स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

बेलायत

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९५० पहिलो चरण, १९५४ क्वाटर फाईनल, १९५८ पहिलो चरण, १९६२ क्वाटर फाईनल, १९६६ बिश्व बिजेता, १९७० क्वाटर फाईनल, १९८२ दोस्रो चरण, १९८६ क्वाटर फाईनल, १९९० चौथो, १९९८ दोस्रो चरण, २००२ क्वाटर फाईनल तथा २००६ क्वाटर फाईनल
बिश्वकपमा ५५ खेल खेलेकोमा २५ जित १७ बरावरी तथा १३ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९६६ मा बिश्व बिजेता
बिश्वकपमा सबभन्दाबढी खेल्ने: पिटर सिल्टन १७ खेल (१९८२, १९८६, १९९०)
बिश्वकपमा सबभन्दा बढी गोल: ग्यारी लिनेकर १० (१९८६, १९९०)
बिश्वकपका उतकृष्ट क्षण: १९६६मा विम्बलेमा भएको फाईनलमा ज्योफ हष्टले हेट्रिक गर्दै बेलायतले पश्चिम जर्मनलाई ४-२ ले हराएर बिश्व बिजेता बनेको थियो।
बिश्वकपमा खराब प्रदर्शन: पहिलो पटक बिश्व कपमा भाग लिएको बेला अमेरिकाबाट १-० ले पराजित भएको थियो।
१९६६ बिश्वकप बिजेता टिमका कप्तान बबी मूरलाई बिश्वकपमा बेलायतको नायक मानिन्छ। १९६६ को बिश्व कपमा उनले रक्षापक्तीलाई सम्हाल्दै ज्योफ हष्टले गरेको दुई गोलका लागी योगदान दिएका थिए। उनले बेलाएतलाई १९६६ को बिश्वकप जिताउन ठुलो योगदान दिएका थिए।
१९५० देखी मात्र बिश्वकपमा भाग लिएको बेलायतले त्यस पछी भएका १४ बिश्व कप मध्ये ३ वटा बिश्व कपमा छनौट हुन सकेको थिएन। १९७० मा बेलायतले आफ्नो उपाधी रक्षा गर्ने फुटबल पण्डितहरुको भविष्यवाणी बेकार गएको थियो। बेलायतले उक्त प्रतियोगितामा क्वाटर फाईनलबाटै बाहिरिएको थियो। यस्तै १९९० मा बेलायत पेनाल्टीमा पश्चिम जर्मनसंग सेमी फाईनलमा हारेको थियो।
यस पटकको बिश्व कप छनौट चरणमा बेलायत आफ्नो समुहको १० खेल मध्ये ९ मा बिजयी भई सजिलै स‌‌ंग छनौट भएको थियो।
यस बर्ष बेलायतले बिश्व कप छनौट चरणमा १० खेल खेलेकोमा ९ जित तथा १ मा हार भएको थियो। बेलायतले २१ गोल गरेको थियो भने ३ गोल खाएको थियो।
बेलायतलका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी जोन टेरी तथा फ्रान्क लाम्पार्डले १०, १० खेल खेलेका थिए। यसतै गोल तर्फ वायन रुनीले छनौट चरणमा ९ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ