स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

शाहरूखका बुबा स्वतंत्रता सेनानी

शिवेसनाले उनको नँया चलचित्र माइ नेम इज खानको बिरोध नगर्ने

काठमाडौं, २३ माघ (दैनिकी)

शाहरूख खानले पाकिस्तानी खिलाडिहरुलाई आईपीएलमा खेल्न दिनु पर्छ भनेर भने पछी शिवेसनाले उनलाई गद्दार समेत भनेका छन्। यसले गर्दा मुम्बईमा शिवेसनाले उनको ठुलो बिरोध गरेको थियो। तर शिवेसनाले शाहरुखका बुबा भारतिय स्वत्रन्त्रताको संग्राममा जेल गएको कुरा बिर्सेका छन्। उक्त आन्दोलनमा शाहरुखका बुबा ताज मोहम्मद मीरले पुर्ण रुपमा भाग लिएका थिए।
तर अहिले उनै स्वतंत्रता सेनानीका छोरा शाहरुखको बिरुद्धमा शिवेसना उत्रेको छ। १९४२ मा उनी पेशावर जेलमा थुनिएका थिए। त्यतीबेला शिवसेना बिचारधाराकाहरु चाही अग्रेजीहरुको समर्थन गरिरहेका थिए।
यता भारतिय रजपटका अर्का खान नायक सलमान शाहरुखको समर्थनमा खुलेर ओर्लेको छ। यस्तै महेश भट्ट, अभिषेक तथा मराठी कलाकारहरु समेत शाहरुखको समर्थनमा ओर्लेपछी शिवेसनाले उनको नँया चलचित्र माइ नेम इज खानको बिरोध नगर्ने भएका छन्।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ