स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय:

जर्मनी (जर्मनी, पुर्वी जर्मन तथा पश्चिम जर्मनी)

काठमाडौं, (दैनिकी)

बिश्वकपमा:
जर्मनी: १९३४ तृतिय, १९३८ पहिलो चरण, १९९४ क्वाटरफाईनल, १९९८ क्वाटरफाईनल, २००२ उप बिजेता तथा २००६ तृतिय
पुर्वी जर्मन: १९७४ दोस्रो चरण
पश्चिम जर्मनी: १९५४ बिश्व बिजेता, १९५८ चौथो, १९६२ क्वाटरफाईनल, १९६६ उप बिजेता, १९७० तृतिय, १९७४ बिश्व बिजेता, १९७८ दोस्रो चरण, १९८२ उप बिजेता, १९८६ उप बिजेता, १९९० बिश्व बिजेता
बिश्वकपमा ५८ खेल खेलेकोमा ३७ जित, ९ बरावरी तथा १२ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९५४, १९७४ तथा १९९० मा बिश्व बिजेता
बिश्वकपमा सबभन्दाबढी खेल्ने: लोथार मेथ्यूज २५ (१९८२, १९८६,१९९०,१९९४ तथा १९९८)
बिश्वकपमा ब्राजिलका लागी सबभन्दा बढी गोल: गर्ड मुलर १४ (१९७० तथा १९७४)
बिश्वकपका उतकृष्ट क्षण: १९७४ मा जोन क्रुफको शक्तिसाली नेदरल्याण्डलाई बिश्व कप फाईनलमा २-१ ले पराजित गरेको। त्यती बेला जोन क्रुफको नेदरल्याण्डलाई फुटवल जगतले बिश्वकै उतकृष्ट टोली मानेका थिए।
बिश्वकपमा खराब प्रदर्शन: १९६६ मा बेलायत संग फाईनलपराजित हुनु।
पश्चिम जर्मनीका फ्रान्ज बेकनवाउरलाई फुटबल बिशेषज्ञहरुले हालसम्मकै सबभनदा राम्रो स्विपर मानेको छ। यस्तै जर्मनीका अर्का महान खेलाडी डेर केजरले १९७४ मा जर्मनको नेतृत्व गरेका थिए।
फुटबल जगतमा ब्राजिल पछी जर्मनी त्यस्तो टोली हो जुन हरेक समय प्रतिद्बन्दिहरुका लागी टाउको दुखाई साबित हुन्थ्यो। जर्मनीले १९८२ पछी खेलिएका हरेक बिश्व कपको क्वाटरफाईनलमा प्रेवेस गर्न सफल भएको छ। यस टोली फुटबल जगतमा सधै राम्रो टोलीको रुपमा रह्यो। १९५४ मा पुष्कासको हग‌ेरीसंग २-० ले पछी परेर पनि अन्तमा बिजय हासिल गरेको थियो, यस्तै १९७४ मा जोन क्रुफको नेदरल्याण्डसंग पनि १-० ले पछी परेर पनि अन्तमा बिजय हासिल गरेको थियो।
जर्मन छनौट चरणको कुनै पनि खेलमा पराजित भएन।
जर्मनले बिश्व कप छनौट चरणमा १० खेल खेलेकोमा ८ जित तथा २ बरावरी भएको।
जर्मनका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी फिलिप लाम्ह तथा मारियो गोमेजले १० खेल खेलेका थिए। यस्तै गोल तर्फ मिरोस्लाभ क्लोजले छनौट चरणमा ७ गोल गरेका थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu