स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

हिटलरको आत्मकथा ७० बर्ष पछी फेरी प्रकाशित हुने

काठमाडौं, (दैनिकी)

नाजी नेता एडोल्फ हिटलर को आत्मकथा माईन केम्फमा लागेको प्रतिबंध हटेकोले यस किताबलाई जर्मनीमा फेरी प्रकाशित गर्ने भएको छ। जर्मनीका सरकारहरुले जर्मनीमा नाजीवाद फैलने डरले हालसम्म यस पुस्तकको प्रकाशनमा प्रतिबंध लगाएको थियो। द्वितीय विश्व युद्धमा हिटलरको पतन भए पछी बनेको जर्मनी संविधानमा नाजी साहित्यलाई अंत गर्ने निर्देशन दिएको थियो।
तर हाल हिटलरको मृत्यू भएको ७० बर्ष पछी म्युनिक स्थित इंस्टीट्यूट अफ कानटेम्पररीले फेरी यस पुस्तको प्रकाशन गर्ने तयारीमा लागेको छ। यस इंस्टीट्यूटका अनुसार यस पुस्तकलाई पाठ्यक्रममा शामिल गर्न मिल्ने भएकोले यसको प्रकाशन जरुरी रहेको छ। यसको नँया प्रकाशनको बीक्री समेत निकै हुने आशा गरिएको छ। यस पुस्तकको २०१५ सम्मका लागीको प्रतिलिपी अधिकार बावारिया सरकारसंग रहेको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ