स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सैफ र करीनाको कुरा छिन्यो

काठमाडौं, २३ माघ (दैनिकी)

सैफ अली खान तथा करीना कपूरले लुकेर कुरा छिनेका छन। एक पत्रिकाका अनुसार सैफ अली खान र करीना कपूरले पटौदी भवनमा एक निजी कार्यक्रममा एक अर्कालाई औंठी लगाई दिएर कुरा छिनेका छन्।
४२ बर्षिय सैफ अली खान तथा ३० बर्षिय करीनाका बीच लामो समय देखी प्रेम चलिरहेको थियो। कहिले सैफको हातमा करीना को टाटू, कहिले चलचित्र कुर्बानमा यीनीहरु बीच छाँयाकंण गरिएको गरमा गरम दृष्यले निकै चर्चा पाएको थियो। शाहिद कपूरसंग छुट्टिएपछी करीना तथा सैफको सम्बन्ध शुरु भएको थियो। सैफ अली खानले यस सम्बन्धलाई कायम गर्न आफ्नो बैवाहिक सम्बन्ध समेत तोडेका थिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ