स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

ग्रिस

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९९४ पहिलो चरण
बिश्वकपमा ३ खेल खेलेकोमा ३ हारेको ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९९४ मा बिश्वकपमा छनौट भई पहिलो चरणमा पराजित
बिश्वकपमा सबभन्दाबढी खेल्ने: इओन्निस कालित्जाकिस,साभाश कोफिडिस, निकोस नियोपलाएस तथा निकोस माचालाश ३,३ खेल (१९९४)
बिश्वकपमा सबभन्दा बढी गोल: हाल सम्म ग्रिसले बिश्वकपमा कुनै गोल गरेको छैन।
बिश्वकपका उतकृष्ट क्षण: २०१० को छनौट चरणको प्ले अफ खेलमा युक्रेनलाई पराजित गर्दै बिश्वकपमा छनौट।
बिश्वकपमा खराब प्रदर्शन: १९९४ मा बिश्वकपमा खेलेतापनि कुनै गोल गर्न नसक्नु
ग्रिसका लागी १९९४ मा कुनै खेलाडी पनि नायक हुन सकेन। २०१० को छनौट चरणमा ग्रिसले गरेको कुल गोलको आँधी गोल गर्ने थियोफानिस गेकासलाई हाल ग्रिसको सर्वश्रेष्ठ खेलाडी मान्न सकिन्छ।
१९९४ को बिश्वकप छनौटमा आफ्नो समुहबाट रुस भन्दा अगाडी रहेर छनौट हुन सफल ग्रिसको लागी उक्त बिश्वकपमा कुनै खास प्रदर्शन गर्न सकेन। ग्रिसले खेलेको तीन खेलमा कुनै गोल गर्न नसकी पराजित हुनुपरेको थियो। उक्त बिश्वकपमा अर्जेन्टिनाबाट (४-०), बुल्गेरियाबाट (४-०) तथा नाइजेरियाबाट (२-०) ले पराजित भएको थियो।
ग्रिसले बिश्व कप छनौट चरणमा आप्नो समुहबाट दोस्रो हुँदै प्ले अफ खेलमा युक्रेनलाई पराजित गरेर बिश्वकपमा छनौट भएको हो।
ग्रिसले बिश्व कप छनौट चरणमा १० खेल खेलेकोमा ६ जित, २ बराबरी तथा २ हार भएको थियो। गोलतर्फ ग्रिसले २० गोल हानेको तथा १० गोल खाएको थियो।
ग्रिसका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी थियोफानिस गेकास तथा सोटिरियोस क्रिगिकोशले ११,११ खेल खेलेका थिए। यस्तै गोल तर्फ थियोफानिस गेकासले छनौट चरणमा १० गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu