स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरु

अष्ट्रेलिया

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९७४ पहिलो चरण, २००६ दोस्रो चरण
बिश्वकपमा ७ खेल खेलेकोमा १ जित २ बरावरी तथा ४ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: २००६ दोस्रो चरणमा
बिश्वकपमा सबभन्दाबढी खेल्ने: २००६ मा ४ खेल खेलेकाहरु (लुकास निल,क्रेग मुर,विन्स ग्रेला,मार्क भिडुका,ल्यूक विल्कसायर,जेशन कुलिना,टिम काहिल,जोन ओलोसी,मार्क ब्रिसियानो तथा स्कट चिपरफिल्ड)
बिश्वकपमा सबभन्दा बढी गोल: टिम काहिल २ (२००६)
बिश्वकपका उतकृष्ट क्षण: २००६ मा जापान संगको खेलको अन्तिम ८ मिनेटमा तीन गोल गर्दै बिजयी भएको थियो ।
बिश्वकपमा खराब प्रदर्शन: १९७४ मा बिना गोल १ अंक मात्र हासिल गर्न सफल
२००६ मा खेलेका टिम काहिललाई अष्ट्रेलियाको बिश्वकपका नायक मानिन्छ।
अष्ट्रेलियाले बिश्व कप छनौट चरणमा ८ खेल खेलेकोमा ६ जित तथा २ बरावरी भएको थियो। अष्ट्रेलियाले १२ गील गरेको थियो भने १ मात्र खाएको।
अष्ट्रेलियाका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी मार्क स्वारेन्जर ले ८ खेल खेलेका थिए। यसतै गोल तर्फ टिम काहिलले छनौट चरणमा ३ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ