स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरु

अल्जेरिया

काठमाडौं, (दैनिकी)

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय:
अल्जेरिया

बिश्वकपमा: १९८२ तथा १९८६ मा छनौट भई बिश्व कप खेलिसकेको । दुबै बिश्व कप प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिएको।

बिश्वकपमा ६ खेल खेलेकोमा २ जित १ बरावरी तथा ३ हार ।

बिश्वकपमा अलजेरियाका लागी सबभन्दा बढी गोल: सलाह अशादले २ गोल

१९८२ को बिश्व कपमा पश्चिम जर्मनलाई हराएर संसारलाई आश्चर्य चकित बनाएको थियो।

१९८२ को बिश्व कपमा पश्चिम जर्मन बिरुद्ध गोल गर्ने लख्दार बेलोमीलाई अलजेरियाको बिश्वकपका नायक मानिन्छ। तर उनी पटक पटक बिवादमा मुछिएका थिए। १९९० मा ईजिप्ट संग भएको छनौट चरणको खेलमा उनलाई ईजिप्टका डाक्टरलाई बोटलले टाउको फुटाएको आरोप लागेको थियो। उनी २००९ मा मात्र यस आरोपबाट मुक्त भएका थिए।

१९८२ को बिश्व कपको समुह चरणको अन्तिम खेलमा पश्चिम जर्मनले अष्ट्रियालाई १-० ले हराएर जर्मन तथा अष्ट्रिया दोस्रो चरणमा पुगेको थियो। धेरै खेल बिशेषज्ञहरुले यस खेल मिलोमतोमा खेलिएको आशंका गरेको थियो। यस खेलले गर्दा पछीका बिश्व कपहरुमा फिफाले समुह चरणको अन्तिम खेलहरु एकै समयमा संचालन गर्न थालेको हो।

यस बर्ष अलजेरियाले बिश्व कप छनौट चरणमा १३ खेल खेलेकोमा ८ जित, २ बरावरी तथा ३ मा हार भएको थियो। अलजेरियाले १७ गील गरेको थियो भने ८ खाएको।

अलजेरियाका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी करिम जियानी तथा लोनेश ले १२ १२ खेल खेलेका थिए। यसतै गोल तर्फ अन्तर याहिया र करिम जियानी ले छनौट चरणमा ३ ३ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu