स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

फ्रान्स

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९३० मा पहिलो चरण, १९३४ पहिलो चरण, १९३८ क्वाटर फाईनल, १९५४ पहिलो चरण, १९५८ तृतिय, १९६६ पहिलो चरण, १९७८ पहिलो चरण, १९८२ चौथो, १९८६ तृतिय, १९९८ बिश्व बिजेता, २००२ पहिलो चरण तथा २००६ द्बितिय
बिश्वकपमा ५१ खेल खेलेकोमा २५ जित १० बरावरी तथा १६ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९९८ मा बिश्व बिजेता
बिश्वकपमा सबभन्दाबढी खेल्ने: फाबिएन बार्थेज १७ (१९९८, २००२, २००६)
बिश्वकपमा सबभन्दा बढी गोल: जष्ट फोन्टेन १३ (१९५८)
बिश्वकपका उतकृष्ट क्षण: १९९८ मा ब्राजिललाई ३-० ले पराजित गर्दै बिश्व बिजेता बनेको थियो। उक्त खेलमा फ्रान्सका लागी जिनेदिन जिदानले दुई गोल गरेको थियो।
बिश्वकपमा खराब प्रदर्शन: १९८२ मा पश्चिम जर्मनीसंग सेमिफाईनलमा पेनाल्टीमा हार्नु। उक्त खेलको अतिरिक्त समयमा फ्रान्स ३-१ ले अगाडी रहेको खेल गुमानु परेको थियो।
१९९८ मा ब्राजिललाई ३-० ले पराजित गर्दै बिश्व बिजेता बनाउन मुख्य योगदान दिने जिनेदिन जिदानलाई हाल सम्मको फ्रान्सको बिश्वकपका उतकृष्ट खेलाडी मानिन्छ। तर २००८ को बिश्वकपमा उनले टाउकोले ईटलीका मातेराज्जीलाई छातीमा हानेर ठुलो बदनामी कमाएको थियो। उनका अनुसार उनलाई यसो गर्न मातेराज्जीले उक्साएको थियो।
१९५८ मा स्विडनमा भएको बिश्वकपमा तेस्रा भएको फ्रान्स त्यस पछी केहि समय ओजलमा परेको थियो। १९८२ मा प्लाटिनीको नेतृत्वमा फ्रान्स सेमीफाईनलमा पुगेको थियो। तर सेमीफाईनलमा पश्चिम जर्मनीसंग पराजित भएको थियो । यस्तै १९८६ मा पनि फेरी एक पटक फ्रान्स पश्चिम जर्मनीसंग सेमीफाईनलमा नै पराजित भयो।
यस बर्ष थिएरी हेनरीले बिवादस्पदरुपमा दिएको पासलाई गोलमा परिणत गर्दै अन्तिम समयमा मात्र बिश्व कपका लागी छनौट भएको थियो।
यस बर्ष फ्रान्सले बिश्व कप छनौट चरणमा १२ खेल खेलेकोमा ७ जित, ४ बरावरी तथा १ मा हार भएको थियो। फ्रान्सले २० गील गरेको थियो भने १० खाएको।
फ्रान्सका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी थिएरी हेनरी तथा बाक्रे सग्नाले ११ खेल खेलेका थिए। यस्तै गोल तर्फ थिएरी हेनरी तथा पेरे जिग्नाक ले छनौट चरणमा ४,४ गोल गरेका थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ