स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

ब्राजिल (हालसम्म भएका सम्पुर्ण बिश्व कप प्रतियोगिता छनौट हुने एक मात्र राष्ट्र)

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९३० मा पहिलो चरण, १९३४ पहिलो चरण, १९३८ तृतिया, १९५० उप बिजेता, १९५४ क्वाटर फाईनल, १९५८ बिश्व बिजेता, १९६२ बिश्व बिजेता, १९६६ पहिलो चरण, १९७० बिश्व बिजेता १९७४ चौठो, १९७८ तृतिया, १९८२ दोस्रो चरण, १९८६ क्वाटर फाईनल, १९९० दोस्रो चरण, १९९४ बिश्व बिजेता, १९९८ उप बिजेता, २००२ बिश्व बिजेता, २००६ क्वाटर फाईनल
बिश्वकपमा ९२ खेल खेलेकोमा ६४ जित १४ बरावरी तथा १४ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९५८,१९६२,१९७०,१९९४ तथा २००२ मा बिश्व बिजेता
बिश्वकपमा सबभन्दाबढी खेल्ने: काफु २१ (१९९४, १९९८, २००२, २००६)
बिश्वकपमा ब्राजिलका लागी सबभन्दा बढी गोल: रोनाल्डो १५ (१९९८, २००२, २००६)
बिश्वकपका उतकृष्ट क्षण: हाल सम्म भएका सम्पुर्ण बिश्व कपमा भाग लिन सफल एक मात्र राष्ट्र। १९७० मा तेस्रो पटक बिश्व कप जित्दै जुलियस रिमे कप पचाएको। तिन पटक बिश्व बिजेता बन्ने पहिलो राष्ट्र।
बिश्वकपमा खराब प्रदर्शन: १९९८ मा फ्रान्ससंग फाइनलमा पराजित हुनु। यस खेलमा ब्राजिलको पराजय कसैले सोचेको पनि थिएन तर जिनेदिन जिदानको उत्कृष्ट प्रदर्शनको अगाडी ब्राजिल फाईनलमा फ्रान्ससंग ३-० ले पराजित भएको थियो।
१९५८ देखि १९७० सम्म ब्राजिलका लागी खेलेका पेलेलाई ब्राजिलको बिश्वकपका नायक मानिन्छ। १७ बर्षको उमेर देखी ब्राजिलका लागी खेल्न थालेका पेलेले ब्राजिलका लागी बिश्वकपमा १४ खेल खेल्दै १२ गोल गरेका थिए। १९६२ मा हंगेरी र पोर्चुगलले आक्रमक खेल खेलेर उनलाई घाईते बनाएबाट उनले अधिकासं खेलहरु खेल्न सकेन। १९७० को बिश्वकपमा ब्राजिललाई फाईनलमा ४-१ ले बिजेता बनाउन मुख्य योगदान दिएका थिए।
१९३८ को बिश्वकपमा ब्राजिलका लागी खेलेका लियोनीदासको उतकृष्ट खेलले पनि ब्राजिललाई सेमीफाईनल भन्दा अगाडी पुर्याउन सकेन। १९५० को बिश्वकपको आयोजक बनेका ब्राजिल फाईनलमा उरुग्वेको हातबाट २-१ ले पराजित भएको थियो। उक्त खेल देखी ब्राजिलले सेतो जर्सी लगाउन छोडेको थियो। त्यस बेला देखी हाल सम्म ब्राजिलले कुनै पनि खेलहरुमा सेतो जर्सी लगाएर खेलेन।
ब्राजिलका लागी खेल्ने खेलाडीहरुमा पेलेका अलावा गारिन्चा तथा रोनाल्डोले निक्कै नाम कमाएको थियो।
यस पटकको बिश्व कप छनौट चरणमा ब्राजिल आफ्नो समुहको अन्तिम दुई खेल अगाडी नै छनौट भईसकेको थियो।
यस बर्ष ब्राजिलले बिश्व कप छनौट चरणमा १८ खेल खेलेकोमा ९ जित, ७ बरावरी तथा २ मा हार भएको थियो। ब्राजिलले ३३ गील गरेको थियो भने ११ खाएको।
ब्राजिलका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी जुलिएस सिजरले १८ खेल खेलेका थिए। यसतै गोल तर्फ लुईस फावियानोले छनौट चरणमा ९ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ