स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय:

डेनमार्क

काठमाडौं (दैनिकी)

बिश्वकपमा: १९८६ मा दोस्रो चरण, १९९८ क्वाटरफाईनल, २००२ दोस्रो चरण
बिश्वकपमा १३ खेल खेलेकोमा ७ जित २ बरावरी तथा ४ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९९८ मा क्वाटरफाईनल सम्म
बिश्वकपमा सबभन्दाबढी खेल्ने: ८ खेल माईकल लाउद्रुप (१९८६, १९९८)
बिश्वकपमा सबभन्दा बढी गोल: ४ गोल, प्रिवेन एल्कजार लार्शन (१९८६) तथा जोन डाल टोमास्सन (२००२)
बिश्वकपका उतकृष्ट क्षण: २००२ मा समुह चरणको खेलमा युरोपियन चैम्पियन फ्रान्सलाई २-० ले पराजित गरेको।
बिश्वकपमा खराब प्रदर्शन: १९८६ मा स्पेन संग ५-१ ले पराजित।
१९८६ तथा १९९८ मा डेनमार्कको प्रतिनिधित्व गरेका माईकल लाउद्रुप डेनमार्कका लागी बिश्वकपका सर्वश्रेष्ठ खेलाडी मानिन्छ।
१९९२ मा युरोपियन चैम्पियन भएको डेनमार्कले राम्रो खेल प्रदर्शन गर्ने गरेतापनि बिश्व कपमा ३ पटक मात्र छनौट भएको। १९९८ को क्वाटरफाईनल खेलमा ब्राजिलसंग ३-२ ले पराजित।
यस पटकको बिश्व कप छनौट चरणमा एक मात्र खेलमा हार
यस बर्ष बिश्व कप छनौट चरणमा डेनमार्कले १० खेल खेलेकोमा ६ जित, ३ बरावरी तथा १ मा हार भएको थियो। डेनमार्कले १६ गील गरेको थियो भने ५ मात्र खाएको।
डेनमार्कका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी क्रिस्तियन पोशेन तथा डेनिस रोम्मेडालले १० खेल खेलेका थिए। यस्तै गोल तर्फ सोरेन लार्शनले छनौट चरणमा ५ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ