स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

पूर्वाञ्चल रंगशालालाई जुटको जमीन

गणेश निरौला/ इटहरी, २३ भदौ

कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंहले इहटरीमा पूर्वाञ्चल क्षेत्रीय रंगशाला निर्माण गर्नका लागि जुट अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउने जानकारी दिएका छन।
मन्त्री सिंहले मंगलबार जुट अनुसन्धान केन्द्रको जग्गा निरीक्षणपछि प्रयोगबिहीन अबस्थामा रहेको १६ बिगाहा जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराउने बताएका हुन।
उनले यसै साता बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगेर रंगशाला निर्माणका लागि निर्णय गराउने जानकारी दिए।
एक दशकदेखि क्षेत्रीय स्तरको रंगशाला निर्माणका लागि पहल थालेका इटहरीका बासिन्दाले बिकासमा देखाएको कार्यको प्रसंसा गर्दै मन्त्री सिंहले रंगशाला निर्माण गर्न दिएकोबाहेक जुट अनुसन्धान केन्द्रको स्वामित्वको जग्गा अतिक्रमण नगर्न पनि आग्रह गरे।
इटहरीमा रंगाशाला निर्माणका लागि कृषि तथा सहकारी सचिव बृजकिशोर प्रसाद साहले रंगशाला निर्माणका लागि चाडै जग्गा दिने निर्णय हुने आश्वासन दिए।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०६६/०६७ को बजेट भाषणमा सुनसरीमा क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने घोषण गरेपछि इटहरीबासी थप सक्रिय रुपमा रंगशाला निर्माणका लागि जुटेका हुन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu