स्तम्भ - विशेष
-
तीजको होइन गहना देखाउने भिड
चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२४०.००
सुन (तेजाबी): ३१,०६०.००
चाँदी: ४९७.००


नेपालमा पनि अपाङ्गता भएका ब्याक्तिहरुको अधिकारको प्रत्याभुति,सहस्राब्दी बिकास लक्ष्यमा हुनुपर्छ यसको अनुभुती, भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसकै अवसरमा आज भैरहवामा पनि १८ औं अन्तराष्ट्रिय अपाङ् दिवस मुल समारोह समिती रुपन्देहीले एक कार्यक्रमका बीच अपाङ्गता क्षेत्रमा योगदान पुर्याएका बिभिन्न संघ संस्था तथा अपाङ्ग ब्याक्तिहरुलाई सम्मान गरेको छ। 