स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

इटली

काठमाडौं, (दैनिकी)

बिश्वकपमा:
इटली: १९३४ बिश्व बिजेता, १९३८ बिश्व बिजेता, १९५० पहिलो चरण, १९५४ पहिलो चरण, १९६२ पहिलो चरण, १९६६ पहिलो चरण, १९७० उप बिजेता, १९७४ पहिलो चरण, १९७८ चौथो, १९८२ बिश्व बिजेता, १९८६ दोस्रो चरण, १९९० तृतिय, १९९४ उप बिजेता, १९९८ क्वाटरफाईनल, २००२ दोस्रो चरण तथा २००६ बिश्व बिजेता।
बिश्वकपमा ७७ खेल खेलेकोमा ४४ जित, १९ बरावरी तथा १४ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९३४, १९३८, १९८२ तथा २००६ मा बिश्व बिजेता
बिश्वकपमा सबभन्दाबढी खेल्ने: पाउलो माल्दिनी २३ (१९९०,१९९४,१९९८ तथा २००२)
बिश्वकपमा सबभन्दा बढी गोल: रोबर्टो बाजियो (१९९०,१९९४ तथा १९९८)तथा पाउलो रोसी (१९७८,१९८२ तथा १९८६)९,९
बिश्वकपका उतकृष्ट क्षण: २००६ मा क्यालसियो पोली खेल मिलोमतोको आरोपमा परेपछी पनि इटली बिश्व बिजेता बनेको।
बिश्वकपमा खराब प्रदर्शन: १९४९ मा हवाई दुर्घट्नामा आफ्ना १२ खेलाडीहरु गुमाएको इटली १९५० को बिश्वकपमा पहिलो चरणबाटै बाहिरिएको।
इटलीका पेप्पिनो मेएज्जालाई फुटबल बिशेषज्ञहरुले इटलीको हालसम्मकै सबभन्दा राम्रो फर्वार्ड मानेको छ। उनले १९३० तथा १९३४ मा इटलीलाई बिश्व बिजेता बनाउन प्रमुख भुमिका खेलेका थिए।
ब्राजिल पछी सबभन्दा बढी बिश्वकप खेलेको इटलीले चार पटक बिश्व बिजेता बनिसकेको छ। इटलीलाई दोस्रो बिश्व यूद्ध अगाडीको सबभन्दा उतकृष्ट टोलीको रुपमा चिनिन्छ। लामो अन्तराल पछी १९७८ मा सेमी फाईनल पुगेको इटली १९८२ मा बिश्व बिजेता बनेको थियो। यस्तै २००६ मा क्यालसियो पोली खेल मिलोमतोको आरोपमा परेपछी पनि इटली बिश्व बिजेता बन्न सफल भएको थियो।
इटलीलाई बिश्वकै सबभन्दा रक्षात्मक टोलीको रुपमा हेरिन्छ।
इटलीले यस पटक छनौट चरणको अन्तिम खेलमा आयरल्यान्डसंग बरावरीमा खेलेर सिधै बिश्व कपमा छनौट भएको थियो। उक्त खेलको ९० औं मिनेटमा अल्बर्टो गिलार्डिनोले गोल गरी खेल बरावरीमा पुर्याएको थियो।
इटलीले बिश्व कप छनौट चरणमा १० खेल खेलेको ७ मा जितेको तथा ३ मा बरावरी भएको।
इटलीका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी फाबियो क्यान्नाभारो तथा गियान्लुका जाब्रोट्टाले ९,९ खेल खेलेका थिए। यस्तै गोल तर्फ अल्बर्टो गिलार्डिनोले छनौट चरणमा ४ गोल गरेका थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu