स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

क्यामरुन

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९८२ पहिलो चरण, १९९० क्वाटर फाईनल, १९९४ पहिलो चरण, १९९८ पहिलो चरण, २००२ पहिलो चरण
बिश्वकपमा १७ खेल खेलेकोमा ४ जित ७ बरावरी तथा ६ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९९० मा क्वाटर फाईनल
बिश्वकपमा सबभन्दाबढी खेल्ने: रोजर मिल्ला १० (१९८२, १९९०, १९९४)
बिश्वकपमा क्यामरुनका लागी सबभन्दा बढी गोल: रोजर मिल्ला ५ (१९९०, १९९४)
बिश्वकपका उतकृष्ट क्षण: १९९० को बिश्वकपको पहिलो खेलमा नै फ्रान्कोसो ओमान बियाकीको गोलले गत बिश्वकप बिजेता अर्जेन्टिनालाई १-० ले हराएको थियो। यस समुहमा रोमानिया तथा रुसलाई पछी पार्दै क्यामरुनले दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणको खेलको थप समयमा रोजर मिल्लाले गरेको दुई गोलको सहायताले कोलम्बियालाई हराउदै क्वाटर फाईनलमा पुगेहो थियो। यस बिश्वकपको क्वाटर फाईनलमा बेलायतको हातबाट ३-२ ले हारेको थियो।
बिश्वकपमा खराब प्रदर्शन: १९९४ मा रुससंग ६-१ ले पराजित भएको थियो। यस खेलमा रुसको ओलेग सलेन्कोले ५ गोलको किर्तिमान राखेको थियो।
१९८२ देखि १९९४ सम्म क्यामरुनका लागी खेलेका रोजर मिल्लालाई क्यामरुनको बिश्वकपका नायक मानिन्छ। १९९० मा क्यामरुनलाई क्वाटर फाईनल पुर्याउनकालागी उनले मुख्य योगदान गरेको थियो। उनले ४२ बर्ष ३९ दिनको उमेरमा अन्तिम पटक १९९४ को बिश्वकपमा खेलेका थिए।
यस पटकको बिश्व कप छनौट चरण पार गरी क्यामरुनले अफ्रिकी समुहबाट किर्तिमान राख्दै छैठो पटक बिश्व कपमा प्रवेश पाएको छ।
यस बर्ष क्यामरुनले बिश्व कप छनौट चरणको दुई चरणकरुमा १२ खेल खेलेकोमा ९ जित, २ बरावरी तथा १ मा हार भएको थियो। क्यामरुनले २३ गील गरेको थियो भने ४ खाएको।
क्यामरुनका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी रिगोवर्ट संग, जीन माकौन तथा ईदरिस कमेनीले १२, 12 खेल खेलेका थिए। यसतै गोल तर्फ सामुएल ईटोले छनौट चरणमा ९ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu