स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

"मेरो मृत्युको दिन हो"

काठमाडौं (दैनिकी)

मलाई याद न आज गर मेरो मृत्युको दिन हो
तिमि हाँस नाच गाउ मेरो मृत्यृको दिन हो
आज न तिमि सम्झ म थिए कहिल्यै यहा
हृदयलाई आज समझाउ मेरो मृत्युको दिन हो
हाल जाम माथि जाम जामले के हुन्छ र
खुशि आज पूरा मनाउ मेरो मृत्यृ को दिन हो
चिन्ता न लेउ तिमि मेरो र मेरो दिलको
सबैलाई खबर गर मेरो मृत्युको दिन हो
जे थियो तिम्रो चाहना आज पूरा गरिदिए
अब त खुशि मनाउ मेरो मृत्युको दिन हो
धेरै मुश्किल थिए म धेरै अवुझ थिए म
तिमि निष्फिक्री होउ आज मेरो मृत्युको दिनले हो
मलाई न सम्झ तिमि म के हो तिम्रो लागि
आफ्नो साथी बनाऊ आज मेरो मृत्युको दिन हो
धन्यवाद नदेउ मलाई किन मलाई लज्जित गर्छेउ
मलाई क्षमा गरिदेउ मेरो मृत्युको दिन हो
तिम्रो लागि थिए म तर तिम्रो लागि हुन सकिन
न सम्झनु यी सब कुरा मेरो मृत्युको दिन हो
तिमि होउ सदा सुखि कामना छ यहि मेरो
तिमि न आज रुनु मेरो मृत्युको दिन हो
विर्सिदेउ तिमि मलाई सम्झिनु न हेर फेरि
सम्झिएर के हुन्छ आज मेरो मृत्युको दिन हो
विदा माग्ने थिए तर सकिन किन हो कुनि
बिदा देउ मलाई आज मेरो मृत्युको दिन हो





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्यमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu