स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय:

चिली

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९३० मा पहिलो चरण, १९५० पहिलो चरण, १९६२ तृतिया, १९६६ पहिलो चरण, १९७४ पहिलो चरण, १९८२ पहिलो चरण, १९९४ अयोग्य, १९९८ दोस्रो चरण
बिश्वकपमा २५ खेल खेलेकोमा ७ जित ६ बरावरी तथा १२ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९६२ मा बिश्वकपको आयोजना गर्दै तृतिया भएको
बिश्वकपमा सबभन्दाबढी खेल्ने: ९ खेल लियोनेल सान्चेज (१९६२, १९६६) तथा इलियास फिगुएरो (१९६६, १९७४, १९८२)
बिश्वकपमा सबभन्दा बढी गोल: ४ गोल, गुलेर्मो सुबिआब्रे (१९३०), लियोनेल सान्चेज (१९६२, १९६६) तथा मार्शेलो सालास (१९९८)
बिश्वकपका उतकृष्ट क्षण: भुकम्पबाट पार पाँउदै १९६२ मा बिश्वकपको आयोजना गरेर सेमीफाईनलमा प्रेवेश गर्दै तृतिया भएको
बिश्वकपमा खराब प्रदर्शन: १९९० को बिश्वकपमा ब्राजिल बिरुद्धको खेलमा गोलकिपर रोबर्टो रोजाशले घाईतेको नक्कल गरी खेल बिचमा रोक्नु परेकोले १९९४ को बिश्वकपका लागी अयोग्य घोषित भएको। उक्त गोलकिपरलाई जीवनभरका लागी प्रतिवन्ध लगाएको थियो।
१९६६, १९७४ तथा १९८२ मा चिलीको प्रतिनिधित्व गरेका इलियास फिगुएरो चिलीका लागी बिश्वकपका नायक मानिन्छ।
१९३० मा दुइ खेलमा बिजयी भएपछी अर्जेन्टिना बाट पराजित। १९५० मा बेलाउत तथा स्पेन संग २-० ले पराजित भएपछी अन्तिम खेलमा अमेरिकालाई ५-२ ले पराजित गरेको।
यस पटकको बिश्व कप छनौट चरणमा चिलीले आफ्नो समुहबाट द्बितिय हुदै छनौट भएको थियो।
यस बर्ष बिश्व कप छनौट चरणमा १८ खेल खेलेकोमा १० जित, ३ बरावरी तथा ५ मा हार भएको थियो। चिलीले ३२ गील गरेको थियो भने २२ खाएको।
चिलीका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी क्लाउडियो एण्ड्रेज ब्राभो तथा हम्बर्टो सुआजोले १८ खेल खेलेका थिए। यस्तै गोल तर्फ हम्बर्टो सुआजोले छनौट चरणमा १० गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu