स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

कपिल काफ्लेको पैरवी पत्रकारिता

पछिल्लो दशकमा नेपालमा सञ्चार क्षेत्रको जुन रुपमा वृद्धि भयो, त्यसले अवसर र चुनौती दुबै थपेको छ। पत्रकारिता गर्न चाहनेहरुका लागि दर्जनौं अवसरका ढोका खुलेका छन, चुनौती यसकारणले पत्रकारिता गर्न चाहनेहरुका लागि उपयुक्त व्यवहारिक शिक्षण तथा प्रशिक्षणको खाँचो छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गत केही क्याम्पसहरुमा पत्रकारितामा स्नातकोत्तर तहको अध्यायपन हुन थालेको छ। प्लस टू लेभलदेखिनै पत्रकारितामा पढाई सुरु हुनु सकारात्मक बने पनि अझै पनि व्यवाहारिक शिक्षाको भने खाँचो छ।
यिनै सन्दर्भहरुलाई केन्द्रविन्दूमा राखेर झन्डै दुई दशकसम्म सक्रिय पत्रकारिता तथा करिब एक दशक पत्रकारिताको प्रशिक्षणमा संलग्न पत्रकार कपिल काफ्लेले …पैरवी पत्रकारिता' सम्बन्धी पुस्तक बजारमा ल्याएका छन। यसअघि आफ्ना अनभुव र पत्रकारिता प्रशिक्षणका सन्दर्भ सामग्रीहरुको लिपिवद्ध संयोजन गरेर पत्रकारिता डटखोज प्रकाशनमा ल्याइसकेका काफ्लेको यो कृति पत्रकारिता जगतका आएको नयाँ आयामलाई परिचित गराउने उपयुक्त सन्दर्भग्रन्थ बनेको देखिन्छ।
वास्तवमा पत्रकारिता सैद्धान्तिक विषय मात्र होइन, यसमा व्यावहारिक र प्रयोगात्मक पक्ष पनि उत्तिकै सबल मानिन्छ। पत्रकारिता विषय लिएर पहिलो श्रेणीमा उत्तिर्ण भएका विद्यार्थी पनि न्यूजरुमको व्यवहारिक पक्षमा विफल भएका कैयन उदाहरण पाइन्छन। त्यसैले लेखकले सान्दर्भिक उदाहरणहरुसहित यसलाई व्यावहारिक हाते पुस्तकका रुपमा तयार गरेका
लेखक आफैले पनि यसलाई पत्रकारिता डटखोजको दोस्रो संस्करणका रुपमा स्वीकार गरेका छन। अझ परिस्कृत रुपमा केही पाठहरुलाई पुनर्प्रकासित गरिएको छ भने कतिपय नयाँ अध्याय थपिएका छन ।
कूल दश वटा अध्यायहरुमा विभाजित गरिएको पैरवी पत्रकारिता (एडभोकेशी जर्नालिज्म) पुस्तकमा पैरवी पत्रकारिताको मूल पाठलाई विशेष व्याख्यासहित प्रस्तुत गरिएको छ।

कृतिः पैरवी पत्रकारिता
लेखकः कपिल काफ्ले
प्रकाशकः पैरवी बुक हाउस
पृष्ठः २४८, मूल्यः रु.२५०





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


पुस्तकमा थप सामग्री

Latest Load Shedding

पुस्तकमा धेरैले पढेको

Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu