स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

जापान

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९९८ पहिलो चरण, २००२ दोस्रो चरण तथा २००६ पहिलो चरण
बिश्वकपमा १० खेल खेलेकोमा २ जित २ बरावरी तथा ६ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: २००२ मा दोस्रो चरण सम्म पुगेको
बिश्वकपमा सबभन्दाबढी खेल्ने: हिदेतोशी नाकाता १० (१९९८, २००२, २००६)
बिश्वकपमा सबभन्दा बढी गोल: जुनिची इनामोटो २ (२००२)
बिश्वकपका उतकृष्ट क्षण: २००२ मा जुनिची इनामोटोले गरेको गोलले रुसलाई पराजित गर्दै दोस्रो चरण सम्म पुगेको
बिश्वकपमा खराब क्षण: २००२ मा टर्किबाट पराजित भएर दोस्रो चरणबाट बाहिरिएको।
हिदेतोशी नाकातालाई हाल सम्मको जापानको बिश्वकपका उतकृष्ट खेलाडी मानिन्छ। उनले जापानले भाग लिएको तीन वटै बिश्वकपका सम्पुर्ण खेलहरु खेलेका थिए। उनको मिडफिल्डमा उपस्थितीले जापानी टिमलाई ठुलो मद्यत पुगेको थियो।
१९९४ मा अन्तिम १ मिनेटको खेलले छनौट नभएको वापानले त्यस पछीका सबै बिश्वकपहरुमा छनौट भएको थियो। १९९० मा जापानमा जे लिग शुरु भएदेखी फुटबलमा जापानले उल्लेखनिय प्रगती गरेको छ।
यस बर्ष जापानले बिश्व कप छनौट चरणमा ८ खेल खेलेकोमा ४ जित, ३ बरावरी तथा १ मा हार भएको थियो। जापानले ११ गोल गरेको थियो भने ६ खाएको।
जापानका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी मार्कोश तुलियो तानाकाले ८ खेल खेलेका थिए। यस्तै गोल तर्फ केइजी तामादा, सुनसुके नाकामुरा तथा मार्कोश तुलियो तानाकाले छनौट चरणमा २,२ गोल गरेका थिए।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ