स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बम बिष्फोटमा ६ जनाको मृत्यू

काठमाडौं, पुष १३ (दैनिकी)

पाकिस्तान प्रसासित कम्मिरमा भएको बम बिष्फोटमा कम्तिमा ६ जनाको ज्यान गएको अधिकारीहरुले बताइका छन्। शिया मुस्लिम समुदायको मस्जित अगाडी भएको बिष्फोटमा अरु ६० जना घाईते भएको र १० जनाको अवस्था गम्भिर रहेको बिबिसिले जनाएको छ।पाकिस्तान प्रसासित कस्मिरका उप आयुक्त चौधरी ईम्तियाजले बिष्फोट आत्मघाती हमलाकारीले गराएको बताउदै घाईतेलाई सैनिक अस्पतालमा उपचार भैरहेको जानकारी दिनु भएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ