स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

कोक-पेप्सी पनि अखाद्य!!!

कपिल भट्ट/कैलाली, ७ असोज

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ।
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत बसन्तकुमार कनौजियाको संयोजकत्वमा गठित बजार अनुगमन समितिले अनुगमनका क्रममा धनगढी बजारबाट बरामद गरेका अखाद्य वस्तु नष्ट गरेको हो।
अनुगमनका क्रममा बहुराष्ट्रिय कम्पनीका उत्पादन समेत उपभोग अवधि सकिएको अवस्थामा भेटिएका छन्।
बजारमा भेटिएका सामानहरुमा कोकाकोला, पेप्सी कम्पनीका पेय पदार्थ र अन्नपूर्ण भेजेटेवल प्रोडक्टको अमृत सोयाविन तेल, उपहार चिया, मायोज चाउचाउ लगायतका उत्पादन प्रयोग मिति सकिएको अवस्थामा फेला परेका छन्।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भदौ २५ गते बसेको सरोकारवालाहरुको बैठकले कनौजीयाको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको थियो।
समितिले भदौ २९ गतेदेखि असोज २ गतेसम्म अनुगमन गरेको थियो। अनुगमनका क्रममा धनगढी बजारका ४६ वटा पसलमा गरेको चेकजाँचमा १३ वटाले मात्र उपभोक्ता संरक्षण ऐन बमोजिम कार्य गरेको पाइएको छ।
अन्य ३३ वटा पसलले मूल्यसूची नराखेको र नापतौलका सामान गैरकानुनी रुपमा प्रयोग गरेको पाइएको संयोजक कनौजियाले जानकारी दिएका छन्।

अन्य केही सामानको प्रयोगशालामा परिक्षण भैरहेको जानकारी दिदै संयोजक कनौजियाले केही व्यापारीहरुलाई कारवाही समेत गरिएको जानकारी दिए।
उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर अनुगमन समितिले बजार अनुगमनको कार्यलाई आगामी दिनमा निरन्तरता दिने बताईएको छ।
दशै र तिहारको समयमा अखाद्यवस्तुको बढि बिक्री हुने भएकाले अनुमगन समितिले बजारमा कडा निगरानी गरिरहेको समेत संयोजक कनौजीयाले जानकारी दिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ