार्यक्रम संयोजक र फाइनान्स र संचालन निर्देशक पदमा आवश्यकताको विज्ञापन गरेको छ।
    बाँकी»


रोजगारीमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu