स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरु

अर्जेन्टिना

काठमाडौं, (दैनिकी)

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय:

अर्जेन्टिना

बिश्वकपमा: १९३० मा द्बितिया, १९३४ पहिलो चरण, १९५८ पहिलो चरण, १९६२ पहिलो चरण, १९६६ क्वाटर फाईनल, १९७४ दोस्रो चरण, १९७८ बिश्व बिजेता, १९८२ दोस्रो चरण, १९८६ बिश्व बिजेता, १९९० उप बिजेता, १९९४ दोस्रो चरण, १९९८ क्वाटर फाईनल, २००२ पहिलो चरण, २००६ क्वाटर फाईनल

बिश्वकपमा ६५ खेल खेलेकोमा ३३ जित १३ बरावरी तथा १९ हार ।

बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९७८ तथा १९८६ मा बिश्व बिजेता

बिश्वकपमा सबभन्दाबढी खेल्ने: डियागो माराडोना २१ (१९८२, १९८६, १९९०, १९९४)

बिश्वकपमा अर्जेन्टिनाका लागी सबभन्दा बढी गोल: गाब्रियल बातिस्तुता ९ (१९९४, १९९८, २००२)

बिश्वकपका उतकृष्ट क्षण: १९८६ को क्वाटर फाईनलमा बेलायत बिरुद्ध माराडोना एक्लैले लगेर हातले गोल हुन पुगेको क्षणले अर्जेन्टिनाको बिश्व बिजय बन्ने बाटो खुलेको ।

बिश्वकपमा खराब प्रदर्शन: १९५८ मा स्विडनमा भएको बिश्व कपमा चेकोस्लाभाकियन द्बारा ६-१ ले पराजित।

१९८२ देखि १९९४ सम्म अर्जेन्टिनाका लागी खेलेका डियागो माराडोनालाई अर्जेन्टिनाको बिश्वकपका नायक मानिन्छ। तर उनले बेलायत बिरुद्ध गरेको हाते गोल बिश्व कप ईतिहाँसकै चर्चित तथा बिवादस्पद गोलको रुपमा रहेको छ ।
१९७८ को बिश्व कप फाईनलमा खेल अवधि सम्म अर्जेन्टिना तथा नेलरल्याण्ड बरावरीमा रहेकोमा अतिरिक्त समयको खेलमा मारियो केम्पसले गोल गरी अर्जेन्टिनालाई बिश्व बिजेता बनाएको थियो।
१९९० मा अर्जेन्टिनालाई जर्मनीले रोममा भएको फाईनल खेलमा १-० ले हराएको थियो।

अर्जेन्टिनाले बिश्व कपको छनौट चरणमा एक पटक मात्र असफल भएको थियो तर राजनैतिक कारणले अर्जेन्टिनाले ३ पटक बिश्व कपमा भाग लिएको थिएन।

यस पटकको बिश्व कप छनौट चरणमा अर्जेन्टिना आफ्नो समुहको अन्तिम खेल पछी मात्र छनौट हुन सफल भएको थियो। यस खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराउदै बिश्व कपमा छनौट भएको थियो। यसै समुहका अर्जेन्टिनालाई बोलिभियाले ६-१ ले पराजित गरेको थियो। अर्जेन्टिनाका महान खेलाडी डियागो माराडोना अर्जेन्टिना टोलीको प्रशिक्षकको रुपमा रहेको छ।

यस बर्ष अर्जेन्टिनाले बिश्व कप छनौट चरणमा १८ खेल खेलेकोमा ८ जित, ४ बरावरी तथा ६ मा हार भएको थियो। अर्जेन्टिनाले २३ गील गरेको थियो भने २० खाएको।

अर्जेन्टिनाका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी लियोनेल मेस्सी ले १८ खेल खेलेका थिए। यसतै गोल तर्फ सर्जियो अगुरो, लियोनेल मेस्सी र जुआन रोमन रिक्विल्मे ले छनौट चरणमा ४ ४ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu