स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

इमेज अवार्ड दिइयोः मूल्यांकनको आधारमा प्रश्न

काठमाडौं, २८ भदौ (दैनिकी)

इमेज च्यानलले हेरक वर्ष प्रदान गर्दै आएको टुबोर्ग एनुअल इमेज अवार्डमा उद्योगपति बसन्त चौधरीले निकालेको द रिफ्लेक्सन अफ लभलाई पाँच विद्यामा पुरस्कृत गरिएको छ । उनको एल्बम १३ विधाका लागि मनोनयनमा परेको थियो । संगीतका मेलोडी र मिठासका आधारमा लोकप्रिय गीत र एल्बमहरुलाई पन्छाउँदै आधुनिक शैलीका पप र रक मिश्रित गीत संगीतलाई पुरस्कृत गरिएको छ । अमेरिकामा रेकर्डिङ गरिएको भनेर सञ्चारकर्मी भएकै नाताले हल्लीखल्लीमात्रै मच्चाएको द भ्वाइब्जलाई पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रममा गीतकार रत्नसमशेर थापा र लोकगायक कुमार बस्नेतलाईलाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

वर्षको एल्बमः द रिफ्लेक्सन अफ लभ
पुरुष गायनः शिव परियार (धेरैचोटि मरेँ म त)
महिला गायनः अञ्जु पन्त (न बिर्सेतिमीलाई)
वर्षको गीतः स्कुल पाठशाला (सुगम पोखरेल)
गीत रचनाः वसन्तकुमार चौधरी (तिमीलाई जब)
संगीतः न्हयु वज्राचार्य (मेरो प्यारो)
पुरुष पपगायनः सनुप पौडेल (तिम्रो देशैमा)
महिला पपगायनः सिने गुरुङ (मेरो प्यारो)
रक गायनः एडि्रन प्रधान (आकाशैको)
समूहगायनः द भाइब्ज ब्यान्ड (थाकिसके)
लोकगीतः बल्ल भेट भो (राजेशपायल राई)
दोहोरी गीतः लालुपाते (राजु परियार र विष्णु माझी)
चलचित्रगीतः वसन्त सापकोटा (सागरसरि, सिलसिला)
संगीतसंयोजनः महाराज थापा (लाजको लाली)
रेकर्डिङः कृष्ण महर्जन (लाजको लाली)
नवगायिकाः श्रेया सोताङ
राष्ट्रिय भावनाको गीतः यहाँ देशको छ चिन्ता
म्युजिक भिडियोः लाजको लाली (आलोकश्री)
म्युजिक भिडियो निर्देशकः प्रसन्न पौडेल (धेरैचोटि)
म्युजिक भिडियो छायाकारः पुरुषोत्तम प्रधान (गुराँस फुल्दा)
म्युजिक भिडियो सम्पादकः प्रकाश तुलाधर (मेरो प्यारो)
म्युजिक भिडियो स्पेसल इफेक्टः भरत रेग्मी (एकछिन बरालिँदा)





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


कलामा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu