स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

उसु र पौडीमा सुखद सुरुवात;सुटिंगमा पराजित

मनोरत्ञ्जन शर्मा ढा‌का २२ माघ

उसु र पौडीमा नेपालले सुखद सुरुवात गरेको छ । उसुतर्फ नेपाली खेलाडी एलिना चौधरी र झरना गुरुङ्ग सेमिफाइनल प्रवेश गरेका छन् । सान्सौको ४८ केजी तौल समुहमा पाकिस्तानी टोसना हनिफलाई पराजित गदै चौधरी र ६० केजीमा श्रीलंकन मोलिनी पाथिरानालाई पाखा लगाउंदै गुरुङ्ग अन्तिम ४ मा पुगेकी हुन् । सान्सौको ५२ केजीमा समि लामा पाकिस्तानी खेलाडीसंग,६० केजीमा प्रेम दर्लामी श्रीलंकन खेलाडी संग तथा ६५ केजीमा विरसिंह तामाङ्ग श्रीलंकनखेलाडीसंग पराजित भएका छन् । त्यस्तै गरी नेपालले आजै स्वीमिङ्गका विभिन्न ४ स्पर्धाको फाइनलमा स्थान सुरक्षित गरैको छ । अघि विहान भएको हिट चरणमा सफलता हात पार्दै नैपाली खेलाडीले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । २ सय मिटर इण्डिभिजुअल मिड्लेमा शैलेश राणा, ५० मिटर बटरफ्लाईमा करिष्मा कार्की, ५० मिटर ब्रेष्ट स्ट्रोकमा नयना शाक्य र विविधा रिमाल तथा सय मिटर फ्रि स्टाइलमा प्रसिद्धजङ्ग शाह फाइनलमा पुगेका हुन् । उनीहरुले आज अपरान्ह ३ बजेपछि फाइनल खेल पनि खेल्नेछन् । ९ कास्य पदक प्राप्त गरेको नेपालले अहिलेसम्म स्वर्ण र रजत जित्न सकेको छैन ।

सुटिंगको १० मिटर एअर पेस्तोल तर्फ नेपाली पुरुष टिम पाचौ स्थानमा सिमीत भएको छ । पाँच राष्ट्रको सहभागीता रहेको सुटिंगमा नेपालले अन्तिम स्थान पाएको हो । नेपालका तर्फबाट सहभागी भएका खेलाडी मध्ये बज्रउद्धिन अन्सारीले कुल ६ सय अंक मध्ये ५ सय ४९ अंक प्राप्त गरे भने सुुधन खडकाले ५ सय ४१ र अनिल ठकुरीले ५ सय २० अंक प्राप्त गरे । नेपाली खेलाडीहरु अन्तिम आठौमा पर्न नसके पछी ब्यक्तीगत तर्फ को स्पर्धाबाट बाहीरीएका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ