स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

अञ्चल स्तरीय कविता प्रतियोगितामा गेलाल प्रथम

रोहित कुमार मण्डल लहान, २२ माघ ।

सिरहाको लहानमा विहिबार भएको सगरमाथा अञ्चल स्तरीय खुल्ला कविता प्रतियोगितामा सिरहाले प्रथम स्थान ल्याई विजयी भएका छन् । प्रभु फाईनेन्स कम्पनि लिमिटेडको सहयोगमा लहान सीटी जेसिजद्धारा आयोजित सो कविता प्रतियोगितामा सिरहाका भैरव गेलाल प्रथम भई विजयी हात पारेका छन् । उक्त प्रतियोगितामा सप्तरीका जितेन्द्र जितुले दास्रो स्थान प्रप्त गरेका छन भने खोटाणकी सकुन आसुले तृतिय स्थान पाए ।
प्रतियोगितामा प्रथम, द्धितिय, र तृतिय स्थान ल्याएकाहरुलाई क्रमश: नगद रु. ५ हजार, ३ हजार र २ हजार प्रदान गरेका थिए भने प्रथम र द्धितिय भएका प्रतियोगिहरुलाई खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा सहभागि गराईने आयोजकका जितेन्द्र चौधरी जानकारी दिनुभयो । विजयी भएकाहरुलाई प्रमुख अतिथी चन्द्र सेखर लाल कर्णले प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर र खोटाणका गरि ७४ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्यमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu